Archive

‘धनपति’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

‘धनपति’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)
काठमाडौं – चलचित्र ‘धनपति’को ट्रेलर सार्वजनिक भएको छ । दीपेन्द्र के खनाल निर्देशित चलचित्र ‘धनपति’ ट्रेलर शुक्रवार एक कार्यक्रमको माझ सार्वजनिक गरिएको हो । ट्रेलर मुख्य भूमिकामा रहेका खगेन्द्र लामिछाने साइकलमा देखिन्छन् । राजनीतिवाट विरक्तिएर छोरीलाई राम्रो स्कुल पढाउने सपना बोकेर पूर्वी तराईवाट राजधानी आएका छन् खगेन्द्र लामिछाने । उनको चाहाना राम्रो राजगारी गरेर छाकटार्ने र छोरीलाई बोडिङ स्कुल पढ...

नवनिर्वाचित गाउँपालिका अध्यक्ष दुर्घटनामा,करङ भाँचियो

नवनिर्वाचित गाउँपालिका अध्यक्ष दुर्घटनामा,करङ भाँचियो
धादिङ-निर्वाचित भएपछि मतदाताको घरघरमा पुगेर धन्यवाद दिने र मतदातासँग सुझाव लिने उद्देश्यले गाउँ भ्रमणमा निस्किएका गल्छी गाउँपालिकाका अध्यक्ष कृष्णहरि श्रेष्ठ आज मोटरसाइकल दुर्घटनामा घाइते भएका छन् । गल्छी गाउँपालिका–४ तर्फ कच्चीबाटोमा मोटरसाइकल पल्टिएर दुर्घटना भएको थियो । दुर्घटनामा मोटरसाइकल चालक शिव पौडेल पनि घाइते भएको बैरेनी प्रहरी चौकीले जानकारी दिएको छ । घाइतेको बैरेनीमा रहेको सेनाको ६ नं ...

मोबाइल इन्टरनेट र म्यासेज सेवामा रोक

मोबाइल इन्टरनेट र म्यासेज सेवामा रोक
लखनउ- जातीय संघर्ष बढेर स्थिति नियन्त्रणमा लिन कठिन भएपछि भारतको उत्तरी राज्य उत्तर प्रदेशको सहारनपुरमा मोबाइल इन्टरनेट र म्यासेज सेवामा रोक लगाएको छ । प्रशासनले बिहीवारदेखि मोबाइलमा इन्टरनेट र म्यासेज सेवामा प्रतिबन्ध लगाइएको हो । जिल्ला प्रशासनका अनुसार कुनै पनि खाले अफवाह रोक्न यस्ता कदम उठाउनुपरेको स्पष्ट पारेको छ । इन्टरनेट, म्यासेजिङ र सामाजिक सञ्जालमा अफवाह र भ्रामक सूचना प्रवाह गर्न खोजिरह...

एमालेको अवरोधले संसद चलेन

एमालेको अवरोधले संसद चलेन
काठमाडौं,जेठ १२ – व्यवस्थापिका–संसद्को अपराह्न १ बजेका लागि निर्धारण गरिएको आजको बैठक अपराह्न ४ बजेसम्मका लागि स्थगन भएको छ । बैठकमा प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले अवरुद्ध गरेपछि बैठक स्थगन भएकोे हो । आजको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र सदनलाई जानकारी गराउने, राष्ट्रपतिबाट सदनमा भएको सम्बोधनको प्रति टेबल गर्ने तथा संसद् अधिवेशनलाई राष्ट्रपतिबाट भएको सम्बोधनका लागि धन्यवाद ज्ञापन ...

अयो यस्तो अफर ! मोबाइलमा जति रिचार्ज गर्नुहुन्छ, त्यति नै रकम फिर्ता

अयो यस्तो अफर ! मोबाइलमा जति रिचार्ज गर्नुहुन्छ, त्यति नै रकम फिर्ता
काठमाडौं- ग्लोबल कि टेक्नोलोजी प्रालिले बजारमा ल्याएको मोबाइल एप्स ‘रिचार्जजर’मार्फत मोबाइल रिचार्ज गर्दा सोही बराबर रकम फिर्ता दिने भएको छ । फिर्ता पाइने रकम रकम सपिङमा खर्च गर्न सकिने बताइएको छ । एन्ड्रोइडको प्ले स्टोरमा र आइओएसमा उपलब्ध यो एप छोटो अबधिमानै २५ हजार भन्दा बढीले डाउनलोड गरिसकेको ग्लोबल कि टेक्नोलोजी प्रालिले जानकारी दिएको छ । फेसबुक, इन्स्टाग्राम तथा बिभिन्न वेवसाइटका १०० भन्दा ब...

भरतपुरको महानगर पछिल्लो मतपरिणाम

भरतपुरको महानगर पछिल्लो मतपरिणाम
भरतपुर, जेठ १२ –भरतपुरको महानगरपालिकाको पछिल्लो मत परिणाम यसप्रकार छ । मेयर माओवादी केन्द्र- रेणु दाहालः ३२९४२ एमाले- देवी ज्ञवालीः ३४४९१

गोसाइँकुण्डमा यात्रुको निधन

गोसाइँकुण्डमा यात्रुको निधन
रसुवा,जेठ १२ - गङ्गादशहरा पर्वमा तीर्थ गर्न गोसाइँकुण्ड पुगेका एक यात्रुको आज बिहान निधन भएको छ । प्रहरी प्रमुख फणिन्द्र प्रसाईंका अनुसार निधन हुनेमा काठमाडौँ चन्द्रागिरि नगरपालिका–१४ नैकापस्थित कार्की टोलकी ४० वर्षीया रोजीना कार्की हुनुहुन्छ । उहाँ आफन्तजनसँग तीन दिनअगाडि तीर्थ गर्न जानुभएको थियो । पवित्र तीर्थस्थल गोसाइँकुण्डमा स्नान गर्ने क्रममा उहाँको नीलकण्ठ दहमा डुबेर निधन भएको थियो । शव ...

चुनाब बिथोल्ने गरी राजपाको आमहड्ताल

चुनाब बिथोल्ने गरी राजपाको आमहड्ताल
लहान,जेठ १२ — स्थानीय तहको दोस्रो चरणको निर्वाचन बिथोल्ने गरी राष्ट्रिय जनता पार्टी नेपालले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। उम्मेदवारी दर्ता गर्ने दिनलाई लक्षित गर्दै गर्दै राजपाले जेठ १८ र १९ दुई दिन आमहड्ताल आह्वान गरेको छ। शनिबारदेखि निर्वाचनसम्बन्धी सबै गतिविधि अवरोध गर्ने, निर्वाचन कार्यालय घेराउ गर्ने एवं जेठ १८ र १९ आमहड्ताल गर्ने कार्यक्रम तय भएको राजपा स्रोत बताएको छ ।

एनसेलले ल्यायो योण्डर म्युजिक एप

एनसेलले ल्यायो योण्डर म्युजिक एप
काठमाडौं,जेठ १२ – गीतसंगितहरूमा निःशुल्क पहुँच पुग्नेगरी एनसेलले योण्डर म्युजिक एप सार्वजनिक गरेको छ । संगीतका पारखीहरूलाई लक्षित गरेर एपमा सबै प्रकारका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गीतहरू सुन्न तथा डाउनलोड गर्न सक्नेछन् । यो एप सबै भन्दा धेरै नेपाली गीत समावेश रहेको डिजिटल म्युजिक लाइब्रेरी भएको कम्पनीको दावी छ । एनसेलका ग्राहकले शुक्रबार (जेठ १२) देखि एप डाउनलोड गरी गीतसंगीत सुन्न सक्नेछन् । एन...

बोलेका कुरा कार्यान्वयन गर्छु – महानगर प्रमुख जिसी

बोलेका कुरा कार्यान्वयन गर्छु – महानगर प्रमुख जिसी
पोखरा,जेठ १२ -  लेखनाथ महानगरपालिकाका नवनिर्वाचित प्रमुख मानबहादुर जिसीले निर्वाचन प्रचारप्रसारको क्रममा जनतामाझ बोलेका कुरा कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । महानगरपालिकाको प्रमुखमा निर्वाचित भएपछि आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले पर्यटकीय नगरी पोखरा लेखनाथलाई एक उत्कृष्ट महानगरपालिका बनाउने बताउनुभयो । आफु यसअघि एउटा पार्टीको कार्यकर्ता भए पनि जनप्रतिनिधिमा निर्वाचित भइसकेपछ...

Fatal error: Call to undefined function kriesi_pagination() in /home/rnnews/public_html/wp-content/themes/recentnepal/index.php on line 33