Archive

३ सय किलोमिटर प्रसारणलाइन बन्ने

३ सय किलोमिटर प्रसारणलाइन बन्ने
काठमाडौं, चैत १७—अमेरिकी सहयोगको मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)ले ६० अर्ब अनुदानको रकम जलविद्युत र सडक परियोजनामा खर्च गर्ने भएको छ । सन् २०२३ सम्म सम्पर्ने गरी गरी एमसीसीले ४०० किलोभोल्ट क्षमताको ३ सय किलोमिटर प्रसारणलाइन निर्माण गर्ने भएको एमसीसी नेपाल कार्यालयका संयोजक तुलसीप्रसाद सिटौलाले जानकारी दिए । गल्छी-दामैली, लप्सीफेदी-गल्छी, गल्छी हेटौंडा, दमौली-सुनवल गरी चार वटा खण्डमा प्रस...

आकाशमा बादलभन्दा धुवाँधुलो धेरै

आकाशमा बादलभन्दा धुवाँधुलो धेरै
काठमाडौं, चैत १७— जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौंको आकाशमा पानी पर्ने जलवाष्पभन्दा धुवाँधुलो धेरै देखिएको छ । धुवाँधुलो बढी भएकाले पानी कम परिरहेको हो । मेलम्चीको पाइप बिछ्याउने कामले पनि काठमाडौं धुलाम्य भएको छ । चक्रपथ विस्तारको पनि काम हुँदैछ । धुवाँधुलो धेरै हुँदा भिजिबिलिटी कम छ । गतहप्ता बंगालको खाडीबाट दक्षिण—पूर्वी वायु आएको हो । स्थानीय वायु सक्रिय भएकाले देशभर वर्ष भएको आ...

भूकम्पपीडितलाई दिने ट्याक्सीको गोलाप्रथा चैत २६ मा नहुने, अब कहिले हुन्छ ?

भूकम्पपीडितलाई दिने ट्याक्सीको गोलाप्रथा चैत २६ मा नहुने, अब कहिले हुन्छ ?
काठमाडौं, चैत १७—सरकारले अतिभूकम्पप्रभावित १४ जिल्लका भूकम्पपीडितका लागि वितरण गर्न लागेको ट्याक्सीको गोलाप्रथा अब स्थनीय निकायको चुनावपछि मात्रै गर्ने भएको छ । निर्वाचान आचारसंहिताका कारण चैत २६ मा गर्ने भनिएको चिठ्ठा स्थगित गरिएको यातायात ब्यवस्था विभागले जनाएको छ । विभागले बिहीबार यसबारे औपचारिह निर्णय गर्ने छ । १५ सय ट्याक्सी वितरणका लागि लागि सरकारले आवश्यक तयारी सबै गरिसकेको छ । १५ सय ट्...

नेपालले १४५ मेगावाट विजुली भारतबाट आयात गर्ने

नेपालले १४५ मेगावाट विजुली भारतबाट आयात गर्ने
नेपाल विद्युत प्राधिकरणले भारतवाट १४५ मेगावट विजुली आयात गर्न लागेको छ । काठमाडौंमा गत वर्ष सम्म पनि जाडोको समयमा दैनिक १६ घण्टा सम्म लोडसेडिङ्ग हुने गरेको र यस वर्ष लोडसेडिङ्ग भएको छैन । काठमाडौं लगाएत नेपालभर लोडसेडिङ्ग अन्त्य गर्न प्राधिकरणले विजुली आयात गर्न लागेको हो । भारतले नेपाललाई हालै सम्पन्न भएको कटिया–कुशाह र रक्सौल–परावानीपुर प्रसारण लाईनबाट उक्त विजुली दिन लागेको हो । भारतक...

बजाज स्याङ्जामा

बजाज स्याङ्जामा
वालिङ–१०, स्याङ्जा १६ चैत । नेपालमा सबैभन्दा अधिक बिक्री हुने र अधिक विश्वास गरिएको अटोमोबाइल ब्राण्ड मध्येको एक, एचएच बजाज, पल्सर मोटरसाइकलको नेपालकालागि अधिकृत बितरक हो । एचएच बजाजले आफ्नो कार्यलाई थप बढाउादै पूर्ण सुविधा सहितको नयाा शोरुम सन्तोषी स्पेयर पार्टस,स्याङ्जाको वालिङ–१०मा संचालनमा ल्याएको छ । एचएच बजाज आफ्ना ग्राहकहरुकालागि उनीहरुले खरिद गरेको सामाग्रीको अधिकतम मूल्य भूक्तान गर्नका ल...

स्वास्थमन्त्री द्वारा काठमाडौंमा बढ्दै गएको वायु प्रदुषण प्रति चिन्ता व्यक्त

स्वास्थमन्त्री द्वारा काठमाडौंमा बढ्दै गएको वायु प्रदुषण प्रति चिन्ता व्यक्त
स्वास्थमन्त्री गगन थापाले काठमाडौंमा बढ्दै गएको वायु प्रदुषण प्रति चिन्ता व्यक्त गरेका छन् । ललितपुरमा बुधवार आयोजना भएको राष्ट्रिय युवा सम्मेलन २०१७ को उद्घाटन सत्रमा बोल्दै स्वास्थमन्त्री थापाले काठमाडौंमा बढ्दै गएको वायु प्रदुषण प्रति चिन्ता व्यक्त गरेका हुन् । काठमाडौं उपत्यकामा भईरहेको मेलम्ची खानेपानीको पाइपलाई बिछ्याउन खनेको बाटो तथा केही समय अघि भएको र हुँदै गरेको बाटो बिस्तारका कारण ...

आमाको दूध बेच्न प्रतिबन्ध

आमाको दूध बेच्न प्रतिबन्ध
एजेन्सी, चैत १६—केही आमाहरूले आफ्नो स्तनबाट निस्केको दूध अमेरिकी महिलाहरूलाई बेच्दै आएको भन्ने विवादित समाचारपछि कम्बोडिया सरकारले उक्त कार्यमाथि प्रतिबन्ध लगाएको छ । तर यो प्रतिबन्धसँगै ती महिलाहरूले त्यसो गर्नु उनीहरूको सशक्तीकरण थियो कि उत्पीडन भन्ने प्रश्न उठेको बीबीसीले जनाएको छ । समाचारअनुसार, दर्जनौं कम्बोडियाली आमाहरूले स्तनपान गराएर बढी भएको दूध एम्ब्रोसिया ल्याब्स नाम गरेको एउटा कम्पनील...

३० वर्षपछि बेलायतमा फेरि नयाँ सिक्का प्रचलनमा, यस्ता छन् विशेषता

३० वर्षपछि बेलायतमा फेरि नयाँ सिक्का प्रचलनमा, यस्ता छन् विशेषता
एजेन्सी, चैत १६—बेलायतले ३० वर्षपछि पाउण्डको नयाँ सिक्का सार्वजनिक प्रचलनमा ल्याएको छ। बेलायती सरकारले यसलार्इ संसारकै सबैभन्दा सुरक्षित सिक्काका रुपमा जारी गरेको हो। लामो परीक्षण पछि सिक्कालार्इ बजारमा ल्याइएको बताइएको छ। नयाँ ल्याइएको पाउण्डको सिक्का नक्कल गर्न नसकिने किसिमको सुरक्षित प्रविधिबाट बनाइएको दावी पनि बेलायती सरकारले गरेको समाचारमा जनाइएको छ।पुरानो सिक्काभन्दा केही चौडा रहेको पाउण्...

नेपाल–भारत सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता

नेपाल–भारत सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता
वीरगन्ज, चैत १६— स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै भारतीय सीमा क्षेत्रसँग जोडिएका मध्य तराईका विभिन्न नाकामा सशस्त्र प्रहरीले उच्च सतर्कता अपनाएको छ । आउँदो वैशाख ३१ गते हुने स्थानीय तहकोे निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण तरिकाले सम्पन्न गराउनका लागि मध्य तराईका बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी र धनुषा जिल्लाका सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीले उच्च सुरक्षा व्यवस्था अपनाएको...

देशै भरी मौसममा बदली, पूरै आकाश खुल्न अझै केही दिन लाग्ने

देशै भरी मौसममा बदली, पूरै आकाश खुल्न अझै केही दिन लाग्ने
काठमाडौं, चैत १६— काठमाडौं उपत्यकासहित पूर्वी र मध्य नेपालका अधिकांश क्षेत्रमा मौसम बदली भएको छ । पश्चिमी वायुको प्रभावको कारणले गर्दा अझै दुई–तीन दिनसम्म तत्काल आकाश नखुल्ने र खुलिहाले पनि क्षणिकमात्रै खुल्ने मौसमविदहरुको पूर्वानुमान छ । मौसमविद्हरुका अनुसार निम्न चापिय रेखा र बंगालको खाडीको जलवाष्पयुक्त हावाका कारण मध्य र पूर्वमा बदलीको आएको जनाएका छन् । मध्य क्षेत्रमा आज दिउँसोतिर आकाश केहीब...

Fatal error: Call to undefined function kriesi_pagination() in /home/rnnews/public_html/wp-content/themes/recentnepal/index.php on line 33