परेवाकै कारण लाखौं डलरबराबरको ब्रोडब्यान्ड नेटवर्क ध्वस्त

परेवाकै कारण लाखौं डलरबराबरको ब्रोडब्यान्ड नेटवर्क ध्वस्त
एजेन्सी – परेवाहरूका कारण अस्ट्रेलियामा लाखौं डलरबराबरको ब्रोडब्यान्ड नेटवर्क संकटमा परेको छ । परेवाहरूले ब्रोडब्यान्डका तारहरूलाई चपाएरै ध्वस्त पारिदिए नेसनल ब्रोडब्यान्ड नेटवर्क कम्पनीमा संकट आईलागेको हो । त्यसलाई मर्मत गर्नका लागि हजारौं डलर खर्च भइसकेको छ । अस्ट्रेलियामा ब्रोडब्यान्ड कनेक्सन त्यसै पनि स्लो भएको गुनासो आउने गर्छ । इन्टरनेट स्पीडमा अस्ट्रेलिया संसारको ५०औं स्थानमा पर्छ । त्यह...

हवाईजहाजको मुल्यसँग दाजिने कुकुर

हवाईजहाजको मुल्यसँग दाजिने कुकुर
काठमाडौं -मासिहरुले साथी ,परिवार कै सदस्य जस्तो मानी कुकुर पालेका हुन्छन् । अझै अहिले त एक्लोपनको साथी पनि कुकुर बन्न पुगेको छ । त्यसैले गर्दा धेरै भन्दा धेरै मानिसले आफनो घरमा कुकुर राख्न अथवा पाल्न चाहान्छन् । तर कुकुर पाल्न, स्याहार गर्न तथा किन्नको लागि त्यसको आर्थिक पाटोलाई हेर्नु आजको आवश्यकता भैसकेको छ । कुकुर तपाई सँगको आम्दानीको स्रोत अनुसार किन्न सक्नु हुनेछ । कुकुर हजारौैं देखि लिए...

बाँदरले पेट्रोल चोरेर बाइकवाला हैरान भएपछि… (भिडियो)

बाँदरले पेट्रोल चोरेर बाइकवाला हैरान भएपछि… (भिडियो)
काठमाडौं — बाँदरले पेट्रोल पिएको भिडियो भाइरल भएको छ । भारतको हरियाणास्थित पानीपतमा एउटा बाँदरले पेट्रोल पिएको भिडियो भाइरल भएको छ । यो बाँदरले उभ्याइएका बाइकहरूको ट्यांकीबाट पाइप निकालेर पेट्रोल पिएको देखिन्छ । असोज २७ गते पानीपतको पालिका बजारमा यो घटना सार्वजनिक भएको थियो । ट्यांकीबाट पेट्रोल अनायासै कम भएकाले विगत केही दिनयता बजारमा आउने बाइकवाला हैरान परिरहेका थिए । मानिसहरूले नगर निगम र वन्य...

टिभी हेरिरहेको समयमा पति नै कार्यक्रममा देखिए पछि….

टिभी हेरिरहेको समयमा पति नै कार्यक्रममा देखिए पछि….
एजेन्सी-टिभी कार्यक्रम हेरिरहेकी एक जना महिलाले आफनो पतिलाई अर्कै महिलासँग बसिरहेको फेला पारेकी छिन् । बीबीसी१ च्यानलको रियालिटी शो द अप्रेन्टाइस कार्यक्रममा उनले यस्तो दृश्य देखेकी थिईन् । रोचक त के भयो भने उनको पति अर्कै महिला र बच्चालाई काखामा लिएर बसेका थिए । उक्त महिला रोजा सिल्भरम्यान हुन् । उनले कार्यक्रम हेर्दै गर्दा श्रीमान्लाई लण्डन स्थित एक क्याफेमा पक्रिएकी हुन् । द सनका अनुसार...

३ सय ९६ करोडमा बिक्यो यो कचौरा!

३ सय ९६ करोडमा बिक्यो यो कचौरा!
एजेन्सी – हंङकङमा हालै एउटा कचौरा झण्डै ४ अर्ब रुपैयाँमा लिलाम भएको छ । कचौराको मूल्य (३८ मिलियन डलर) ३ सय ९६ करोडमा लिलामी भएको हो । यो सामान्य खालको कचौरा होइन । यो एक हजार वर्ष पुरानो कचौरा हो । चीनको सांग राजवंशले प्रयोग गरेको यो कचौरा मंगलबार हंङकङमा रेकर्ड कायम गर्दै लिलाम गरिएको छ । खरिदकर्ताले आफ्नो परिचय गोप्य राखेका छन् । सोथबे अक्सन हाउसका अनुसार, लिलाममा राखेको २० मिनेटमै उक्त दुर्ल...

तेह्र सय भन्दा बढी तौल भएको फर्सी प्रथम

तेह्र सय भन्दा बढी तौल भएको फर्सी प्रथम
एजेन्सी-फर्सी प्रतियोगिता क्यान्डामा सम्पन्न भएको छ । क्यान्डाको ब्रूस काउन्टी, ओन्टारियो राज्यमा सम्पन्न उक्त प्रतियोगितामा दजनौं प्रतियोगीहरुले भाग लिएका थिए । प्रतियोगीहरु मध्ये क्यान्डाका डोंग फिशर ओनटारियोको फर्सी पहिलो भएको थियो जसको तौल १,३३७ पाउन्ड रहेको थियो । फर्सी प्रतियोगितामा भाग लिन क्यान्डाको विभिन्न स्थानहरुबाट प्रतियोगीहरु आउने गरेको पाईन्छ । यो प्रतियोगिता हेर्नका लागि दर्...

धेरै बाँच्नका लागि पनि निश्चित महिनामा जन्मनु पर्ने

धेरै बाँच्नका लागि पनि निश्चित महिनामा जन्मनु पर्ने
एजेन्सी-भनिन्छ , सबैले आफुले चिताएका पुरा भयो भने भाग्यमानी ठानिन्छ । समाजमा बाहिरबाट हेर्दा भरिपूर्ण देखिएको  व्यक्ति भाग्यमानी मान्ने चलन रहेको छ । तर भाग्यमानी हुनको लागि बाहिरबाट देखिने भौतिक पूर्णताको साथै आध्यत्मिक वा मानसिक रुपमा समेत सन्तुष्ट हुन जरुरी छ । सन्तुष्ट हुनको लागि भने हामी संस्कति परम्परा र अध्ययनहरुले पुष्टि गरेका तथ्यलाई आधार मानेर नाप्ने वा तौलिने गर्छौ । त्यस्तै हाल आएर ...

पाइलोटले जाहाज बाहिर शरीर निकाली खिचेको फोटो भाइरल

पाइलोटले जाहाज बाहिर शरीर निकाली खिचेको फोटो भाइरल
एजेन्सी-यतिखेर एक पाइलोटले उडिरहेको जाहाजको ककपिलेटको सिसा खोली खिचेको फोटो सामाजिक सञ्जालमा भाइरल बनेको छ । उनले यो फोटो सामाजिक सञ्जाल इन्सटाग्राम मार्फत सार्वजनिक गरेका छन् । सामाजिक सञ्जालमा भाइरल बनेको उक्त फोटो भने झुटो रहेको बताइएको छ । २० हजार भन्दा बढी लाईक र २ हजार भन्दा बढीले सेयर गरेको उक्त फोटो सामाजिक सञ्जालमाा पोष्ट गरेसँगै फोटोको विश्वसनियतामाथि भने प्रश्न उठेको छ । पा...

सडकमा मान्छेको मासु बेच्न थालेपछि…

सडकमा मान्छेको मासु बेच्न थालेपछि…
एजेन्सी – जनावरमाथिको भेदभावको विरोधमा बेलायतको राजधानी लण्डनमा अनौठो शैलीमा विरोध गरिएको छ । जनावरको प्राणको पनि मान्छेको प्राणको जत्तिकै मूल्य हुन्छ, जनावरलाई पनि बाँच्ने अधिकार हुन्छ भन्दै अभियानकर्मीहरुले साकाहारी बन्न अपील गर्दै जनचेतना जगाउन यस्तो अनौठो विधिको प्रयोग गरेका हुन् । मानिसहरु व्यस्त भएको समयमा सडकमा बिकिनी पहिरिएका र जीउमा रगत लतपतिएका केही अर्धनग्न युवतीहरुको शरीर सडकमा ...

यो हो १५ घण्टा लगाएर बनाइएको विश्वकै सबैभन्दा ठूलो समोसा

यो हो १५ घण्टा लगाएर बनाइएको विश्वकै सबैभन्दा ठूलो समोसा
एजेन्सी—पूरै १५ घण्टाको समय लगाएर तयार पारिएको छ विश्वको सबैभन्दा ठूलो समोसा । यो समोसा डेढ क्विन्टल अर्थात् १५० किलो वजनको छ । बेलायतको राजधानी लण्डनमा बनाइएको उक्त समोसाले चर्चा बटुलिरहेको छ । नबटुलोस् पनि किन ? यो विश्वको सबैभन्दा ठूलो समोसा हो । पूर्वी लण्डनको एक मस्जिदमा यो समोसा बनाइएको छ । मुस्लिम समाजको सामुदायिक सेवासँग जोडिएको एक संगठनले यो समोसा बनाएको हो । समोसा बनाउन पूरै १५ घण्टाक...