खसी किन्दै हुनुहुन्छ ? कसरी चिन्ने स्वस्थ खसी,यस्ता हुन्छन् हानिकारक

खसी किन्दै हुनुहुन्छ ? कसरी चिन्ने स्वस्थ खसी,यस्ता हुन्छन् हानिकारक
काठमाडौं – दशैंमा अत्यधिक मात्रामा खसीबोका, भेडाच्याङ्ग्रा, राँगा लगायतका चौपाया खपत हुने गरेको पाईन्छ । मासु उपभोग गरिने चौपायाको खरिद –विक्रीका कारोबार धेरै हुने भए पनि कस्ता चौपायाका मासु उपभोगजन्य हुन्छन् भन्ने जानकारी अधिकांश उपभोक्तालाई रहेको पाइन्न । रोगी चौपाया, गुणस्तरहिन मासुको उपभोगका कारण धेरै रोगहरू निम्तिन पनि सक्छन् । नेपालमा मासुका लागि कुखुरापछि खसी–बोकाको माग उच्च भएपनि उत्पाद...

२८ जनामा स्क्रब टाइफस देखियो

२८ जनामा स्क्रब टाइफस देखियो
रत्ननगर, चितवन, असोज ५-चितवनमा पछिल्लो चौध दिनमा २८ जनामा स्क्रब टाइफस रोगको संक्रमण देखिएको छ । गत भदौ २० देखि असोज ३ गतेसम्म विभिन्न अस्पतालबाट प्राप्त प्रतिवेदनअनुसार २८ जनामा संक्रमण देखिएको हो । गत भदौ २० गते १५४ जनामा रोग देखिएको थियो । अहिले बढेर रोगको संक्रमण १८२ जनामा पुगेको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ । कार्यालयका कीट नियन्त्रण निरीक्षक रामकुमार केसीका अनुसार चालु ...

१० वर्षभित्र पेट्रोल गाडी हटाइने

१० वर्षभित्र पेट्रोल गाडी हटाइने
काठमाडौं, असोज ४-डिजेल र पेट्रोलबाट चल्ने सवारीसाधनलाई १० वर्षभित्र उपत्यकाबाट पूर्ण रूपमा हटाएर विद्युतीय गाडी ल्याउन संसद्मा संकल्प प्रस्ताव पेस भएको छ । यी सवारीसाधन नै वायु प्रदूषणको मुख्य कारक रहेको भन्दै तिनलाई हटाउन संसद्मा संकल्प प्रस्ताव पेस भएको हो । वातावरणविद्हरूका अनुसार काठमाडौंमा वायु प्रदूषणको करिब ६० प्रतिशत हिस्सा गाडीको धूवाँले ओगटेको छ । कांग्रेस सांसद एवं पूर्वस्वास्थ्य...

भाइरल ज्वरोका बिरामीको संख्या घट्दै

भाइरल ज्वरोका बिरामीको संख्या घट्दै
बैतडी, असोज ३-केही दिनयता बैतडीमा भाइरल ज्वरोका बिरामीको संख्या घट्दै गएको स्वास्थ्य संस्थाले जनाएका छन् । जिल्ला अस्पताल, पाटन प्राथमिक स्वास्थ्य केन्द्र र मेलौली प्राथमिक स्वास्थ्य केन्द्रलगायतका स्वास्थ्य संस्थामा बिरामीको संख्या घट्दै गएका हुन् । भदौ तेस्रो सातासम्म दैनिक १०० बिरामी उपचारका लागि जिल्ला अस्पताल बैतडीमा आउने गरेका थिए भने आजभोलि दिनहुँ ५० देखि ६० जना मात्र बिरामी आउने ...

यसरी गर्नुहोस् पिनासको उपचार,के खाने के नखाने ?

यसरी गर्नुहोस् पिनासको उपचार,के खाने के नखाने ?
काठमाडौं - पिनास नाकको भित्र दायाँबायाँ रहने खाली ठाउँमा अवरोधका कारण हुने रोग हो । साइनोसाइटिस भनेको टाउको र अनुहारका हाडहरुमा हुने हावा भरिएका खाली भागहरु साइनसहरु सुन्निनुलाई पिनास भनिन्छ । यस्ता साइनसहरु चार प्रकारका हुन्छन् । फ्रन्टल साइनस (निधारमा), म्याक्जिलरी साइनस (दुवैतिर गालाको भित्र), इथमोइडल साइनस (आँखाहरुको बीचमा), र स्फेनोइडल साइनस ( इथमोइडल साइनसको भित्रपट्टि) हुन् । यिनीहरुलाई सम...

जाजरकोटको दुर्गम गाउँमा भिडियो एक्स-रे सेवा सुरु

जाजरकोटको दुर्गम गाउँमा भिडियो एक्स-रे सेवा सुरु
जाजरकोट, भदौ २६- जिल्लाको अति दुर्गम क्षेत्रमा रहेको स्वास्थ्य संस्थामा भिडियो एक्स-रे सेवा सुरु भएको छ ।त्रिवेणी नलगाड नगरपालिका वडा नं ७ स्थित दल्ली स्वास्थ्य चौकीमा भिडियो एक्स–रे सेवा सुरु गरिएको हो । साविकका आठ गाविस अर्थात्, त्रिवेणी नलगाड नगरपालिका र बारेकोट गाउँपालिकाका ,तल्लो डोल्पा, रुकुमको पश्चिमी क्षेत्रका स्थानीयले यहाँबाट भिडियो एक्स-रे को सेवा लिन सक्नेछन् । स्वास्थ्य मन्त...

अस्पतालको भुइँँमा सुत्केरीको उपचार गराउन बाध्य

अस्पतालको भुइँँमा सुत्केरीको उपचार गराउन बाध्य
चितवन, भदौ २५- भरतपुर अस्पतालमा प्रसूतिका लागि आउने बिरामीमध्ये झण्डै आधा भुइँमा नै सुतेर प्रसूति गराउन बाध्य छन् । अस्पतालका प्रसूति रोग विभाग प्रमुख डा सुनिलमणि पोख्रेल अस्पतालमा प्रसूति गराउन आउने आधाआधि महिला भूइँमा सुतेर उपचार गर्न बाध्य भएको बताउछन् । दैनिक सरदर ४० जना भूइँमा नै हुने गरेको उनले बताए । भरतपुर महानगरपालिकामा प्रमुख र उपप्रमुख दुवै महिला छन् । महानगरमा प्रमुख र उपप्रमुख...

स्वादिलो हलुवा बनाउने सरल र छिटो तरिका

स्वादिलो हलुवा बनाउने सरल र छिटो तरिका
काठमाडौं – सुजी तपाईँ हामीले सबैले सुनेको शब्द हो । सुजी एक यस्तो खाद्य पदार्थ हो जसको प्रयोग हामीले आफ्नो नियमित खानपानमा समावेश गराउन सक्छौँ । सुजीको प्रयोग हामीले खाजामा हलुवा, सुजीको तरकारी, उपमा जस्ता परिकारको रुपमा गर्न सक्छौँ । गहुँले बनेको सुजीमा अनेक पौष्टिक गुण हुन्छन्, जसले हाम्रो स्वास्थ्यलाई फाइदा पुग्छ । सामग्री २८० ग्राम घिउ २०० ग्राम सुजी ३० ग्राम चिनी एक चम्चा अलैंचीको धूलो...

कतै यस्ता प्रकारका आलु खाँदै त हुनुहुन्न ? ख्याल गर्नुहोस्

कतै यस्ता प्रकारका आलु खाँदै त हुनुहुन्न ? ख्याल गर्नुहोस्
काठमाडौं-  आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ । विश्वभर नै आलुको बढी प्रयोग हुने गरेको छ । अझ नेपाल र भारत लगायतको देशमा त यसको उत्पादन तथा उपभोग बढी हुने गरेको छ । आलूलाई भण्डारण गरेर राख्ने गरिएको छ र यसलाई आवश्यकता अनुसार प्रयोग गर्ने गरिएको छ । तर यसरी भण्डारण गरिएको आलु प्र...

कुन फलफूल कतिबेला खाने ? राती बिर्सेर पनि नखानुहोस् यी फलफूल

कुन फलफूल कतिबेला खाने ? राती बिर्सेर पनि नखानुहोस् यी फलफूल
काठमाडौं –  फलफूल दिनमा जतिबेला पनि खान सकिन्छ भन्ने गलत अवधारणा छ । तर विज्ञहरुका अनुसार फलफूल खाने निश्चित समय हुनुपर्छ । उच्च क्यालोरीयुक्त फलफूल बिहानै खानु उपर्यक्त हुन्छ, ताकी तपाईले विशेष जोशका साथ दिनको सुरुवाता होस् । तर रातमा भने कहिल्यै पनि क्यालोरी र एसिडयुक्त फलफुल खान हुन्न ।  फलफूल स्वास्थ्यका लागि सधैं फाइदाजनक हुन्छ तर शरिरलाई फाइदा पुर्याउने यस्ता फलफूलको सेवन निश्चित समयमा गर्दा...