वीरगञ्जको पछिल्लो मतपरिणाम: कांग्रेसको अग्रता कायमै,राजपालाई झड्का

वीरगञ्जको पछिल्लो मतपरिणाम: कांग्रेसको अग्रता कायमै,राजपालाई झड्का
काठमाडौं,असोज ६ – वीरगञ्जमहानगर पालिकामामा राजपालाई उछिन्दै संघीय समाजवादी फोरम दोस्रो स्थानमा उक्लिएको छ। पछिल्लो परिणाम अनुसार महानगरमाको ११ वटा वडामा २३ हजार ४ सय ९८ मत मतगणना हुँदा पहिलो पटक राष्ट्रिय जनता पार्टीलाई उछिन्दै मेयर र उपमेयर दुवै पदमा सानो मतान्तरले फोरम नेपाल दोस्रो स्थानमा पुग्न सफल भएको हो । निर्वाचन आयोगले सार्वजनिक गरेको अपराह्न तीन बजेसम्मको परिणामअनुसार मेयर पदका कांग्रेस ...

‘निर्वाचनमा पैसावालले टिकट पाए, निष्ठावानले पाएनन्’-पूर्व राष्ट्रपति यादव

‘निर्वाचनमा पैसावालले टिकट पाए, निष्ठावानले पाएनन्’-पूर्व राष्ट्रपति यादव
काठमाडौं,असोज ६ – पूर्व राष्ट्रपति डा रामवरण यादवले लोकतन्त्रलाई संस्थागत विकास गराउँदै जीवन्त बनाउन कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाले एकअर्कालाई सम्मान गर्नुपर्ने बताएका छन्। सुशील कोइराला मेमोरियल फाउण्डेशनद्वारा संविधान दिवसका अवसरमा ‘स्थानीय तहको निर्वाचन र संविधान कार्यान्वयन’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति यादवले स्थानीय निकाय र प्रदेश र प्रतिनिधि सभाका निर्वाचन सम्...

६१ तहको परिणाम सार्वजनिक,कसले जिते कति सिट,एमाले पाँचौँ तिर ? (सूचीसहित)

६१ तहको परिणाम सार्वजनिक,कसले जिते कति सिट,एमाले पाँचौँ तिर ? (सूचीसहित)
कठमाडौं,असोज ६ – स्थानीय निर्वाचन अन्तर्गत दुई नम्बर प्रदेशको ६१ तहको निर्वाचन परिणाम सार्वजनिक भएको छ । सार्वजनिक नतिजा अनुसार नेपाली कांग्रेसले २० तहमा जित हासिल गरेको छ । नेकपा माओवादी केन्द्र ११, संघीय समाजवादी फोरम ११, राजपा ९, नेकपा एमाले ७ र नेपाल लोकतान्त्रिक फोरम २ तहमा विजयी भएका छन् । नेपाली कांग्रेस धनुषा,औरही गाउँपालिका:ब्रह्मदेव यादव (२५६९) सिरहा,नवराजपुर गाउँपालिका विश्वमोहन...

नेपालको संविधानः शान्ति, स्थायित्व र विकासको नयाँ युगको सूत्रपात – प्रधानमन्त्री देउवा

नेपालको संविधानः शान्ति, स्थायित्व र विकासको नयाँ युगको सूत्रपात – प्रधानमन्त्री देउवा
न्यूयोर्क, अमेरिका, असोज ६-प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालले मुलुकभित्र बहुलवाद र अन्तर्राष्ट्रिय सम्बन्धमा बहुध्रुवीय नीतिलाई अनुशरण गरेको बताएका छन् । संयुक्त राष्ट्रसंघको ७२ औँ महासभामा भाग लिन न्यूयोर्कमा रहनुभएका प्रधानमन्त्री देउवाले बिहीबार कोलम्बिया विश्वविद्यालयमा आयोजित ‘समावेशी लोकतन्त्र र विकासतर्फ नेपालको रुपान्तरण’ विषयक वल्ड लिर्डर्स फोरम (विश्व नेता मञ्च) लाई सम्बोधन गर्दै...

कुन पार्टी छ पहिलो स्थानमा ? हेर्नुहोस् ५० स्थानको पूर्ण विवरण

कुन पार्टी छ पहिलो स्थानमा ? हेर्नुहोस् ५० स्थानको पूर्ण विवरण
काठमाडौं, असोज ६-प्रदेश नं २ को १३६ स्थानमा भएको स्थानीय तहको निर्वाचन मध्ये ५० स्थानको मत परिणाम सार्वजनिक भएको छ । ५० स्थानको परिणामा सार्वजनिक हुदाँ कांग्रेस पहिलो, राष्टिय जनता पार्टी(राजपा) दोस्रो स्थानमा रहेको छ , भने माओवादी र संघिय समाजवादी फोरम भने बराबर जित निकाल्दै तेस्रो स्थानमा रहेका छन् । ६ स्थानमा विजयी हुदै एमाले भने चौथो स्थानमा बसेको छ । हेर्नुहोस् कुन दलले कुन कुन स्थानमा जित ह...

सयभन्दा बढी स्थानको मत परिणमा आउन बाँकी रहँदा कुन पार्टी अगाडि रहेको छ ?( हेर्नुहोस् पूर्ण विवरण सहित)

सयभन्दा बढी स्थानको मत परिणमा आउन बाँकी रहँदा कुन पार्टी अगाडि रहेको छ ?( हेर्नुहोस् पूर्ण विवरण सहित)
काठमाडौं, असोज ६-प्रदेश नं २ को १३६ स्थानमा भएको स्थानीय तहको निर्वाचन मध्ये ३५ स्थानको मत परिणाम सार्वजनिक भएको छ । ३५ स्थानको परिणामा सार्वजनिक हुदाँ कांग्रेस पहिलो, एमाले दोस्रो र माओवादी तेस्रो स्थानमा बसेको छ । १ सय १ स्थानको मत परिणमा भने आउन बाँकी छ । त्यस मध्ये राजविराज नगरपालिका वडा नम्बर १५ को राजपा उम्मेदवारको निधनले स्थगित भएकाले राजविराजको गणना रोकिएको छ । वडा नम्बर १५ मा विहीबा...

माओवादी केन्द्रद्धारा नाम सिफारिस, नारायणकाजी गोरखा—२ बाट

माओवादी केन्द्रद्धारा नाम सिफारिस, नारायणकाजी गोरखा—२ बाट
गोरखा, असोज ६-मंसिर १० गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि नेकपा (माओवादी केन्द्र) गोरखाले प्रस्तावित उम्मेदवारको नाम प्रदेशमा पठाएको छ । गोरखामा दुईवटा निर्वाचन क्षेत्र रहेका छन् । दुई क्षेत्रमा दुई–दुई वटा गरी चारवटा प्रदेश निर्वाचन क्षेत्र छ । त्यसमध्ये समानुपातिक प्रणाली पनि कायमै छ । गोरखा क्षेत्र नं १ मा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ नेताहरु हरि अधिकारी, कृष्ण धिताल र ल...

रुपनीमा राजपा नेपाल विजयी

रुपनीमा राजपा नेपाल विजयी
राजविराज, असोज ६-सप्तरीमा राष्ट्रिय जनता पार्टीको अर्को स्थानीय तहमा पनि जित भएको छ । जिल्लाको रुपनी गाउँपालिकामा राजपा नेपालका हरेराम यादव चार हजार ६८ मत प्राप्त गरी प्रमुख पदमा विजयी भएका छन् भने उनका निकटतम प्रतिद्धन्द्धी नेपाली काँग्रेसका रामनारायण इसर (राजधोव) ले दुई हजार ९७१ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालय, सप्तरीले जनाएको छ । यस्तै, उपप्रमुखमा पनि राजपाकै बेचनीदेवी सरदारले त...

गौशाला नपामा माओवादी केन्द्र विजयी

गौशाला नपामा माओवादी केन्द्र विजयी
महोत्तरी, असोज ६-जिल्लाको प्रमुख व्यापारिक केन्द्र एवं नगरोन्मुख क्षेत्रका रुपमा परिचित रहेको गौशाला नगरपालिकाका प्रमुख पदहरु नेकपा (माओवादी केन्द्र) को भागमा परेका छन् । आज बिहान ४ बजे घोषित स्थानीय तह निर्वाचनको मतपरिणामअनुसार गौशाला नगरपालिकाको प्रमुखमा माओवादी केन्द्रका शिवनाथ महतो र उपप्रमुखमा माओवादी केन्द्रकै आशा लामा विजयी भएका छन् । शिवनाथले आफ्ना निकटतम प्रतिद्धन्द्धी संघीय समा...

सरकारको छायामा निर्वाचन आयोग

सरकारको छायामा निर्वाचन आयोग
काठमाडौं, असोज ६- निर्वाचन आयोगले प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रिपरिषद् विस्तारको पछिल्लो निर्णय सच्याउन आग्रह गरे पनि उनले आयोगको आग्रह सुन्या नसुन्यै गरे । प्रधानमन्त्री देउवाले भदौ २६ र असोज २ मा मन्त्रिपरिषद् विस्तार गरी आफ्नो नेतृत्वको मन्त्रिमण्डललाई ५६ सदस्यीय पुर्‍याएपछि आयोगले पछिल्लो विस्तारलाई गम्भीरतापूर्वक लिँदै निर्णय सच्याउन आग्रह गरेको थियो । देउवाको मन्त्रिपरिषद् व...