January 21, 2017

‘विह्स्की’को भिडियो आउट (भिडियो सहित)

काठमाडौं – चैत १८ गते रिलिज हुने चलचित्र ‘ ‘लालटिन’मा समावेश गीत ‘विह्स्की’को भिडियो सार्वजनिक भएको छ । विनोद ढकाल, सोमिया बराइली र किरण माइकलद्वा स्वरबद्ध गीतमा हिपहप र पप शैली फ्युजन गरिएको छ। गीतसँगै फिल्मभित्रका स्थिर तस्विरहरु पनि प्रस्तुत गरिएको छ।

विनोद ढकाल, सोमिया बराइली र किरण माइकलद्धारा स्वरबद्ध गीतमा हिपहप र पप शैली फ्युजन गरिएको छ । दयाहाङ राई, प्रियंका कार्की, केकी अधिकारी, अर्जुनजंग शाही, ए गुरुङ, नीर्जन थापा, राज कट्वाल अभिनित चलचित्रलाई देवकुमार श्रेष्ठले निर्देशन गरेका हुन् । भानुप्रतापको प्रस्तुति, अनिम श्रेष्ठ र राज केसीको निर्माण एवं मनोज राजभण्डारी र दीपक श्रेष्ठको सह निर्माण रहेको चलचित्र एमसन पिक्चर्सको ब्यानरमा निर्माण गरिएको हो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*