January 21, 2017

काभ्रेको साँगामा बस दुर्घटना, १९ घाईते

काठमाडौं,पुस १७  –  काभ्रेको साँगामा बस दुर्घटना भएको छ । काठमाडौंवाट धुलिखेल जादै गरेको बा २ ख ११ ८८ नम्बरको बस साँगामा दुर्घटना भएको हो । दुर्घटनामा १९ जना घाईते भएका छन् भने १ को अवस्था गमिभर रहेको प्रहरीले जनाएको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*