January 21, 2017

को-को पुगे रंगकर्मी विष्णुभक्त फुयाँललाई श्रद्धाञ्जली दिन,हेर्नुहोस् तस्विरहरु

काठमाडौं,पुस २० – रंगकर्मी एवं कलाकार विष्णुभक्त फुयाँललाई श्रद्धाञ्जली दिन विभिन्न राजनितिक दलका नेताहरुको समेत घुईचो लागेको थियो  । नेकपा एमाले अध्यक्ष केपी ओली, झलनाथ खनाल, प्रदिप ज्ञवाली, नेपाली काँग्रेसका अर्जुननरसिंह केसीलगायतका नेता प्रज्ञा भवन पुगेका थिए ।

रंगकर्मी र कलाकारको बाक्लो उपस्थिति रहेको श्रद्धाञ्जली सभामा प्रधामन्त्री पुष्पकमल दाहाल आउने बताइए पनि उपस्थित हुन सकेनन् । नाटकमा अभिनय गर्दा गर्दै निधन बेहोस भएका फुयाँलको विर अस्पतालमा निधन भएको हो । उनको आज नै अन्तिम संस्कार गरिएको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*