January 21, 2017

इन्डोनेसियामा शक्तिशाली भूकम्प

एजेन्सी,पुस २६ – इन्डोनेसियामा भूकम्प गएको छ । इन्डोनेसियाको मध्यभागलाई केन्द्रित गरेको ७.३ रेक्टर स्केलको भूकम्प गएको गुगल पब्लिक अलर्टले जानकारी दिएको छ । भूकम्प केपुलावान संघिए क्षेत्रमा गएको हो यद्धपि अलर्टले सुनामीको त्रास भने नरहेको उसले उल्लेख गरेको छ । अहिलेसम्म भूकम्पबाट हुन गएको क्षतिको बिस्तृत विवरण आएको छैन ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*