January 21, 2017

जनताको बलबाट हासिल भएको उपलब्धि खोसिने खतरा: सचिव भट्टराई

दाङ,पुस २७ – नेकपा एमालेका सचिव योगेश भट्टराईले नेपाल अहिले अप्ठ्यारो परिस्थितिमा पुगकाले अब तीन दल मिल्नुको विकल्प नभएको बताउएका छन् । संविधान जारी गर्दा १६ बुँदे सहमति गरेका दल अब फेरि एक ठाउँमा आउनुपर्नेमा जोड दिंँदै उनले सहमतिका लागि एमाले एक कदम पछाडि हट्न तयार रहेको समेत बताए ।

प्रेस चौतारी नेपाल दाङ शाखाले बुधबार तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा सचिव भट्टराईले भने हिमाल, पहाड, तराईलाई छुट्याउने गरी आएको संविधान संशोधन प्रस्तावले जनताको बलबाट हासिल भएको उपलब्धि खोसिने खतरा छ । रासस

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*