कहाँ चुक्यो काँग्रेस ? कस्तो हुनुपर्छ अब

कहाँ चुक्यो काँग्रेस ? कस्तो हुनुपर्छ अब
संघीय प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका दुवै चरणका परिणाम सार्वजनिक भइरहँदा मुलुकको सबैभन्दा जेठो पार्टी नेपाली काँग्रेसका लागि देशैभरिबाट निराशाजनक परिणाम आएको छ । योसँगै काँग्रेसको भविष्यबारे विभिन्न कोणबाट टिकाटिप्पणी हुन थालेका छन् । ती टिप्पणी कतिपय सकारात्मक र कतिपय पूर्वाग्रही वा विरोधी कित्ताको ‘सनातन धर्म’ पर्छन् । जे जस्ता प्रतिक्रिया आएका छन् ती स्वभाभाविक हुन् भने नकारात्मक वा ध्व...

‘तराजुले जितोस् या नजितोस् रविन्द्र मिश्रहरुजस्ताले जित्नै पर्छ’

‘तराजुले जितोस् या नजितोस् रविन्द्र मिश्रहरुजस्ताले जित्नै पर्छ’
अहिले मुलुक निर्वाचनमय बनेको छ । नयाँ संविधानको कार्यान्वयन र मुलुकलाई नयाँ दिशाबाट समृद्ध बनाउने घोषणापत्रहरु पढ्दै निर्वाचनमा नेपाली जनताहरुले प्रत्यक्ष सहभागीता जनाईरहेका छन् । पूर्व मेचीदेखि, पश्चिम महकालीसम्म अहिले राजनीतिक दलहरुका झण्डा लटरम्म फुलेका छन् । कति नेताहरुको नैतिकताको लडाई छ, कति नेताहरुको बल, बुद्धि र कतिको दादागिरीको । यो भीडन्तमा थोरैले जित्दै छन् र धेरैले हार्दै छन् । यो अवश्...

काेरियामा आत्महत्या तथा आकस्मिक मृत्युका पछाडि लुकेका रहस्य

काेरियामा आत्महत्या तथा आकस्मिक मृत्युका पछाडि लुकेका रहस्य
यूवाहरुकाे एउटा आकर्षणकाे केन्द्रबिन्दु बनेकाे छ। राेजगारीकाे शिलशिलामा राेजगार अनुमति प्रणाली (EPS) मार्फत धेरै युवाहरु दक्षीण काेरियाका औधाेगिक,कृषि तथा पशुपालन क्षेत्रमा दिनानुदिन भित्रिने क्रम जारी छ।आम्दानिकाे दृस्टिकाेणले अरु गल्फ मुलुकहरुमा भन्दा राम्राे भएकाे कारणले पनि युवाहरु यतातर्फ आकर्षित छन।नेपालमा बिधमान राजनैतिक अस्थिरता,परिवारकाे आर्थिक अबस्था, बेराेजगारी,शैक्षिक याेग्यता अनुसार क...

के हो यमपञ्चक ? यसको पाँच दिन

के हो यमपञ्चक ? यसको पाँच दिन
नेपालीहरुको दोस्रो ठूलो चाड तिहार दशैंको पन्ध्र दिनपछि आउने सबैभन्दा ठूला पर्वहरु मध्ये एउटा चाड हो । यो चाड कार्त्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारको नामले शुरु भएर कार्त्तिक शुक्ल पक्षको द्वितीया तिथिको भाइटीकासम्म पाँच दिन मनाइन्छ। हिन्दू धर्मावलम्वीले दीपावलीको रुपमा यस पर्वलाई धूमधाम सित मनाउँछन् । यस पर्वको नाम हिन्दी शव्दको त्योहार शव्दबाट विकृत हुँदै तिहार बनेको अनुमान लगाइन्छ। पा...

चरी,घैंटे मारिदाँ चर्को वकालत गर्ने नेता डा.केसीको सत्याग्रह प्रति किन मौन ?

चरी,घैंटे मारिदाँ चर्को वकालत गर्ने नेता डा.केसीको सत्याग्रह प्रति किन मौन ?
जब ब्यबस्था जनहितमा नभई बजारहित अघि बढ्छ , जहाँ राज्य संरक्षित माफियागिरीले जनताको स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा एकाधिकार जमाएर खेलवाड गर्छ त्यहाँ ब्यबस्था बदल्न डा.केसी जन्माउँछ जहाँ सडकको भीडले निर्णय लिन्छ र संसदले त्यही निर्णय अनुमोदन मात्र गर्छ। #Drkc सर्वशुलभ स्वास्थ्यसेवा र सुलभ मूल्यमा गुणस्तरीय स्वास्थ्य शिक्षाको माग राखी २०६९ यताका ५ बर्षमा १३ औं पटक गरि आजका दिन सम्म गरि कूल १५...

डा.गोविन्द के.सी.को जीवन रक्षा गर माफिया शासक

डा.गोविन्द के.सी.को जीवन रक्षा गर माफिया शासक
डा. गोविन्द के.सी. अनशनरत एक ब्यक्ति मात्र होइनन् पछिल्लो केही दशकका एक मात्र जिवित निष्ठाका धरोहरका साथै सर्वसुलभ स्वास्थ्य सेवा र शिक्षाका लागि सारा नेपालीका एक आशाका केन्द्र हुन । सेना , प्रहरी , सत्ता सबथोक भएको बलोयो राज्य संग एक दुब्लो वृद्ध पेशाले एक डाक्टर लड्दैछन त्यो पनि राज्यले संविधान मार्फत ग्यारेन्टी गरेको निशुल्क स्वास्थ्यका लागि सत्याग्रह मार्फत निष्ठाको लडाइँको सबैभन्दा बलियो अस्त...

यस्तो छ दशैंको धार्मिक सामाजिक र आध्यात्मिक महत्व,जमरा पूजा कसरी गर्ने ?

यस्तो छ दशैंको धार्मिक सामाजिक र आध्यात्मिक महत्व,जमरा पूजा कसरी गर्ने ?
के पी रिजाल- नेपालीहरूको प्रमुख चाड मानिन्छ । राष्ट्रिय चाड समेत मनिने दशैँ हिन्दु धर्मवलम्बीहरुले आश्र्विन शुक्ल प्रतिपदादेखि पुर्णिमा सम्म मनाउने गर्छन्। आश्विन शुक्ल प्रतिपदा (घटस्थापना)मा जमरा राखी नवमीसम्म दुर्गासप्तमिमा (चण्डी) पाठ गरी नव दुर्गा र तृशक्ती महाकाली, महालक्ष्मी र महासरस्वोतिको विशेष पूजाआजा र आराधाना गरिन्छ । हरेक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि घरघरमा सिङ्गो सृष्टिको प्र...

‘बाबुरामको समाजशास्त्र – तीसबर्षसम्म कर्मकाण्डी राजनीति त्यसपछी रुपान्तरण !’

‘बाबुरामको समाजशास्त्र – तीसबर्षसम्म कर्मकाण्डी राजनीति त्यसपछी रुपान्तरण !’
शान्तिबाट संविधान, संविधानबाट सुशासन, सुशासनबाट समृद्धि र समृद्धिबाट समाजवाद, जस्ता भारी भर्कम उद्देश्यहरु राखेर करिब बर्षदिन अघि स्थापना गरिएको पार्टी 'नयाँ शक्ति नेपाल' अहिले आवरणमा हेर्दा शक्तिहिन जस्तो देखिएको छ । नयाँशक्तिका प्रमुख डिजाइनर मध्येका मानिने मुमाराम खनाललाई कारवाही गरेर निकालिएपछि अर्का पूर्वसचिव रामेश्वर खनालले पनि आफू नयाँशक्तिमा नरहेको आशय सहितको ट्विट गरेका थिए । क्रमशः शक्ति...

डार्विनको प्राकृतिक छनौटको सिद्धान्तको कसिमा नेपालको आरक्षण प्रणाली

डार्विनको प्राकृतिक छनौटको सिद्धान्तको कसिमा नेपालको आरक्षण प्रणाली
सन् १८५९ मा चार्ल्स डार्विनको खोज पुस्तक ओरिजिन अफ स्पेसिस् प्रकाशित भयो । मान्छे लगायत सम्पुर्ण प्राणीहरु दैविशक्तिबाट निर्मित, सञ्चालित र संरक्षित छ भन्ने धार्मिक ज्ञानलाई भेटिएका जिवावशेष र वैज्ञानिक तथ्यको प्रकाशमा काल्पनिक ठहर गरिदियो । योसँगै पुस्तकले त्यो बेला सम्म विज्ञानले मान्दै आएका धेरै कुराहरुलाई पनि यो पुस्तकले रद्दीमा मिल्काइदियो । तर सँगसँगै यहि पुस्तकमा डार्विनले व्याख्या ग...

भष्ट्रचार नियन्त्रणका लागि सूचनाको हक

भष्ट्रचार नियन्त्रणका लागि सूचनाको हक
आजभन्दा करिब २४१ बर्ष अगाडी नै सन १७७६ मा नै स्वीडेनमा एउटा सम्मेलनले राज्यका सम्पुर्ण नागरिकलाई सुचना सम्बन्धी हक प्रदान गरेको थियो । सुचनाको हकको औपचारिक इतिहास यसैलाई नै मान्ने गरिन्छ । यसै कारणले पनि स्वीडेन लगायतका स्क्यान्डेभियन राष्ट्रहरु प्राय कम भ्रष्टचार तथा बढी पारदर्शीता सुचकाकंमा निरन्तर रुपमा माथिल्लो स्थान ओगटिरहेको पाइन्छ । सयुक्त राष्ट्रसघंले भने सन १९४८ मा सुचनाको हक सम्बन्धि विध...