अन्तर्वार्ता : कडा निर्णय लिने स्थिती नआओस्, आ–आफ्नो कर्तव्य बोध गरौँ– अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री

अन्तर्वार्ता : कडा निर्णय लिने स्थिती नआओस्, आ–आफ्नो कर्तव्य बोध गरौँ– अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री
डा.युवराज खतिवडा हरेक विषयलाई प्रष्टसँग राख्न सक्ने खुबी भएका व्यक्तित्वका रुमपा परिचित हुनुहुन्छ । पछिल्ला दिनमा उहाँले अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसहित सरकारको प्रवक्ताको महत्वपूर्ण जिम्मेवारी निर्वाह गरिरहनु भएको छ । विश्वभर कोरोनाको त्रास र जोखिम बढिरहेका बेला आगामी आर्थिक वर्षको बजेट निर्माण र कोरोनासँग जुध्ने सरजाम जुटाउने कार्यमा उहाँ खटिरहनुभएको छ । अर्थतन्त्रमा कोरोनाको सं...

सिद्धबाबा र यौन दुराचार प्रकरण !

सिद्धबाबा र यौन दुराचार प्रकरण !
– कौशिक शर्मा महायोगी सिद्धबाबाका नामले विख्यात जगदगुरु श्री रामानन्दाचार्य स्वामी श्री रामकृष्णाचार्य जी महाराजलाई केन्द्रित गरी विगत केही समय देखि सञ्चार जगतका केही अनलाइन्, फेसबुक्, टेलिभिजन र छापाहरुमा छरपस्ट गरिएका समाचार, लेख, टिप्पणी आदिलाई विचारगर्दा कवि राममानको “बौलाहाको हातमा बन्दुक” कविता संग्रहको स्मरण भइरहेछ । आम मानिसलाई सुसूचित गराउने महत्वपूर्ण जिमेवारीमा रहेको क्षेत्रले...

ड्राइभिङ लाइसेन्स बनाउन जाँदा कर्मचारीतन्त्र र एजेन्टरबाट मैले जे भोगेँ!

ड्राइभिङ लाइसेन्स बनाउन जाँदा कर्मचारीतन्त्र र एजेन्टरबाट मैले जे भोगेँ!
- अरबिन्द साह देशको नियम र कार्यालयहरुको नियमानुसार मर्यादित रुपमा काम गर्नु पर्छ भन्ने मान्यताको साथ मैले २०७६ मंसिर ४ गते लाइसेन्सको लागि फर्म भरेँ र मंसिर ८ गते फर्म प्रिन्ट सहित एकान्तकुना कार्यालयमा उपस्थित भए । कर्मचारीतन्त्रले शुन्य व्यवस्थापन गराएर कामकाजका लागि गएका जनताहरुलाई भेडारबाख्रा सरह उपस्थित गराई त्यसको फाईदा उठाउन सयौँ एजेन्टहरु मार्फत काम सजिलै गराउने आशामा हजारौँ ठगि गरि...

म बौलाएँ

म बौलाएँ
"म बौलाएँ" मर्नु भन्दा त बौलाऊनु बेस् हुन्छ रे हो? त्यसैले बौलाए म बौलाएँ तिमीलाई देखेर बौलाएँ, मुटुमा नाम लेखेर बौलाएँ, तिम्रै पछी लागेर बौलाएँ, दोबाटोमा लुकेर गल्लि चोकमा ढुकेर अहम् त्यागेर रातभर् जागेंर आफैसंग भागेर म झुकें, निहुरिएँ लौरो झै सुकें, खङ्ग्रीएँ तिम्रो रूपको रापले कल्कलाउदोँ थिएँ, ओइलाएँ म बौलाएँ लतारेऊ, पछारेऊ धुत्कारेऊ तिमीले ऊनको सुईटर् झै ऊधारेऊ तिमीले म ऊध्रीए...

हामी नेपालमा बस्छौ जहाँ…

हामी नेपालमा बस्छौ जहाँ…
हामी नेपालमा बस्छौ जहाँ... १. केटाको दाम्मी कार छ भने केटिहरु आकषिर्त हुन्छन! केटिको दाम्मी कार छ भने "कुनचै धनी सुड्डोलाई फसाइनि यस्ले!" भन्दछन । हामि नेपालमा बस्छौ जहाँ... २. एउटा किशोर युवकले उस्को किशोरी प्रेमिकालाई गर्बवती बनायो भने केटिलाई School बाट रेस्टिकेट गरिन्छ तर केटा शिर उठाएर स्कुल जान्छ । हामी नेपालमा बस्छौ जहाँ... ३. एउटा केटाले उस्कि प्रेमिकालाई अर्को केटासङ्ग देख...

डीभीको आवेदन खुल्यो,नियममा हेरफेर, के-के चाहिन्छ ? यसरी भर्नुहोस् निःशुल्क

डीभीको आवेदन खुल्यो,नियममा हेरफेर, के-के चाहिन्छ ? यसरी भर्नुहोस् निःशुल्क
काठमाडौं - सन् २०२१ को लागि डाइभर्सिटी भिसा (डीभी) को लागि आवेदन खुल्ला भएको छ । संयुक्त राज्य अमेरिकाले २०१९ अगष्ट २ देखि नोभेम्बर ५ सम्म आनलाइनमार्फत आवेदन खोलेको हो । अमेरिकाको आप्रवासी ऐन (इमिग्रेसन एण्ड नेशनालिटी एक्ट) को व्यवस्था अनुसार डिभी मार्फत यस वर्ष ५५ हजारका लागि भिसा उपलब्ध गराउने सूचनामा जनाइएको छ। डिभी भरेवापत कुनै शुल्क लाग्ने छैन। अमेरिकामा कम आप्रवासी भएका मुलुकका नागरिकलाई अम...

बलात्कारभित्र लुकेको गहिरो पक्ष

बलात्कारभित्र लुकेको गहिरो पक्ष
बढ्दो बलात्कारका पछाडी बलात्कारीहरुलाई कुन चिजले उत्प्रेरित गरिरहेको हुन्छ भन्ने कुरा धेरै महत्वपूर्ण हुन्छ। बलात्कार स्वभाजन्य विकार मात्र होईन। यसका परिवेशजन्य कारणहरुलाई नखोतिलकन बलात्कारीहरुको मनोदशालाई बुझ्न सकिंदैन। केही दशक अगाडीसम्म बलात्कार किन हुँदैनथ्यो र एकाध घटनाहरु भए पनि किन त्यस्ता घटनाहरुलाई अनौठो मानिन्थ्यो ? तर आज किन यो असामान्य वेगमा अघि बढिरहेको छ र पनि सामान्य कुरा बन्दै गएक...

नेपाल बैंकमा सिईओ नियुक्ति, व्यवसायिक कि राजनीतिक ?

नेपाल बैंकमा सिईओ नियुक्ति, व्यवसायिक कि राजनीतिक ?
काठमाडौं, असोज ७-नेपालको सबैभन्दा जेठो बैंक नेपाल बैंक लिमिटेडमा प्रमुख कार्यकारी अधिकृत (सिईओ) नियुिक्त गर्न २०७६ श्रावण १३ गते गठित उम्मेदवार छनौट तथा सिफारिस समितिमा १४ जनाको आवेदन परेको बुझिएको छ । आवेदन दिनेहरुमा पूणप्रसाद आचार्य, शंकर कुमार रायमाझी, पुष्पराज भण्डारी, अशोक खड्गी, दुर्गा छत्कुली, सुन्दर पन्थी, केवी अधिकारी, राजुनाथ खनाल, डिल्लीराम शर्मा, मुकुन्द रेग्मी, शेषरमण आचार्य, म...

सरकार ! खोई सीमा सुरक्षा ?

सरकार ! खोई सीमा सुरक्षा ?
नेपाल– भारत सिमानाको माहाकाली नगरपालिका खण्डमा नेपाली सुरक्षा उपस्थिति कमजोर देखिएको छ् । भारतीय अर्धसैनिक बल, एसएसबीको एकोहोरो पहरा देखिएको सिमानामा नेपाली सुरक्षाकर्मीको खासै उपस्थिति देखिंदैन् । भारतिय सिमा सुरक्षा बल एसएसबीका जवानहरु दशगजामा कुर्ची राखेर मात्रै होइन, अत्याधुनिक हतियार सहित भुईमै बसेर पनि रात दिन पहरा दिन्छन् । उनीहरु स– सानो युनिट देखि समूहमा गस्ती पनि नियमित गर्दै आएका छन् । ...

संविधान दिवस र यसका जोखिम तथा खतरा

संविधान दिवस र यसका जोखिम तथा खतरा
मुलुकमा संविधान भएर पनि सँधैभरि राजनीतिक अस्थिरता भोगेको तीतो वास्तविकताको पछिल्लो अवस्थामा यो संविधान जारी भएकोले यसले राष्ट्रलाई र राष्ट्रले यसलाई स्थायित्व दिनुपर्ने पारस्परिक जिम्मेवारीमा नै यो संविधानको औचित्य, सान्दर्भिकता र सार्थकता देखिन्छ । यसअघिका ६ वटा संविधानको अनुभवको विरासत यसमा झल्कियो भने त्यो झन् परिपक्वता र स्थायित्वको द्योतक र स्वागतयोग्य हुन्छ । राष्ट्रको सर्बोच्च कानुन, संविधा...