रोचक Archives - Page 2 of 26 - Recent Nepal News

आँसु पिउन युवतीको आँखामा तीन माहुरी घुसेपछि…

आँसु पिउन युवतीको आँखामा तीन माहुरी घुसेपछि…
एजेन्सी – आँसु पिउन युवतीको आँखामा तीन माहुरी घुसेपछि डाक्टर नै चकित भएका छन् । ताइवानमा डाक्टरले एक युवतीको आँखाबाट तीन जिउदो माहुरी निकालेका छन् । फुयिन मेडिकल युनिभर्सिटीका डाक्टर हङ ची– टिङ का अनुसार यी माहुरी स्वेट–बी को नामले परिचित छन् । यो प्रजातीमा माहुरी पसिनाबाट आकर्षित हुने गर्छन् । ताइवानकी यी २० वर्षकी युवतीको आखाबाट विगत केही समयदेखि आँसु आउने गरेको थियो । यसैबाट आकर्षित भएर माहु...

दाजुभाइ एउटै युवतीसँगको प्रेम चक्करमा परेपछि दाजुले गरे आत्महत्या

दाजुभाइ एउटै युवतीसँगको प्रेम चक्करमा परेपछि दाजुले गरे आत्महत्या
एजेन्सी- एउटै युवतीसँग दाजुभाइ प्रेममा परेपछि सुरु भएको प्रेमकथाको निकै दर्दनाक अन्त्य भएको छ । भाइका लागि दाजुले आफ्नो जीवनकै बलिदानी दिएका छन् । आफ्नो प्रेम सम्बन्ध भएकी युवतीलाई आफ्ना भाइले पनि एकतर्फी प्रेम गर्न थालेपनि ती दाजुले आत्महत्या गरेका हुन् । यो घटना भारतको कानपुरमा भएको हो । यहाँ रेलवे ट्रयाकमा एक युवकको लाश टुक्रा टुक्रा परेको हालतमा थियो । अगाडिबाट अर्को ट्रेन आउँदै थियो । ती मृत...

मिस नेपाल विवादः वान्छनिय योग्यता कि दूर्व्यवहार,के भन्छन् वर्तमान र पूर्व मिस नेपालहरु(विज्ञप्ति)

मिस नेपाल विवादः वान्छनिय योग्यता कि दूर्व्यवहार,के भन्छन्   वर्तमान र पूर्व मिस नेपालहरु(विज्ञप्ति)
काठमाडौं - द हिडन ट्रेजरले आयोजना गरिरहेको मिस नेपालको २०१९ संस्करणमा एक प्रतियोगी अस्मिता महर्जनसँग निर्णायक मण्डल मध्ये रचना गुरुङ शर्माले राखेको प्रश्नको भिडियो बाहिर आएसँगै सामाजिक सञ्जालमा यो सम्बन्धी व्यापक बहस भएको छ । पढ्नुहोस् प्रतियोगी अस्मिता र निर्णायक रचना गुरुङबीच भएको प्रश्नोतर : अस्मिताः म अहिले कम्प्यूटर ईन्जिनियरिङ् मा स्नातक ७ औं सेमेस्टरमा अध्ययनरत छु । निणार्यकः त...

होलीम्यान हुँदै घोडाम्यान, सूदूरपश्चिमका जोशी मनोरम कसरी भाइरल हुन पुगे

होलीम्यान हुँदै घोडाम्यान, सूदूरपश्चिमका जोशी मनोरम कसरी भाइरल हुन पुगे
काठमाडौं । गत चैत ६ गते फागु पूर्णिमा मनाउन पहाडी जिल्लामा बिदा दिईएको थियो भने चैत ७ गते तराईका जिल्लामा बिदा दिईएको थियो । फागुूपूर्णिमा सकिएको दुई हप्ताभन्दा धेरै भईसक्यो तर यसको चर्चा अझै सेलाएको छैन । कारण एक तस्विर जसमा एकजना युवक, जो फागु खेलेर उफ्रिएका छन् । जोशी मनोरम (Joshi Manoram) नाम गरेका युवाले आफ्नो यो तस्विर सुरुमा टाईम लाईन र Instagram (@joshimanoram) मा हालेका थिए । फेसबुकक...

आफ्नो साइकलले किचेको चल्ला उपचार गर्न अस्पताल लैजाने बालक सम्मानित

आफ्नो साइकलले किचेको चल्ला उपचार गर्न अस्पताल लैजाने बालक सम्मानित
एजेन्सी- आफ्नो साइकलले किचेको चल्लालाई अस्पताल लैजाने बालकलाई विद्यालयले सम्मान गरेको छ । भारतको मिजोरम राज्यका ६ वर्षीय बालक डेरेकले आफूले साइकल चलाउँदै गर्दा साइकलले छिमेकीको चल्ला किचेपछि उक्त चल्लालाई नजिकैको अस्पताल पुर्‍याएका थिए । डेरेकले चल्लालाई लिएर सुरुमा आमा बुवासंग गएका थिए र पैसा मागे तर आमाबुवाले चल्ला मरेको बताए र पैसा दिएनन् । त्यसपछि उनले आफूसँग भएको १० रुपैयाँ र चल्ला लिए...

नायिका तथा निर्माता आशिका तामाङ् (खसिनी) ले गरिन् आँधीपीडितलाई घर बनाईदिने घोषणा

नायिका तथा निर्माता आशिका तामाङ् (खसिनी) ले गरिन् आँधीपीडितलाई घर बनाईदिने घोषणा
खसिनी दिदी भनेर प्रख्यात नायिका तथा निर्माता आशिका तामाङ्ले बारा पर्सामा पुगेर आँधी पीडित ६ वटा परिवारलाई घर बनाईदिने घोषणा गरेकी छिन् । पेशाले नर्स र जर्मनीमा बसोवास गर्दै आईरहेकी तामाङ् हाल नेपालमा रहेकी छिन् । केहि समयअघि सामाजिक सञ्जालमा रुँदै गरेको एउटा भिडियो सार्वजनिक भएपछि उनी भाईरल भएकी थिईन् । केहिदिन अघि नेपालीले नेपालीको लागि भन्ने अभियान थालनी गरी मायाले भरिएको बाल्टिनमा अत्यावश...

नयाँ अनुसन्धान : यौन सम्पर्क गर्दा नियमित रुपमा वीर्य निल्दा यस्तो फाईदा

नयाँ अनुसन्धान : यौन सम्पर्क गर्दा नियमित रुपमा वीर्य निल्दा यस्तो फाईदा
एजेन्सी - महिलाले पुरुषसँगको यौन सम्पर्कको क्रममा नियमित रुपमा वीर्य निल्ने हो भने गर्भपतनको खतरा नहुने एक अध्ययनले देखाएको छ । यसको कारण पुरुषको शरीरमा रहेको हर्मोन र प्रोटिन हुनसक्छ जसले आमा बन्न लागेकी महिलाको लागि सहनशीलता बढाउन सक्छ । सन्तानको बाबुआमा बन्न यौनसम्पर्क गर्दा गर्भ नबसेपनि योनीले सेचन गरेको वीर्यले समेत महिलालाई फाईदा पुग्ने देखिन्छ । लिडेन विश्वविद्यालयको मेडिकल सेन्टरका अनुस...

पति-पत्नीबीच झगडा भइरहन्छ ? तान्त्रिक विधि अनुसार यसो गर्नुहोस्

पति-पत्नीबीच झगडा भइरहन्छ ? तान्त्रिक विधि अनुसार यसो गर्नुहोस्
काठमाडौं - संभवत धेरैजसो पति-पत्नीबीच मनमुटाव भइरहन्छ । ठाकठुक परिरहन्छ । कहिले को नबोल्ने, कहिले खाना नखाने । अक्सर दम्पतीबीच यस्तो नोंकझोक चलिरहन्छ । किन झगडा हुन्छ ? हरेक मान्छेको आ-आफ्नै स्वभाव हुन्छ । आफ्नै प्रवृत्ति हुन्छ । बोली-व्यवहार भिन्न हुन्छ । इच्छा फरक हुन्छ । सोंच-चिन्तन फरक हुनसक्छ । यसरी फरक-फरक सोंच, प्रवृत्ति, इच्छा भएका दुई व्यक्ति जब एक ठाउँमा उभिन्छन्, उनीहरुबीच मतभिन्नता हु...

दक्षिणकाली माताले सबैको कल्याण गरुन,वि.सं.२०७५ साल चैत्र १८ गते ईश्वी सन् २०१९ अप्रिल ०१ तारिख

दक्षिणकाली माताले सबैको कल्याण गरुन,वि.सं.२०७५ साल चैत्र १८ गते ईश्वी सन् २०१९ अप्रिल ०१ तारिख
आजको राशिफल वि.सं.२०७५ साल चैत्र १८ गते । सोमबार । ईश्वी सन् २०१९ अप्रिल ०१ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत् संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४० । चैत्र कृष्ण पक्ष । तिथि एकादशी,०२ घडी ०३ पला,बिहान ०६ बजेर ४६ मिनेट उप्रान्त दुवादशी । नक्षत्र धनिष्ठा,४१ घडी १३ पला,बेलुकी १० बजेर २७ मिनेट उप्रान्त शतभिषा । योग साध्य,३७ घडि ३३ पला,बेलुकी ०८ बजेर ५९ मिनेट उप्रान्त शुभ । करण वालव,बिहा...

नयाँ तथ्य: यस्ता पुरुषसंग यौन सम्बन्ध बनाउन लालायित हुन्छन् युवती

नयाँ तथ्य: यस्ता पुरुषसंग यौन सम्बन्ध बनाउन लालायित हुन्छन् युवती
एजेन्सी – सुन्दरताले यौन जीवनमा कत्तिको प्रभाव पार्ला ? एक अध्ययनले सुन्दरता भन्दा पनि सुगन्धले मानिसको यौन जीवनमा प्रभाव पार्ने तथ्य फेला पारेको छ। कसैलाई ‘सेक्सुअल्ली अट्रेक्ट’ गर्न पैसा, सुन्दरता तथा फिगरलगायत कुरा तपाईको सुगन्धको अगाडि सब बेकार हुन सक्छन् । एक्स्ट्रा मेरिटल डेटिङ साइट भिक्टोरिया मिलनले १२ देशका ती मानिसमाथि अनुसन्धान गरेको थियो, जो आफ्नो पार्टनरसँग चीट गरिरहेका थिए । उनीहरुको ...