अष्ट्रेलियामा गुड्यो चालकबिहिन बस

अष्ट्रेलियामा गुड्यो चालकबिहिन बस
अष्ट्रेलियाको पर्थ शहरमा बुधबार चालकबिहिन बसको सडकमा गुडेको छ। अष्ट्रलियाले पहिलोपटक चालकबिहिन बस परीक्षणका रुपमा गुडाएको हो। ११ जना यात्रु बोकेको सो बस २५ किलोमिटरको रुटमा गुडेको हो।  बस प्रतिघण्टा २५ किलोमिटरको गतिमा गुड्ने बताइएको छ। एजेन्सी 

जतिसक्दो धेरै बच्चा जन्माउनुस्, सरकारले गर्नेछ सहयोग

जतिसक्दो धेरै बच्चा जन्माउनुस्, सरकारले गर्नेछ सहयोग
हामीकहाँ जनसंख्या वृद्धि नियन्त्रणका लागि सरकारले कम बच्चा जन्माउनका लागि दम्पतिहरुलाई निशुल्क गर्भनिरोध लगायतका सुविधा दिने गरेको छ । तर उता दक्षिण कोरिया सरकारले भने आफ्ना नागरिकलाई धेरै भन्दा धेरै बच्चा जन्माउन उक्साउने खालका विभिन्न उपाय निकालेको छ । देशमा घट्दो जन्मदरका कारण सरकार चिन्तित छ । कोरियन हेराल्ड पत्रिकाका अनुसार प्रजनन सम्बन्धी समस्याको उपचार लगायतमा अब सरकारले आर्थिक सहयोग गर्न...

महिलाले आफ्नै हातखुट्टा काट्न एक व्यक्ति भाडामा लिइन्, कहानी सुन्दा पुलिस चकित

महिलाले आफ्नै हातखुट्टा काट्न एक व्यक्ति भाडामा लिइन्, कहानी सुन्दा पुलिस चकित
एक भियतनामी महिलाले आफ्नो देब्रे हात र खुट्टा काट्न एक व्यक्तिलाई पैसा तिरको स्विकार गरेपछि पुलिस चकित भएका छन् । सरकारले उपलब्ध गराउने १ लाख ८० हजार डलर (लगभग १ करोड ९४ लाख रुपैयाँ)को स्वास्थ्य बिमा पाउनका लागि उनले यसो गरेको बताइन् । उक्त घटना गत मे महिनाको हो जब ३० वर्षीया लि थी एनले एक व्यक्तिलाई आफ्नो देब्रे हात र खुट्टा काट्नका लागि २ हजार २०० डलर (लगभग २ लाख ३७ हजार रुपैयाँ) तिरेर मनाइन् ।...

चोट लाग्दा पनि नदुख्ने दुनियाकै एकमात्र बालिका

चोट लाग्दा पनि नदुख्ने दुनियाकै एकमात्र बालिका
तस्वीरमा देखिएकी यी बालिका देख्नमा त अरु सामान्य बालबालिका झैँ लाग्छिन् । तर यिनी यस्तो रोगबाट पीडित छिन् जसका कारण उनलाई न त निद्रा लाग्छ, न त भोक नै लाग्छ । जिउमा जति ठूलो चोट लागोस्, उनलाई फिटिक्कै दुख्दैन । डाक्टरहरुले ओलिविया फ्रान्सवर्थलाई बायोनिकको उपाधि दिएका छन् भने उनकी आमाले स्टिल बाट बनेकी छोरीको उपमा दिएकी छिन् । बेलायतको हडर्सफिल्डकी बासिन्दा ओलिवियालाई भोक लाग्दैन, निद्रा पनि ...

‘पेटबाट निकालियो ४० वटा चक्कु’

‘पेटबाट निकालियो ४० वटा चक्कु’
पेट दुखेर कुनै व्यक्ति अस्पताल आए उपचारका लागि डाक्टरले के गर्लान् ? उनीहरूले बिरामीको पीडा घटाउन औषधी देलान् र त्यसपछि रोगको कारण थाहा पाउन अल्ट्रासाउण्ड गराउलान्। पेटमा कुनै अस्वाभाविक कुरा देखिए क्यान्सर वा ट्युमरको भएको अनुमान पनि गर्लान् । भारतको अमृतसारस्थित कर्पोरेट अस्पतालमा पेट दुखेर भर्ति भएका ४२ वर्षीय एक बिरामीको रोगको कारण भने अनौठो थियो। त्यसले अस्पतालका चिकित्सकलाई आश्चर्यमा पार्...

यौन सम्पर्कअघि यी ५ कुरा भुलेर पनि नगरौं

यौन सम्पर्कअघि यी ५ कुरा भुलेर पनि नगरौं
काठमाडौं - यौन मानिसको एउटा अनिवार्य शारीरिक आवश्यकता हो । यो आवश्यकतालाई पूरा गर्दा वा यसलाई व्यवस्थापन गर्दा हामीले निकै ख्याल गर्नुपर्ने हुन्छ । एउटा सानो सावधानी अपनाउँदा ठूलो समस्याबाट जोगिन सकिन्छ । सामान्य लाग्ने लापरवाहीले पनि हाम्रो शरीरमा गम्भीर संकट निम्त्याउन सक्दछ । त्यसकारण यौन सम्पर्क गर्नुपूर्व यी काम भुलेर पनि गर्नुहुँदैन : १.पिसाव गर्नुहुँदैन मुत्रनलीमा हुने संक्रमण वा घाउक...

मरेको १० घण्टापछि घाटमा ब्युँझिइन् महिला, यमराजसँग भेटघाट गरेको दाबी

मरेको १० घण्टापछि घाटमा ब्युँझिइन् महिला, यमराजसँग भेटघाट गरेको दाबी
यो दुनियामा के के मात्र सुन्नु पर्छ हँ ? भारतमा एक ९० वर्षे महिला मृत घोषित गरिएको १० घण्टापछि ब्युँझिएकी छिन् । यतिमात्र त ठिकै थियो । तर ती महिलाले आफुले मरेर यमराजसँग भेटघाट गरेर फर्किएको भनेपछि सबै छक्क परेका छन् । भारतको उत्तरप्रदेशस्थित खुर्जा क्षेत्रकी कैला देवी नामकी वृद्धाको गत जुलाई २५ का दिन मृत्यु भयो । वृद्धाको मृत्यु भएपछि उनका परिवार तथा गाउँलेले उनलाई जलाउनका लागि घाटमा लगे । तर ...

आफ्नै पिताको बच्चा जन्माउन चाहन्छिन् यी युवती

आफ्नै पिताको बच्चा जन्माउन चाहन्छिन् यी युवती
एजेन्सीको सहयोगमा भनिन्छ दुनियामा आमाबुवा भनेका भगवानका दोश्रो रुप हुन् । घरमा आमाछोरा र बाबुछोरीबीचको माया ममता साँच्चीकै अतुलनीय हुन्छ । कुनैपनि बावुका लागि उसकी छोरी दुनियाकै सबैभन्दा सुन्दर, श्रेष्ठ तथा पवित्र लाग्छिन् । तर अमेरिकामा एकजना बुवा र उनकी छोरीले भने यो मान्यतालाई तोडिदिएका छन् । त्यहाँ बुवा छोरीमा माया त छ, तर त्यो मायाको परिभाषा निकै फरक छ । उनीहरुबीचमा बाबुछोरीबी...

गेम खेल्दाखेल्दै पोकेमनले बलात्कार गरेको महिलाको दाबी

गेम खेल्दाखेल्दै पोकेमनले बलात्कार गरेको महिलाको दाबी
एजेन्सी, साउन ३२ – आजकाल ‘पोकेमन गो’ खेल संसारभरी चर्चित भएको छ । पोकेमनसँग सम्बन्धित विभिन्न समाचारहरु सार्वजनिक भएका छन् तर यहाँ एक महिलाले जुन कुरा दाबी गरिरहेकी छिन्, त्यो निकै अचम्मको छ । रुसकी एक महिलाले पोकेमनले आफूलाई बलात्कार गरेको दाबी गरेकी छिन् । ती महिलाले पुलिसलाई यस बारे उजुरी दर्ता समेत गराएकी छिन् । बलात्कारको आरोप लगाउने ती महिलाका अनुसार उनी राती ‘पोकेमन गो’ गेम खेल्दाखेल्दै ...

लाखौंको गहना लगाएको बिरालो फरार, खोजी गर्न पूरा गाउँ उर्लियो

लाखौंको गहना लगाएको बिरालो फरार, खोजी गर्न पूरा गाउँ उर्लियो
नयाँदिल्ली, साउन ३२ – भारतको सबैभन्दा ठूलो राज्य राजस्थानमा एउटा निकै अचम्मको घटना सार्वजनिक भएको छ । गहनाले पूरै ढाकिएको बिरालो फरार हुँदा एक परिवारका सदस्य चिन्तामा परेका छन् । तपाईंलाई अचम्म लाग्यो होला गहना लगाएको बिरालोबारे यहाँ कुरा गर्दा । यस घटना पछाडि यस्तो कथा छ । इन्डियालाइभ टुडेका अनुसार फूलारामकी श्रीमती र उनका छोरीछोरीहरु घरभित्र खेलिरहेका थिए । खेल्ने क्रममा उनीहरुले आफ्नो पाल...