एनटिसीलाई ‘फोर जी’ इन्टरनेट सञ्चालनको अनुमति, किन पाएन एनसेलले ?

एनटिसीलाई ‘फोर जी’ इन्टरनेट सञ्चालनको अनुमति, किन पाएन एनसेलले ?
काठमाडौं - नेपाल दूरसञ्चार प्राधिकरण (एनटिसी) ले 'फोर जी' सेवा विस्तारका लागि अनुमति पाएको छ । रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिबाट पारित भएपछि सेवा प्रदायक कम्पनी एनटिसीले फोर जी सेवा सञ्चालनको अनुमति पाएको हो । अब दुई महिनाभित्रै एनटिसीको मोबाइल चलाउने ग्राहकले डाटामा तीव्र गतिको इन्टरनेट सुविधा लिन पाउनेछन्। कम्पनीका सहप्रवक्ता डिल्लीराम अधिकारीका अनुसार १८०० मेगाहर्ज फ्रिक्वेन्सीमा फो...

एनसेलको ‘दोब्बर पैसा ब्याक’ योजना

एनसेलको ‘दोब्बर पैसा ब्याक’ योजना
काठमाडौं, असोज १४—मोबाइल सेवा प्रदायक एनसेलले दसैँ, तिहार जस्ता चाडपर्वलाई लक्षित गर्दै ‘दोब्बर पैसा ब्याक’ योजना ल्याएको छ । यस अन्तर्गत एनसेलका सबै प्रिपेड ग्राहकले प्रत्येक दिन निश्चित रकम मेन ब्यालेन्सबाट प्रयोग गर्दा प्रयोग भएको रकमको दोब्बर रकम बोनस ब्यालेन्स स्वरुप फिर्ता पाउनेछन् । चाडपर्वको अवसर पारी आफ्ना ग्राहकलाई थप लाभ प्रदान गर्ने उद्देश्यले ल्याएको यो योजना बिहीबारबाट लागु भएको...

चाडपर्वको अवसरमा एनसेलको ‘दोब्बर पैसा ब्याक’ योजना

चाडपर्वको अवसरमा एनसेलको ‘दोब्बर पैसा ब्याक’ योजना
काठमाडौं,असोज १३ – निजी क्षेत्रको मोवाइल सेवा प्रदायक कम्पनी एनसेलले चाडपर्वको अवसरमा नयाँ योजना ल्याएको छ । एनसेलले आफ्ना ग्राहकलाई थप लाभ प्रदान गर्ने उद्देश्यले ‘दोब्बर पैसा ब्याक’ योजना ल्याएको छ। यस अन्तर्गत एनसेलका सबै प्रिपेड ग्राहकले प्रत्येक दिन निश्चित रकम मेन ब्यालेन्सबाट प्रयोग गर्दा प्रयोग भएको रकमको दोब्बर रकम बोनस ब्यालेन्स स्वरुप फिर्ता पाउनेछन्। चाडपर्वको अवसर पारी आफ्ना ग्राहकला...

दशै-तिहारका लागि टेलिकमले ल्यायो छुटै-छुटको अफर

दशै-तिहारका लागि टेलिकमले ल्यायो छुटै-छुटको  अफर
काठमाडौं,असोज १३ – मुलुकको प्रमुख दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले नेपालीहरुको महान चाडपर्वको अवसरमा आफ्ना सेवाहरुमा विभिन्न अफर तथा छुटको बहार ल्याएको छ । टेलिकमले जीएसएम तथा सीडीएमएका प्रिपेड तथा पोष्टपेडका ग्राहकले डाटा लिई त्यसमा निःशुल्क भ्वाइस तथा एसएमएस पाउने व्यवस्था गरेको छ। यो योजना दशैको समयमा असोज २२ देखि असोज २८ सम्म अवधि सकिने ग्राहकको अवधि असोज २९ गतेसम्म र तिहार तथा छठक...

मध्यपहाडी मार्गमा अप्टिकल फाइबर बिछ्याउन टेलिकमलाई अख्तियारी

मध्यपहाडी मार्गमा अप्टिकल फाइबर बिछ्याउन टेलिकमलाई अख्तियारी
काठमाडौं,असोज १२ – मध्यपहाडी (पुष्पलाल) मार्गका ३२ जिल्ला सदरमुकाममा पहुँच पुग्ने गरी ‘अप्टिकल फाइबर नेटवर्क’ सञ्चालन गर्न नेपाल टेलिकमले अख्तियारी पाएको छ । सो सम्बन्धी सम्झौतामा आज सूचना तथा सञ्चार मन्त्रालयका सचिव दिनेशकुमार थपलियाको उपस्थितिमा नेपाल दूरसञ्चार प्राधिकरणसँगको सम्झौतापछि टेलिकमले सो जिम्मेवारी पाएको हो । दुई वर्षका लागि भएको सम्झौतामा पाँचथरको चिसोभञ्ज्याङदेखि धादिङको सल्यानटार...

इन्भेष्टमेन्ट बैंक बन्यो ८ अर्ब चुक्ता पुँजी पुर्‍याउने पहिलो वाणिज्य बैंक

इन्भेष्टमेन्ट बैंक बन्यो ८ अर्ब चुक्ता पुँजी पुर्‍याउने पहिलो वाणिज्य बैंक
काठमाडौं, असोज ११ - नेपाल इन्भेष्टमेन्ट बैंक राष्ट्रबैंकले तोकेको ८ अर्ब चुक्ता पुँजी पुर्‍याउने पहिलो बैंक बनेको छ । २० प्रतिशत बोनस वितरण पश्चात बैकको चुक्तापूँजी ८ अर्ब ७१ करोड रुपैयाँ पुग्ने बैकले जनाएको छ । मंगबार सम्पन्न ३० औं साधारणसभाले लगानीकर्ताका लागि दिने भनिएको ४१ प्रतिशत लाभांश पारित गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट लगानीकर्तालाई २० प्रतिशत बोनस र २१ प्रतिशत नगद गरी ४१ प्र...

सिटिभी मोबाइलको दशैं तिहार बम्पर उपहार

सिटिभी मोबाइलको दशैं तिहार बम्पर उपहार
काठमाडौं,असोज ९ - सिटिभी मोबाइलले आफ्नो आउटलेटबाट मोबाइल खरिद गर्ने ग्राहकका लागि दशैंतिहार बम्पर उपहारको योजना ल्याएको छ । यो योजनामा सहभागि हुने ग्राहकहरुले ताम्राकार कम्प्लेक्सको पसल नं ११३, दरबारमार्गस्थित मर्कन्टायल प्लाजामा रहेको एप्पल वल्र्ड मोबाइल, चाबहिलस्थित केएल टावरमा रहेको सिटिभी लिंक इलेक्ट्रोनिक्स र सिटिसीमलमा रहेको द वल्र्डभिजनबाट मोबाइल खरिद गर्नुपर्नेछ । दशैं तिहार बम्पर उपहार स...

पाँचै शहरमा मन जित्दै एनसेल मेला २०७३ भव्यरुपमा सम्पन्न

पाँचै शहरमा मन जित्दै एनसेल मेला २०७३ भव्यरुपमा सम्पन्न
काठमाडौं, असोज ९ – देशको प्रमुख मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले देशका विभिन्न पाँच शहरहरुमा आयोजना गरेको एनसेल मेला २०७३ हजारौ दर्शक तथा आगन्तुकहरुको मन जित्दै भव्वरुपमा सम्पन्न भएको छ । नजिकिँदै गरेको चाडपर्वको अवसरमा आफ्ना ग्राहक तथा शुभचिन्तकहरुसँग खुसीयाली साट्न र शुभकामना आदानप्रदान गर्न उक्त मेलाको आयोजना गरिएको हो । भाद्र ३० गते नारायणगढबाट शुरु भएको मेला शनिवार बिर्तामोडमा आयोजना पश्...

एनसेल मेलामा रमाए पोखरेली र पर्यटकहरु

एनसेल मेलामा रमाए पोखरेली र पर्यटकहरु
काठमाडौं – देशको अग्राणी मोबाईल सेवा प्रदायक कम्पनी एनसेलले नजिकिदै गरेको चाडपर्वकोे अवसरमा आफ्ना ग्राहक तथा शुभचिन्तकसँग खुशीयाली साट्न र शुभकामना आदान प्रदान गर्न शनिबार पोखराको प्रदर्शनी केन्द्र, नयाँ बजारमा एनसेल मेला भव्यरुपमा आयोजना गरेको छ । एनसेल मेलामा, पोखरेलीहरुका साथै पर्यटकहरुको उत्साहजनक सहभागिता रहेको थियो । विविध मनोरञ्जनात्मक कार्यक्रम तथा गतिविधीहरुले भरिपूर्ण एकदिने एनसेल म...

लक्ष्मी लघुवित्तको ११ लाख कित्ता हकप्रद सेयर १४ असोज गतेदेखि

लक्ष्मी लघुवित्तको ११ लाख कित्ता हकप्रद सेयर १४ असोज गतेदेखि
काठमाडौं,भदौ २६ । लक्ष्मी लघुवित्तले १ बराबर १ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । आगामी असोज १४ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने लागेको हो । कम्पनीले निष्काशन गरेको सेयरमा कात्तिक १८ गतेसम्म भर्न पाइनेछ । ११ करोड चुक्ता पुँजी भएको लघुवित्तले म्पनीले आइतबार सार्वजनिक सुचना जारी गर्दै ११ लाख कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको जनाएको हो ।