दशैं तिहार ‘गेट सेट गो’ बिजेता घोषित

दशैं तिहार ‘गेट सेट गो’ बिजेता घोषित
काठमाडौ–हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैं तिहारको उपलक्ष्यमा ल्याएको दशैं तिहार ‘गेट सेटगो’ अफरको विजेताको नाम घोषणा गरेको छ । सो अफर अनुरुप हरेक नयाँ हुन्डाई गाडीको खरिदमा ग्राहकले ६ लाखसम्मको छुट र एक वर्षको बीमा साथै सामसुङ ग्यालेक्सी ‘एस ६ इडीजी’ स्मार्टफोन ५६ जनालाई र बम्परमा हुन्डाई क्रेटा जित्ने अवसर पाएका थिए । सो अफरका विजेता यसअघि नै हुन्डाई थापाथली र भाटभटे...

प्रभु बैंकले शैक्षिक कर्जा दिने

प्रभु बैंकले शैक्षिक कर्जा दिने
काठमाडौ–प्रभु बैंक लिमिटे काठमाडौं ईञ्जिनियरिङ्ग कलेजमा स्नातक तहमा अध्ययन गर्ने विद्यार्थीहरुलाई शैक्षिक कर्जा उपलब्ध गराउने भएको छ । बैंक र काठमाडौं ईञ्जिनियरिङ्ग कलेजबिच यस सम्बन्धी सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र काठमाडौं ईञ्जिनियरिङ्ग कलेजका तर्फबाट प्रबन्ध निर्देशक राजेन्द्र शाक्यले हस्ताक्षर गरेका छन् । बैंक र कलेज बिच सम्पन्न द्...

सिर्जना फाइनान्सद्वारा पन्ध्र करोड मुनाफा

सिर्जना फाइनान्सद्वारा पन्ध्र करोड मुनाफा
विराटनगर, १ भदौ । सिर्जना फाइनान्स लिमिटेड विराटनगरले गत आवमा रु १५ करोड सञ्चालन मुनाफा गरेको छ । सो फाइनान्सले रु छ करोड राजस्व समेत बुझाएको छ । उक्त फाइनान्सको चुक्ता पुँजी रु २० करोड १६ लाख तथा जगेडा कोषमा रु १७ करोड रहेको संस्थाका अध्यक्ष सुरेश पोखरेलले जानकारी दिनुभयो । निक्षेप रु दुई अर्ब २५ करोड र कर्जा रु दुई अर्ब रहेको छ । फाइनान्सले आगामी साधारणसभाबाट सेयर सदस्यलाई ५० प्रतिशत बोनस द...

नयाँ लोगोसँगै ग्राहकलाई एनसेलको निःशुल्क अफर

नयाँ लोगोसँगै ग्राहकलाई एनसेलको निःशुल्क अफर
काठमाडौं, साउन ३२ – नयाँ ब्राण्ड लोगो सार्वजनिक गरेको एनसेलले साउन ३२ गतेबाट लागु हुने गरी आफ्ना ग्राहकका लागि नयाँ योजना ल्याएको छ । यस योजना अन्तर्गत एनसेलका सम्पूर्ण ग्राहकले अन नेट ५० मिनेटको टक टाईम तथा ५०० एसएमएस निःशुल्क प्राप्त गर्न सक्छन् । एनसेलका सबै ग्राहकले एष्ट्रिक्स १७१२१ ह्यास डायल गरी यो योजनामा निःशुल्क सहभागी हुन सक्छन् र प्राप्त ५० मिनेट टक टाईम तथा ५०० एसएमएस एनसेलको कुनै प...