सोमबार, आश्विन १५, २०७५
काठमाडौं, असोज १५ -माछापुच्छ्रे बैंक लिमिटेडले पशुपतिनाथको दर्शनार्थ आउने दर्शनार्थीहरुको सुविधाको लागि लकर कक्षनिर्माण गरी एक कार्यक्रमकाबिच पशुपति क्षेत्र विकास कोषलाई हस्तान्तरण गरेको छ ।
कार्यक्रमको उद्घाटन कोषका अध्यक्ष एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द« अधिकारीले गरेका थिए । पशुपति क्षेत्र विकास कोषलाई बैंकले दिएको योगदानको मन्त्रीले प्रंशसा समेत गरेका थिए ।
कार्...