नेपालमा वाटर पम्प उत्पादन सुरु

नेपालमा वाटर पम्प उत्पादन सुरु
काठमाडौं, वैशाख २५—आर्थिक समृद्ध हासिल गर्ने लक्ष्य साथ अगाडी बढी रहेको वर्तमान अवस्थामा व्यवसायीक हुनुपर्ने अत्यन्त आवश्यक छ । आर्थिक समृद्धि तथा व्यवसायीकता तर्फ उन्मुख युवा जमातहरु बढ्दो क्रममा रहेको पाईन्छ । व्यवासयीकताको लागि आधुनिककरण तथा छिटो ,छरितो हुनु आवश्यक छ । त्यसैले उधोग तथा कलाकारखान सञ्चालन गरी व्यवसायीकता प्रस्तुत गर्नको लागि मेसिनरी सामानको प्रयोग गरी सहजता ल्याउन सकिन्छ । नेपाल...

१३३ औं वर्षमा कोका–कोला

१३३ औं वर्षमा कोका–कोला
काठमाडौं,  वैशाख  २५ — कोकाकोलाले आफ्नो स्थापनाको १३२ बर्ष पूरा गरेको छ । सन् १८८६ मे ८ मा स्थापना भएको यो कम्पनीले आफ्नो स्थापनाको १३२ बर्ष पुरा गरेको हो । यसको उत्पादनको परिकल्पना एट्लान्टा फर्मासिस्ट डा. जोन एस पेम्बर्टनले यो स्वादिष्ट पेय पदार्थको उत्पादन सुरु गरेका हुन् । आज यो पेय पदार्थ करोडौँ मानिसहरुको प्रिय भएको छ । संसारमा सायदै कोही होलान् जसले कोकाकोलाको ‘टेस्ट दि फिलिङ’ नसुनेको हो...

नेपाल बङ्गलादेश बैंकको ५६ औं शाखा भुम्ल, काभ्रेमा

नेपाल बङ्गलादेश बैंकको ५६ औं शाखा भुम्ल, काभ्रेमा
  काठमाडौं, वैशाख २४ नेपाल बङ्गलादेश बैंक लिमिटेडले शाखा बिस्तारको क्रममा आफ्नो ५६ औं शाखा संचालनमा ल्याएको छ । वैशाख २३ गते काभ्रे जिल्लाको भुम्लुबाट नया शाखाको औपचारिक शुभारम्भ गरेको छ । उक्त कार्यक्रमको उद्घाटन, कार्यक्रमका अतिथि बैंकका संचालक ईन्द्र बहादुर थापा र कार्यक्रमका सभापति ,भुम्लु गाउँपालिकाका अध्यक्ष गोमान धोज कुँवर द्धारा संयुक्त रुपमा गरिएको थियो। सो अवसरमा बैंकका...

सोल्टी होटलको आम्दानी तथा मुनाफा घट्यो

सोल्टी होटलको आम्दानी तथा मुनाफा घट्यो
काठमाडौं, वैशाख २१-चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा सोल्टी होटलले आम्दानी तथा खुद नाफा घटेको वित्तीय विवरण सार्वजनिक गरेको छ । होटलले हिमालयन विङ्ग भवनमा रहेका कोठाहरु स्तरोन्नेती तथा भित्री सजावटका लागि बन्द गरेकाले आम्दानीमा गिरावट आएको जनाएको छ । होटलले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा १५ करोड १७ लाख रुपैयाँ नाफा गरेको जनाएको छ। गत आर्थिक वर्षको यहि अवधिको तुलनामा १ करोड ९९ लाख कम...

सिद्धार्थ सिमेन्टको बिक्रेता भेला सम्पन्न

सिद्धार्थ सिमेन्टको बिक्रेता भेला सम्पन्न
काठमाडौं, वैशाख १७— सिद्धार्थ सिमेन्टले हालसालै चितवनमा बिक्रेता भेलाको आयोजना गरेको छ । उक्त कार्यक्रमलाई सम्बोन्धन गर्दै कम्पनीका प्रवन्ध निर्देशक रोहित अग्रवालले सिमेन्ट उत्पादन प्रविधि र योसंग जोडिएको चुनौती बारे जानकारी दिए । त्यसैगरि कम्पनीका क्षेत्रीय बजार व्यवस्थापक सुमन पौडेल एव नेशनल सेल्स म्यानेजर बिकास कुमार झा ले छुट्टाछुटै रुपमा सिन्द्धार्थ सिमेन्टका बारे आ–आफ्नो मन्तव्य व्यक्त गर...

एनआईसी एशियाको शाखारहित बैंकिङ सेवा कीर्तिपुरमा

एनआईसी एशियाको शाखारहित बैंकिङ सेवा कीर्तिपुरमा
काठमाडौं, वैशाख १७— एनआईसी एशिया बैंक कीर्तिपुर नगरपालिकाको भत्केपाटीमा शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ । आइतबार कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले शाखारहित बैंकिङ सेवाको उद्घाटन गरेका हुन् । बैंकले शाखाको प्रतिनिधिको रुपमा गोविन्द अधिकारी नियुक्त गरेको छ । बैंकले १९६ शाखा, १९८ एटीएम, ५ वटा एक्स्टेन्सन काउनटर एवं ६ वटा शाखारहित बैंकिङ मार्फत बैंकिङ सेवा प्रदान गरिरहेको छ । बैं...

नेपाल बङ्गलादेश बैँकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत विद्यालयलाई आर्थिक सहयोग

नेपाल बङ्गलादेश बैँकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत विद्यालयलाई आर्थिक सहयोग
काठमाडौं, वैशाख १६—नेपाल बङ्गलादेशल बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत नेपाल राष्ट्र बैँकको ६३औँ बार्षिकोत्सवको उपलक्ष्यमा शनिबार महाभूकम्पबाट क्षतिग्रस्त क्षेत्र वडा नं २१, खोकना,ललितपुर स्थित श्री रुद्रायणी माध्यमिक विद्यालयलाई २ लाख १९ हजार रकम बराबरको ट्रयाकसुट हस्तान्तरण गरेको थियो । शनिबार,बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले नेपाल राष्ट्र बैँकको वित्तिय ...

एभरेष्ट बैंकले मायादेवी मन्दिरमा गर्‍यो खानेपानी व्यवस्थापन

एभरेष्ट बैंकले मायादेवी मन्दिरमा गर्‍यो खानेपानी व्यवस्थापन
काठमाडौं, वैशाख १६ —एभरेष्ट बैंकले लुम्बिनीको मायादेवी परिसर परिसर बाहिर रहेको २००० लिटर क्षमताको शुद्घीकरण गरिएको खानेपानी स्थललाई व्यवस्थित गरी लुम्बिनी विकाश कोषलाई हस्तान्तरण गरेको छ । मायादेवी परीसरमा आयोजित कार्यत्रममा प्रमुख अतिथी पर्यटन संस्कृति तथा नागरिक उड्यनमन्त्री रविन्द्र अधिकारीलाई बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठले हस्तान्तरण गरे । कार्यक्रममा लुम्बिनी विकास कोषका भा...

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको थप १ शाखा रामेछापमा सञ्चालन

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको थप १ शाखा रामेछापमा सञ्चालन
काठमाडौं, वैशाख १०— आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले कम्पनीको ३४औं शाखा रामेछाप जिल्लाको मन्थलीमा मिति २०७५ बैशाख ९ गते देखि सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष श्याम थापाले संयुक्त रुपमा गरे । उक्त समारोहमा स्थानिय उद्योगी, व्यापारीहरु, यातायात व्यवसायीहरु लयागत विभिन्न बैंक, वित्तीय संस्थाका प्...

एभरेष्ट बैंकको बासँगढी शाखाको औपचारिक समुद्घाटन

एभरेष्ट बैंकको बासँगढी शाखाको औपचारिक समुद्घाटन
काठमाडौं, वैशाख ५ -देशको कुना–कुनामा बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ एभरेष्ट बैंकले विभिन्न स्थानहरुमा आफ्नो शाखा विस्तार गर्दै गएको छ । यसै क्रमलाई निरन्तरता दिंदै बैंकले बर्दियाको बाँसगढीमा आफ्नो शाखाको औपचारिक समुद्घाटन गरेको छ । बाँसगढी शाखाको समुद्घाटन बाँसगढी नगरपालिकाका मेयर शालिकराम अधिकारी र बंैकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठले संयुक्त रुपमा गरेका छन् । उक्त कार्यक्...