अर्थ/वाणिज्य Archives - Page 2 of 267 - Recent Nepal News

भेरी-बबई डाइभर्सन सुरुङको ‘ब्रेक थ्रू’, (फोटो फिचर)

भेरी-बबई डाइभर्सन सुरुङको ‘ब्रेक थ्रू’, (फोटो फिचर)
काठमाडौं,बैशाख ३ – राष्ट्रिय गौरवको भेरी बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङ निर्माणको आज ‘ब्रेक थ्रु’ भएको छ । टनेल बोरिङ मेशिन (टिबिएम) प्रविधिमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आयोजनाको सुरुङ निर्माणको मंगलबार ‘ब्रेक थ्रू’ गरिएको हो । सुरुङ निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनी चाइना इञ्जिनीयरिङ ओभरसिज प्रालि (कोभेक) ले टिबिएममार्फत सुरुङ निर्माण गरेको हो। सम्झौतामा उल्लिखित अवध...

हिमालय ऊर्जा विकास कम्पनीको आईपिओ बाँडफाँड, कसलाई कति ?

हिमालय ऊर्जा विकास कम्पनीको आईपिओ बाँडफाँड, कसलाई कति ?
काठमाडौं,बैशाख ३ – हिमालय ऊर्जा विकास कम्पनीको साधारण शेयर (आईपिओ) बाँडफाँड भएको छ। धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका बमोजिम मंगलबार आईपिओ बाँडफाँड भएको छ । उक्त कम्पनीको आईपिओमा अधिकांश आवेदकले २० कित्ता शेयर हात पारेका छन्। बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट एण्ड बैंकिङ्गका अनुसार आईपिओमा आवेदन गरेर सदर भएका कूल ६९ हजार ६७० जना आवेदकमध्ये ६६ हजार ९५० जनाले २० कित्ताका दरले शेयर प्राप्...

अन्डाको मुल्य घट्यो

अन्डाको मुल्य घट्यो
चितवन, वैशाख ३ - अण्डको मूल्य प्रतिगोटा तीन रुपैयाँले घटेको छ । नेपाल अण्डा उत्पादन संघले अण्डाको बजार सन्तुलन कायम राख्न सोमबारदेखि लागु हुने गरी मूल्य घटाएको हो । यसअघि प्रतिगोटा १३ रुपैँया पर्ने अण्डाको मूल्य १० रुपैयाँ निर्धारण गरिएको संघले जनाएको छ । नेपालमा हाल दैनिक ५० लाख वटा अण्डा उत्पादन हुने गरेको संघले जनाएको छ। केही समयअघि मात्रै किसानले आन्दोलन गरेपछि अण्डाको मूल्य बढाइएको थियो...

अब टिभिएसका बाईक र स्कुटर दराजमा पनि

अब टिभिएसका बाईक र स्कुटर दराजमा पनि
काठमाडौं, वैशाख ३ - अब दराज अनलाईनबाट टि भि एसका मोटरसाईकल र स्कुटरहरु खरिद गर्न सकिने भएको छ । नयाँ बर्षको अवसर पारेर जगदम्बा मोटर्स प्रा ली का भाईस प्रेसिडेन्ट दिपक अग्रवाल र दराज अनलाईनका व्यवस्थापकीय निर्देशक लिनो एलेरिङ् बिच एक सम्झैता भएको छ । दराज र टि भि एसको सहकार्यको सुभारम्भका अवसरमा काठमाण्डौंका ग्राहकहरुलाई अफर दिइएको छ । अफर अन्तर्गत दराजबाट कुनै पनि टि भि एसका बाईक वा स्कुटर ...

स्मार्टडो को नयाँवर्षको अफर,डेलिभर निःशुल्क

स्मार्टडो को नयाँवर्षको अफर,डेलिभर निःशुल्क
काठमाडौं,बैशाख २ – नयाँवर्षको अवसरमा स्मार्टडोकोले इलेक्ट्रोनिक्स्, मोबाइल, सौन्दर्य सामाग्री, घरेलु उपकरण र अन्यथुप्रै सामाग्रीहरुमा ७० प्रतिशत सम्मको छुट सहित “नयाँवर्षको अफर ”अभियान, आजदेखि लागू भएको छ । यो अफर बैशाख २ गते देखि १० सम्मलागु हुनेछ । स्मार्टडोको ले रिंग रोड भित्रआफ्ना सामानहरु निःशुल्क डेलिभरी गर्दछ । दिउसोको १ बजे भन्दा अगाडी अर्डर गरिएका सामानहरु त्यहिदिन डेलिभरी हुनेछ भने भ...

पाँचतारे होटल मेरियट सञ्चालन

पाँचतारे होटल मेरियट सञ्चालन
काठमाडौं,बैशाख २ – काठमाडौंको नागपोखरीमा निर्माण भएको पाँचतारे होटल मेरियट सञ्चालनमा आएको छ । एमएस ग्रुपले बनाएको उक्त होटलले आजदेखि आफ्नो व्यवासायिक सेवा शुरु गरेको हो । मेरियट इन्टरनेशनलको क्लासिक लक्जरी सेगमेन्टको मेरियटको व्यवसस्थापन पनि उसैले हेर्ने छ। राजधानीमा सञ्चालनमा रहेका पाँचतारे होटलको संख्या आठ पुगेको छ। १३ रोपनी क्षेत्रफलमा फैलिएको होटल १३ तलाको भवनमा जहाँ क्यासिनोदेखि सबै पाँचता...

ज्येष्ठ नागरिक स्वास्थ्य बीमा खाता खोल्ने अभियानको शुभारम्भ,कुन-कुन बैंकमा खोल्न सकिन्छ ?

ज्येष्ठ नागरिक स्वास्थ्य बीमा खाता खोल्ने अभियानको शुभारम्भ,कुन-कुन बैंकमा खोल्न सकिन्छ ?
काठमाडौं,बैशाख १ – नयाँ वर्षका अवसरमा नेपाल सरकारले ज्येष्ठ नागरिक स्वास्थ्य बीमा र सबै नेपालीलाई बैंक खाता खोल्ने राष्ट्रिय अभियानको सुरुवात गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले १०० वर्षीया जमुना गुरुङ, ९४ वर्षीय गौरीशंकर दासलगायत ५५ जना जेष्ठ नागरिकलाई एक लाख रुपैयाँको ज्येष्ठ नागरिक स्वास्थ्य बीमाको प्रमाणपत्र हस्तान्तरण गरेर अभियानको सुरुवात गरेका हुन। राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा ...

नेपालको टेलिफोन र इन्टरनेट संसारभरकै महँगो

नेपालको टेलिफोन र इन्टरनेट संसारभरकै महँगो
काठमाडौं,बैशाख १ – संसारभर सहज र सहुलियत दरमा सूचना प्रविधिको पहुँचबाट आफ्ना नागरिकलाई सेवा दिने होड चलिरहेका बेला नेपालको दूरसञ्चार सेवाको मूल्य भने विश्वकै सबैभन्दा महँगो देखिएको छ । महालेखा परीक्षकको कार्यालयले नेपालको टेलिफोन र इन्टरनेट सेवाको मूल्य संसारभरकै अत्यधिक महँगो रहेको बताएको हो । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५६औं वार्षिक प्रतिवेदनमा उल्लेख गरेको विश्लेषणअनुसार नेप...

वर्ष २०७५: पर्यटन क्षेत्रका लागि केही उत्साह र वियोगान्तको संयोग

वर्ष २०७५:  पर्यटन क्षेत्रका लागि केही उत्साह र वियोगान्तको संयोग
काठमाडौं - विसं २०७५ मुलुकको पर्यटन क्षेत्रका लागि उत्साह र वियोगान्तको संयोग बन्यो । नेपालको उड्डयन इतिहासमै पहिलोपटक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले दुई नयाँ वाइडबडी जहाज भित्र्याएको घटना विश्वबजारमा छायो भने वर्षको उत्तरार्धतिर हेलिकोप्टर दुर्घटनामा परी तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसहित पर्यटन क्षेत्रमा योगदान गरेका महत्वपूर्ण व्यक्तिको निधनले उत्साहलाई वियोगान्तम...

एन आई सी एशिया क्यापिटलको नयाँ वर्ष योजना : ‘एक नेपाली,एक डिम्याट खाता’ अभियान

एन आई सी एशिया क्यापिटलको नयाँ वर्ष योजना : ‘एक नेपाली,एक डिम्याट खाता’ अभियान
काठमाडौं,चैत २९ – एन आई सी एशिया क्यापिटलले नयाँ वर्ष २०७६ लाई “एक नेपाली, एक डिम्याट खाता“ अभियानको वर्षको रुपमा संचालन गर्ने भएको छ । व्यक्तिको सवल आर्थिक भविष्यको लागि लगानीको महत्व साथै डिम्याट खाताको अपरिहार्यतालाई मध्यनजर राख्दै वर्ष २०७६ मा “एक नेपाली, एक डिम्याट खाता“ अभियानको थालनी गरेको हो । एन आई सी एशिया क्यापिटलले आम जनता माझ डिम्याट खाताको पहुच बढाउन देशव्यापी रुपमा विभिन्न कार्यक...