महाकालीमा चार लेनको पक्की पुल बन्ने

महाकालीमा चार लेनको पक्की पुल बन्ने
भीमदत्तनगर, १३ भदौ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले आगामी छ महिनाभित्र महाकाली नदीमा पक्की पुल निर्माणको थालनी हुने जानकारी दिए ।   कञ्चनपुरको भीमदत्तनगरमा सोमवारदेखि सुरु भएको नेपाल इाटा उद्योग महासङ्घको नवौां साधारणसभाको उद्घाटन गर्दै मन्त्री लेखकले महाकाली नदीमा चार लेनको पक्की पुल बन्ने र त्यसका लागि विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको बताए ।   ” अ...

मध्य मोदी जलविद्युत् आयोजनाका कारण बस्ती जोखिममा

मध्य मोदी जलविद्युत् आयोजनाका कारण बस्ती जोखिममा
पर्वत, भदौ १३ – पर्वतमा निर्माणाधीन मध्य मोदी जलविद्युत् आयोजनाका कारण मोदीखोलाको किनारमा अवस्थित पर्यटकीय स्थल विरेठाँटीबजार जोखिममा परेको छ । आयोजनाको व्यवस्थापन पक्षले अव्यवस्थित ढङ्गले खोलामा बाँध लगाउँदा पर्यटकीय बजार विरेठाँटीको बस्ती नै जोखिममा परेको स्थानीयले गुनासो गरेका छन् । समयमै बस्तीक्षेत्रको खोलामा बाँध नहाल्दा पर्वतको सिमानामा रहेको कास्कीको दाङसिङ गाविसमा पर्ने पुलपारी विरेठाँट...

सरकारले दसैंमा दिने भयो ग्यास सस्तोमा

सरकारले दसैंमा दिने भयो ग्यास सस्तोमा
आपूर्ति मन्त्रालयले दसैंमा खाना पकाउने ग्यास सिलिन्डरमा छुट दिने तयारी गरेको छ।असोज १ गतेदेखि सञ्चालन हुने सुपथ मूल्यका पसलमार्फत ग्यास, मटितेल लगायत खाद्यान्नमा छुट दिने तयारी थालेको खबर आजको कान्तिपुरमा छापिएको छ। चाडपर्वहरु नजिकिदैं गर्दा सर्वसाधारणलाई सहुलियतस्वरुप छुट दिने तयारी गरेको आपूर्तिमन्त्री दीपक बोहराले बताए । सहुलियत पसल संचालन र छुट दिने विषयमा आइतबार साल्ट ट्रेडिङ, खाद्य संस...

जनताका लागी बिभिन्न स्थानमा सस्तो पसल खुल्दै

जनताका लागी बिभिन्न स्थानमा सस्तो पसल खुल्दै
आपूर्ति मन्त्रालयले चाडपर्वलाई लक्षित गरी आगामी असोज १ गतेदेखि सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । उपभोक्तालाई राष्ट्रिय चाडपर्वको अवसरमा सुपथ मूल्यमा उपभोग्य सामाग्री उपलब्ध गराउन उक्त पसल सञ्चालन गर्न लागिएको हो । सुपथ मूल्य पसलमा दाल, चामल, तेल, नुन, चिनी, पनीर, खसी, बोका, च्याङ्ग्रा र खाना पकाउने ग्याँस विक्रीमा राखिने बताइएको छ । सहुलियत पसल असोज २१ गतेसम्म सञ्चालन हुनेछ । आपूर्तिमन्त...

७ दिनमै दयाहङ राइको “बिर बिक्रम्” ले कमायो ३ करोड

७ दिनमै दयाहङ राइको “बिर बिक्रम्” ले कमायो ३ करोड
नेपाली कथानक चलचित्र ‘वीर विक्रम’ ले एक सातामा तीन करोड रुपैयाँ कमाएको छ । “बुधबार सम्मको रिपोर्ट अनुसार साढे दुई करोड उठिसकेको थियो,” ‘वीर विक्रम’ निर्माता तथा निर्देशक मिलन चाम्सले भने, “त्यस यता हिजो शनिबारसम्म तीन करोड उठिसकेको हुनुपर्छ ।” गत बिहीबारबाट प्रदर्शनमा आएको चलचित्र ‘वीर विक्रम’ हिजो शनिबार राजधानीका अधिकांश हलहरुमा हाउसफुल थियो । चलचित्र प्रदर्शनको सुरुआती तीन दिनमै करोड क्लवम...

बिजुली उत्पादन बढे पनि वितरण गर्नै समस्या

बिजुली उत्पादन बढे पनि वितरण गर्नै समस्या
काठमाडौं–काठमाडौं उपत्यकाभित्रको जीर्ण प्रणालीका कारण उपलव्ध विद्युतसमेत आयात गरिए वा स्वदेशकै आयोजनाबाट बढी विद्युत ल्याउनु परे पनि उपत्यकाको वर्तमान संरचनाले नधान्ने अवस्था देखिएको विद्युत प्राधिकरण स्रोतले जनाएको छ । मागको आधारमा आवश्यक वितरण प्रणाली सुधार नगर्दा प्राधिकरणको वर्तमान प्रणालीबाट थप विजुली वितरण गर्न कठिनाइ हुने देखिएको छ । आगमी हिउँदमा भारतबाट ढल्केबर मुज्जजफुफ्पुर अन्तरदे...

खिम्ती ढल्केबर प्रसारण लाइन चाँडै सम्पन्न हुने

खिम्ती ढल्केबर प्रसारण लाइन चाँडै सम्पन्न हुने
काठमाडौँ, १० भदौ । खिम्ती– ढल्केबर प्रसारण लाइन आगामी डेढ महिनाभित्र सम्पन्न हुने भएको छ । ऊर्जामन्त्री जनार्दन शर्मालाई प्राधिकरणका प्रसारण लाइन निर्देशनालयका प्रमुख कनहैया मानन्धर र आयोजना प्रमुख श्यामकुमार यादवले आगामी दसँै अगावै प्रसारण लाइनको काम सम्पन्न हुने विश्वास दिलाउनुभएको छ । सिन्धुलीको कमलामाई नगरपालिका– ९ र भद्रकाली गाविसकोबीचमा तीन वटा ठाउँमा प्रसारण लाइन निर्माणका लागि हाल क...

बन्ला त १ हजार २ सय मेगावाट क्षमताको बुढीगण्डकी आयोजना ?

बन्ला त १ हजार २ सय मेगावाट क्षमताको बुढीगण्डकी आयोजना ?
भिक्टर पौडेल काठमाडौं, साउन ३२ –पछिल्लो तीन दशकदेखी निर्माणको चर्चा मात्रै बटुल्दै आएको वुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजनालाई वर्तमान विद्युत संकट अन्त्य गर्ने दह्रिलो आयोजनाके रुपमा हेरिएको छ । ‘रन अफ दी रिभर’ ढाँचाका आयोजनाले हिउँदमा विद्युत संकट बढाउने र बर्षायाममा कम गर्ने बाहेक आम नागरिकले थप सुविधा दिएका छैनन् । १ हजार २ सय मेगावाट क्षमताको जलाशययुक्त बुढीगण्डकी जलाशययुक्त जलवि...

टेलिकमलाई धरहरा निर्माणको जिम्मा

टेलिकमलाई धरहरा निर्माणको जिम्मा
काठमाडौं— सरकारले धरहरा टावरको निमांणको जिम्मा नेपाल टेलिकमलाई दिने भएको छ पुराक्तत्व विभागले यसको विस्तृत अध्ययन गरेर निर्माण खाका तगार गरेपछि औपचारिक सम्झौता पत्रमा हस्ताक्षर गरिने पुराक्तत्व विभाग स्रोतले जनायो। सरकारले गत वर्षको महाभुकम्पबाट ध्वस्त धरहरको भग्नावशेष नजिकै नयाँ धरहरा टावर निर्माण गर्ने निर्णय गरिसकेको छ। उक्त भूकम्पमा परी धरहरामा मात्रै ५० जनाभन्दा बढीको ज्यान गएको थियो।

विद्युत् महसुल ९१ करोड उठ्यो

विद्युत् महसुल ९१ करोड उठ्यो
पोखरा, २ भदौ । नेपाल विद्युत् प्राधिकरण पोखरा वितरण केन्द्रले आव २०७२÷७३ को असार मसान्तसम्ममा रु ९१ करोड २४ लाख १३ हजार विद्युत् महसुल असुल गरेको छ ।   सो अवधिमा जरिवानाबाट रु दुई करोड ३५ लाख ९१ हजार राजस्व सङ्कलन भएको थियो । विद्युत् मिटर रिडिङ भएको एक हप्ताभित्रै महसुल तिर्ने ग्राहकलाई केन्द्रले रु एक करोड ८९ लाख ८४ हजार छुट दिएको केन्द्रका सहायक लेखापाल द्रोणराज बरालले जानकारी दिनुभयो ...