लगातार तेस्रो पटक सम्मानित हुने एक मात्र जगदम्बा सिमेन्ट

लगातार तेस्रो पटक सम्मानित हुने एक मात्र जगदम्बा सिमेन्ट
काठमाडौँ  । जगदम्बा सिमेन्ट लगातार तेस्रो पटक आफ्नो उत्पादनको लागि एन. एस. (NS) क्वालिटी अवार्ड अन्तर्गत “Letter of Appreciation” द्वारा सम्मानित भएको छ । यो वर्ष शुभश्री जगदम्बा सिमेन्टको पोर्टल्याण्ड स्ल्याग सिमेन्ट (पि. एस. सि.)Portland Slag Cement (PSC) ले यो अवार्ड प्राप्त गरेको छ । यस अघि सन् २०१४ र २०१५ मा आफ्नो अर्डिनरी पोर्टल्याण्ड सिमेन्ट (आ. पि. सि.) सिमेन्टको लागि जगदम्बा सिमेन्ट यो...

धान्नै गाह्रो भो भान्साः सर्वसाधारण उपभोक्ता मर्कामा, तरकारीको मूल्य तीन गुणा बढ्यो

धान्नै गाह्रो भो भान्साः सर्वसाधारण उपभोक्ता मर्कामा, तरकारीको मूल्य तीन गुणा बढ्यो
काठमाडौं । पछिल्लो समय दैनिक उपभोग्य हरियो तरकारीको मूल्य आकासिएको छ । गत वर्षको यसै अवधिको मूल्यअनुसार तरकारीको यस वर्षको मूल्य तीन गुणासम्म वृद्धि भएको पाइएको छ । तरकारीको मूल्य आकासिएपछि त्यसको प्रत्यक्ष असर सर्वसाधारणमा देखिन थालेको छ । जसका कारण सर्वसाधारण नागरिकलाई महँगीले भान्सा चलाउनसमेत हम्मेहम्मे परेको छ । कात्तिक तथा मंसिरलाई हरियो तरकारीको सिजनका रुपमा हेर्ने गरिएको भए पनि अहिले ...

संयुक्त राष्ट्रसंघमा ‘आर्थिक संकट’, कर्मचारीलाई तलव खुवाउनै समस्या

संयुक्त राष्ट्रसंघमा ‘आर्थिक संकट’, कर्मचारीलाई तलव खुवाउनै समस्या
काठमाडौं । संयुक्त राष्ट्रसंघ चरम ‘आर्थिक संकट’ मा परेको छ । राष्ट्रसंघीय मुख्यालयले मातहतका निकायलाई अनावश्यक यात्रा, बैठक, सभासम्मेलन नगर्न र मितव्ययी बन्न पत्राचार गरेको छ । महासचिव एन्टोनियो गुटेरसले राष्ट्रसंघ हालसम्मकै सबैभन्दा चर्को आर्थिक संकट व्यहोरिरहेको तथ्यसहित पत्राचार गरेका हुन् । राष्ट्रसंघ विश्वका एक सय ९३ मुलुकको साझा अन्तर्राष्ट्रिय संस्था हो । सदस्य राष्ट्रमध्ये १३४ राष्ट्...

किन रोकियो स्थानीय तहका पदाधिकारीका मासिक पारिश्रमिक,कसको कति थियो सुविधा ?

किन रोकियो स्थानीय तहका पदाधिकारीका मासिक पारिश्रमिक,कसको कति थियो सुविधा ?
काठमाडौं । सर्वोच्च अदालतले स्थानीय तहका पदाधिकारीलाई मासिक पारिश्रमिक तथा सुविधा दिने गरी प्रदेश सभाले निर्माण गरेको कानुन बदर गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराका साथै न्यायाधीशहरू दीपककुमार कार्की, केदारप्रसाद चालिसे, मीरा खड्का र हरिकृष्ण कार्कीको संवैधानिक इजलासले सेवा सुविधा दिने गरी बनाइएको कानुन बदर गरेको हो । सो ऐनको सुविधा प्रदान गर्ने दफा र सम्बद्ध अनुसूची मात्र बदर गरेको हो ...

एनआईसी एशिया बैंक र वर्ल्डलिङ्कबीच सहकार्यको सम्झौता

एनआईसी एशिया बैंक र वर्ल्डलिङ्कबीच सहकार्यको सम्झौता
काठमाडौं । एनआईसी एशिया बैंक र वल्र्डलिङ्क कम्युनिकेसन्स् लिबीच डिजिटल भुक्तानी गर्ने सम्झौता भएको छ । सम्झौताबमोजिम एनआईसी एशिया बैंकका ग्राहकहरुले २०७६ आश्विन ३० देखि २०७६ कात्र्तिक १६ गते (छठ पर्व) सम्म वल्र्डलिङ्कको इन्टरनेट बिल, मोबाइल बैकिङ्ग र डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी भुक्तानी गर्दा १०% वा अधिकतम रु ३ सयसम्म क्यास ब्याक प्राप्त गर्न सक्नेछन् । साथै वल्र्डलिङ्कका ग्राहकहरुले कुनै...

विश्व बैङ्कको प्रक्षेपण: नेपालको आर्थिक वृद्धि दक्षिण एसियामै दोस्रो

विश्व बैङ्कको प्रक्षेपण: नेपालको आर्थिक वृद्धि दक्षिण एसियामै दोस्रो
काठमाडौँ । विश्व बैङ्कले सन् २०१९ मा नेपालको आर्थिक वृद्धिदर ७.१ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ । बैङ्कले हालै सार्वजनिक गरेको दक्षिण एसियाली अर्थतन्त्र विशेष प्रतिवेदन ‘मेकिङ डिसेन्ट्रलाइजेसन वर्क’मा पर्यटकको वृद्धि तथा सार्वजनिक खर्चमा भएको सुधारले आर्थिक वृद्धिदर सकारात्मक रहने उल्लेख छ । यस्तो वृद्धिदर दक्षिण एसियाली मुलुकमा बङ्गलादेशपछि दोस्रो उच्च हुने छ । बङ्गलादेशको यस वर्षको वृद्धिदर ८....

सुनको भाउ बढ्यो, कति छ आज ?

सुनको भाउ बढ्यो, कति छ आज ?
काठमाडौं -  बुधबार देखि लगातार घटिरहेको सुन बुधबार अचानक बढेको छ । आज सुन प्रति तोला ६ सयले बढेर ६९ हजार ८ सय पुगेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ । मंगलबार नेपाली बजारमा प्रतितोला सुन ६९ हजार २ सयमा कारोबार भएको थियो । गत बुधबार प्रतितोला ७२ हजार पुगेको सुन त्यसपछि भने लगातार घटिरहेको थियो । छापावाल सुन सँगै तेजावी सुनको मूल्य पनि घटेको छ । आज नेपाली बजारमा प्रति तोला ६९ हजार ५ सय...

बेलकोटगढीमा बन्ने प्रसारण लाइनको लागि जग्गा अधिग्रहण प्रक्रिया सुरु

बेलकोटगढीमा बन्ने प्रसारण लाइनको लागि जग्गा अधिग्रहण प्रक्रिया सुरु
रातमाटे- नुवाकोटको बेलकोटगढी नगरपालिकामा निर्माणाधीन ४०० केभीको विद्युत् प्रसारण लाइन निर्माणका लागि सरकारले जग्गा अधिग्रहण प्रक्रिया सुरु गरेको छ । जिल्ला प्रशासन कार्यालय, नुवाकोटले आयोजनाका लागि आवश्यक पर्ने साविक रातमाटे गाविसको वडा नं. ६ र ९ का जग्गाधनीहरूको जग्गा अधिग्रहणका लागि प्रक्रिया अघि बढाएको हो । आयोजना निर्माणका लागि जग्गा आवश्यक परेकाले जग्गा प्राप्ति ऐन, २०३४ को दफा ९ को उपदफा १ ...

जापानले रोजगारीको कोटा बढाउँदै

जापानले रोजगारीको कोटा बढाउँदै
काठमाडौं, असोज १५ -जापानले पहिलो चरणमा नेपालबाट १ हजार केयरगिभरका लागि श्रमिक माग गर्ने जनाउँदै आवेदन खुला गरे पनि नेपाल सरकारको अनुरोधमा सो संख्यामा केही थप गर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपालस्थित जापानी दूतावाससँग छलफल गरेर पूर्वनिर्धारित १ हजारभन्दा बढी नेपाली युवाको माग संख्या बढाउन अनुरोध गरेको हो । मन्त्रालयका सहसचिव उमेश ढुंगानाले १ हजारमात्र नेपालीलाई क...

झन् आकासियो प्याजको भाउ

झन् आकासियो प्याजको भाउ
काठमाडौं,असोज १५- ‘प्याजको कति हो साहु जी ! आजसम्म १५० रुपियाँ हो तर भोलि कति पुग्छ थाहा छैन’ कीर्तिपुर चोकका तरकारी व्यापारी सन्तोष तामाङले मङ्गलबार बिहान प्याज किन्न आएका ग्रहाकलाई दिएको जवाफ हो यो । यसै पनि महँगिएको प्याज भारतका सञ्चारमाध्यमबाट आइतबार नेपालमा प्याज नपठाउने समाचार सार्वजनिक भएसँगै सोमबार बिहानैदेखि झनै महँगो भएको छ । यसको असर थोकदेखि खुद्रासम्म परेको छ । व्यापारीले यसअघि नै ख...