चितवन मेडिकल कलेजको लुट, विद्यार्थीबाट अवैध रुपमा करोडौं असुल्दै

चितवन मेडिकल कलेजको लुट, विद्यार्थीबाट अवैध रुपमा करोडौं असुल्दै
चितवन, पुस १४ - भरतपुरको चितवन मेडिकल कलेजले विद्यार्थीबाट वार्षिक करोडौं रुपैयाँ अवैध शुल्क असुल्दै आएको छ । एमबीबीएस अध्ययनका लागि त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) ले तोकेको ४२ लाख ४५ हजारसँगै कलेजले प्रत्येक विद्यार्थीबाट थप १२ लाख ५० हजार रुपैंयाँ अवैध असुलेको हो । नेपाल सरकारको असोज २६ गतेको निर्णय अनुसार उपत्यका बाहिर ४२ लाख ४५ हजार रुपैयाँ शुल्क मात्रै लिन पाउने ब्यवस्था छ ...

त्रिभुवन विश्वविद्यालयले दिने हिउँदे र वर्षे विदामा हेरफेर,कुन बिदा कति दिन ?(तालिका सहित)

त्रिभुवन विश्वविद्यालयले दिने हिउँदे र वर्षे विदामा हेरफेर,कुन बिदा कति दिन ?(तालिका सहित)
काठमाडौं - त्रिभुवन विश्वविद्यालयले हिउँदे र वर्षे विदामा हेरफेर गरेको छ । त्रिविले स्नातकोत्तर तहमा सेमेष्टर प्रणालीमा पठनपाठन सञ्चालनमा ल्याएपछि वार्षिक प्रणाली र सेमेष्टर प्रणालीको शैक्षिक क्यालेण्डर समेत प्रभावित हुने भन्दै विगतका विदा हेरफेर गरेको हो । विगतका विदालाई समायोजन गरेर अध्ययन अध्यापनमा अनुकुलता मिलाई शैक्षिक क्यालेण्डरलाई व्यवस्थित बनाउने भन्दै विदामा हेरफेर गरेको त्रिविले जनाएक...

परीक्षा तालिका सार्वजनिक (तालिका सहित)

परीक्षा तालिका सार्वजनिक (तालिका सहित)
काठमाडौं -त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डीनको कार्यालय कीर्तिपुरले मास्टर अफ विजनेश स्टडिज् र मास्टर अफ पब्लिक एड्मिनिष्ट्रेशन विषयको पुनः परीक्षाको परीक्षा तालिका सार्वजनिक गरेको छ । दुवै विषयको परीक्षा पुस १७ गतेदेखि सञ्चालन हुनेछ ।

कक्षा ११ को ग्रेडबृद्धि परीक्षाको परीक्षा केन्द्र सार्वजनिक(केन्द्र सहित)

कक्षा ११ को ग्रेडबृद्धि परीक्षाको परीक्षा केन्द्र सार्वजनिक(केन्द्र सहित)
काठमाडौं-राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले कक्षा ११ को ग्रेडबृद्धि परीक्षाको परीक्षा केन्द्र सार्वजनिक गरेको छ । पनिकाले पुस १४ गते शनिबारदेखि २२ गतेसम्म सञ्चालन हुने कक्षा ११ को ग्रेडबृद्धि परीक्षाको परीक्षा केन्द्र सार्वजनिक गरेको हो । परीक्षा केन्द्र यहाँ हेर्नुहोस ।

कक्षा ११ को पुनर्योगको नतिजा चित्त नबुझेका विद्यार्थीहरुले फेरि पुनः परीक्षण गर्न पाउने

कक्षा ११ को पुनर्योगको नतिजा चित्त नबुझेका विद्यार्थीहरुले फेरि पुनः परीक्षण गर्न पाउने
काठमाडौं- राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रकले उत्तरपुस्तिका पुनःपरीक्षण सम्बन्धी सूचना प्रकाशित गरेको छ । २०७५ को ब्यवस्था बमोजिम कक्षा ११ को वार्षिक परिक्षाको नतिजामा चित्त नबुझी पुनःपरीक्षणको लागि निवेदन दिएका विधार्थीहरुले पुनःपरीक्षणको २०७५/८/१२ गते प्रकाशित नतिजा प्रकाशन नतिजा चित्त नबुझाएको कुरालाई ध्यानमा राख्दै परिक्षा बोर्डले फेरी अर्को सुचना जारी गरेको हो। बोर्डले शिक्षा, विज...

एसइई परीक्षा प्रदेश सरकारले सञ्चालन गर्ने

एसइई परीक्षा प्रदेश सरकारले सञ्चालन गर्ने
काठमाडौँ, पुस ५- यस वर्षदेखि माध्यमिक शिक्षा परीक्षा एसइई कक्षा–१० को सञ्चालन प्रदेश सरकारले गर्ने भएको छ । मुलुक सङ्घीय संरचनामा गइसकेपछि पहिलोपटक प्रदेश तहलाई एसइई परीक्षा सञ्चालनको जिम्मेवारी दिइएको राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा–१० का नियन्त्रक विष्णुप्रसाद अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयअन्तर्गतको शिक्षा विकास निर्देशन...

सामाजिक सुरक्षा कोषमा सूचिकृत नहुने निजी विद्यालयको घोषणा

सामाजिक सुरक्षा कोषमा सूचिकृत नहुने निजी विद्यालयको घोषणा
काठमाडौं, पुस ५ मुलुभर संचालित निजी विद्यालय सरकारले घोषणा गरेको सामाजिक सुरक्षा कोषमा सूचिकृत नहुने जनाएका छन् । प्याब्सन सचिवालयको बैठकले प्याब्सनका सबै प्रदेश, जिल्ला कार्यसमिति र स्थानीय कार्यसमितिलाई गोप्य सर्कुलर गरी योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सुचिकृत नहुन निर्देशन दिएको छ । सरकारले नँया नेपाल नँया युगमा प्रवेश गरेको र सबै निजी क्षेत्रमा कार्यरत मजदुरलाइ योगदानकर्ताको अवकाश...

जानकी मेडिकल कलेजले प्रवेश परीक्षाबिनै भर्ना गर्यो ३४ भारतीय विद्यार्थी

जानकी मेडिकल कलेजले प्रवेश परीक्षाबिनै भर्ना गर्यो ३४ भारतीय विद्यार्थी
धनुषा, पुस ४ — जनकपुरस्थित जानकी मेडिकल कलेजले चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम०_लाई ढाँटेर ३४ भारतीय विद्यार्थीलाई एमबीबीएसमा भर्ना गरेको खुलेको छ । पहिलो वर्षको परीक्षाका लागि आईओएममा फर्म पुगेपछि ती भारतीय विद्यार्थी प्रवेश परीक्षामै सामेल नभएको पाइएको हो । एमबीबीएस अध्ययनका लागि नेपाल आउने विदेशी विद्यार्थी र विदेश जाने नेपाली विद्यार्थीले आईओएमको प्रवेश परीक्षा उत्तीर्ण हुनैपर्ने प्...

शिक्षकका लागि नयाँ कानुन, राजनीति गरे जागिर चट

शिक्षकका लागि नयाँ कानुन, राजनीति गरे जागिर चट
काठमाडौं, पुस ४- सरकारले विद्यालयमा राजनीति गरे शिक्षकको जागिर नै चट हुने कानुनी व्यवस्था गर्न लागेको छ । यसअघि विभिन्न राजनितिक दलको सिफारिसमा शिक्षामन्त्री बन्न पुगेका नेताले विद्यालयमा राजनीति गर्न नहुने बताउदै आएपनि त्यो विषय कार्यान्वन हुन सकेको थिएन । सरकारले अब कानुन नै बनाएर विद्यालयमा दलगत राजनीति गर्न प्रतिबन्ध लगाउने तयारी गरेको छ । कुनै पनि विद्यालय शिक्षकले अब उप्रान्त कुनै पनि राज...

५ सय ६० विद्यार्थीलाई सीटीईभीटीले निःशुल्क पढाउने, आवेदन खुल्यो (सूचनासहित)

५ सय ६० विद्यार्थीलाई सीटीईभीटीले निःशुल्क पढाउने, आवेदन खुल्यो (सूचनासहित)
काठमाडौं, पुस १ –प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) ले ५६० विद्यार्थीलाई निःशुल्क अध्ययन गराउने भएको छ । यस्का लागि सीटीईभीटीले परीक्षार्थी छनोट गर्न प्रवेश परीक्षाको आवेदन खुल्ला गरेको छ । सीटीईभीटीले देशभरका दलित, विपन्न र मुस्लिम समूदायका २८० छात्रछात्रालाई प्राविधिक एसएलसी र २८० जनालाई डीप्लोमा प्रमाणपत्र तहको अध्ययनका लाागि परीक्षार्थी छनोट गर्न प्रवेश परीक्षाको आवेदन ...