शिक्षा Archives - Page 54 of 60 - Recent Nepal News

दीक्षान्त समारोहमा विद्यार्थीको आकर्षण बढ्दो

दीक्षान्त समारोहमा विद्यार्थीको आकर्षण बढ्दो
काठमाडौं, पुस १२—विश्वविद्यालयको दीक्षान्त समारोहमा दीक्षित हुने विद्यार्थीको आकर्षण बढेको छ । समारोहमा स्कार्फ र गाउन पोसाक लगाएर आफूले उत्तीर्ण गरेको प्रमाणपत्रसँगै अध्ययन गरेको अनुभव हुने भएकाले विद्यार्थीको समारोहमा आकर्षण बढेको हो । त्रिवि परीक्षा नियन्त्रण कार्यालयका सहनियन्त्रक पशुपति अधिकारीले उत्तीर्ण हुने विद्यार्थीले आफूसँग एकै पटक धेरै साथीसँग प्रमाणपत्र पाउने भएकाले दीक्षान्त समारो...

त्रिविमा प्राध्यापक बढ्दै, विद्यार्थी घट्दै

त्रिविमा प्राध्यापक बढ्दै, विद्यार्थी घट्दै
काठमाडौं,पुस १० – त्रिभुवन विश्वविद्यालयमा केही वर्षयता विद्यार्थी संख्या ह्वात्तै घटेको छ। विभिन्न तहका प्राध्यापक संख्या भने क्रमशः बढेको छ। विद्यार्थी घटेपछि प्राध्यापकको भारसमेत कम हुँदै गएको छ। त्रिविको आंगिक क्याम्पसमा एकै वर्षमा स्नातक र स्नातकोत्तर तहमा झन्डै आधा लाख विद्यार्थी घटेका छन्। त्रिविको अद्यावधिक तथ्यांकअनुसार आर्थिक वर्ष ०७१/७२ मा एक लाख ४८ हजार एक सय ४१ विद्यार्थी रहेकोमा ...

कम्युटरका विद्यार्थी : जसले पढ्न थालेको ३ वर्ष भयो, अझै कम्युटर देखेकै छैनन्

कम्युटरका विद्यार्थी : जसले पढ्न थालेको ३ वर्ष भयो, अझै कम्युटर देखेकै छैनन्
काठमाडौं, पुस ८— जाजरकोट खलंगास्थित त्रिभुवन माध्यमिक विद्यालयमा आठ कक्षामा अध्ययनरत आशा विश्वकर्माले कम्युटर पढ्न थालेको तीन वर्ष भयो, तर उनले कम्युटर छुन त के देख्न पनि पाएकी छैनन् । ‘पाठ पढ्छौं, प्राक्टिकल नम्बर सरले त्यसै दिनुहुन्छ ।’ आशाले भनिन्, ‘अहिलेसम्म कम्युटर छुनै पाएको छैन ।’ आशा मात्रै होइनन्, उक्त विद्यालयमा अध्ययनरत तीन सय विद्यार्थीमध्ये कसैले पनि कम्युटरको प्रयोगात्मक अभ्यास गर...

स्थापनाको छ महिनासम्म राष्ट्रिय परीक्षा बोर्ड नेतृत्वविहीन

स्थापनाको छ महिनासम्म राष्ट्रिय परीक्षा बोर्ड नेतृत्वविहीन
काठमाडौं,पुस २ - विद्यालय शिक्षामा नयाँ संरचना लागू भएसँगै स्थापित राष्ट्रिय परीक्षा बोर्डले हालसम्म नेतृत्व पाउन सकेको छैन । शिक्षा ऐन, २०२८ (आठौँ संशोधन), २०७३ बमोजिम स्थापित बोर्डले तत्कालीन उच्च मावि शिक्षा परिषद्बाट रुपान्तरित कर्मचारी र तत्कालीन परीक्षा नियन्त्रण कार्यालयका कर्मचारीको संयन्त्रबाट कार्य सञ्चालन गरिरहेको छ । गत असार १५ देखि लागू भएको ऐनबमोजिम बोर्डको अध्यक्ष नियुक्तिका लागि...

कक्षा ११ को परीक्षाफल सार्वजनिक, ५१.७१ प्रतिशत उत्तिर्ण

कक्षा ११ को परीक्षाफल सार्वजनिक,  ५१.७१ प्रतिशत  उत्तिर्ण
भक्तपुर,मंसिर ३० – कक्षा ११ को नियमित तर्फको परीक्षाफल प्रकाशित भएको छ । गत जेठ १ गते देखि १२ गतेसम्म सञ्चालन भएको विज्ञान, व्यस्थापन,मानविकी तथा शिक्षा संकायको परीक्षाफल बिहीबार सार्वजनिक भएको हो । परीक्षामा सहभागि २ लाख ६६ हजार १ सय तीन परीक्षार्थी मध्ये १ लाख ३६ हजार ६ सय ६५ जना उत्तीर्ण भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । जुन कुल परीक्षार्थीको ५१. ७ प्रतिशत हो । ३३ जनाको भने परीक्षा र...

जीवा लामिछानेको ‘सरसर्ती संसार‘ सार्वजनिक

जीवा लामिछानेको ‘सरसर्ती संसार‘ सार्वजनिक
काठमाडौं,मंसिर २५ - गैरआवासीय व्यवसायी तथा गैरआवासीय नेपाली संघ९एनआरएन० का पूर्वअध्यक्ष जीवा लामिछानेको पहिलो पुस्तक ‘सरसर्ती संसार‘ सार्वजनिक भएको छ। संसारका विभिन्न देशको यात्रा प्रसंगलाई समेटिएको पुस्तक शनिबार प्रकाशित भएको हो । सुरुमा पुस्तकबारे पत्रकार देवेन्द्र भट्टराईसँग लेखकले छलफल गरेका थिए भने अन्तिममा आख्यानकार ध्रुवचन्द्र गौतमलाई पुस्तक उपहार दिएर पुस्तक सार्वजनिक गरिएको थियो। एनआरए...

एक साताका लागि पर्साका सबै विद्यालय बन्द

एक साताका लागि पर्साका सबै विद्यालय बन्द
पर्सा, मंसिर २५—बढ्दो चिसोका कारण जनजीवन प्रभावित भएपछि पर्सामा रहेका सबै विद्यालय आजदेखि बन्द भएका छन् । पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेको अध्यक्षतामा शुक्रबार बसेको दैवी प्रकोप व्यवस्थापन समिति पर्साको बैठकले एक साताका लागि जिल्लाका सबै विद्यालय बन्द गर्न निर्णय गरेको हो । लगातार छ दिनदेखिको शीतलहर र त्यसबाट बढ्दै गएको चिसोबाट बालबालिका बिरामी हुन थालेपछि एक साताका लागि जि...

अब नेपालमै पहिलो पटक मोबाइल एप्लिकेसन डेभलपमेन्ट पढाइ हुने

अब नेपालमै पहिलो पटक मोबाइल एप्लिकेसन डेभलपमेन्ट पढाइ हुने
काठमाडौं, मंसिर २३— नेपालमा पनि स्नातक तहको मोबाइल एप्लिकेसन डेभलपमेन्ट विषयको अध्ययन अध्यापन हुने भएको छ । कमलपोखरीमा रहेको इस्लिङ्टन कलेजले बेलायतको मेट्रोपोलिटियन विश्वविद्यालयको सहकार्यमा नेपालमा पहिलो पटक आगामी शैक्षिकसत्रदेखि अन्तर्राष्ट्रियस्तरमा सो विषयमा पठनपाठन सञ्चालनमा ल्याउन लागेको हो । तीन वर्षमा अध्ययन सम्पन्न हुने सो विषय छ सेमेस्टरमा हुने कलेजद्वारा विहिवार आयोजित पत्रकार सम्मेलन...

रानीपोखरीका माछा कमलपोखरीमा बसाइँ सरे

रानीपोखरीका माछा कमलपोखरीमा बसाइँ सरे
काठमाडौं, मंसिर २३—रानीपोखरीका माछा कमलपोखरीमा सारिएको छ । भूकम्पले क्षतिग्रस्त रानीपोखरीको पुनर्निर्माण गर्न माछा सार्न थालिएको हो । यसअघि पनि झन्डै सात सय माछा बालाजुको माछापोखरीमा सारिएको थियो । काठमाडौं महानगरपालिका भौतिक निर्माण महाशाखा प्रमुख डा. उत्तरकुमार रेग्मीले रानीपोखरीका माछा टिनको ड्रममा जम्मा गरेर कमलपोखरीमा लगेर छाडन् सुरु गरिएको बताए । उनले भने, ‘पोखरीको माछा मंगलबारबाट उठाउन ...

परीक्षाफल प्रकाशित

परीक्षाफल प्रकाशित
काठमाडौं, मंसिर २२—त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा गत असार र साउन महिनामा सञ्चालित विज्ञानतर्फ (तीनवर्षे) बिएस्सी दोस्रो वर्षको परीक्षाको परीक्षाफल  प्रकाशन गरेको छ । परीक्षाफल www.educationsansar.com, www.edusanjal.com, www.tu.ntc.net.np/www.educationkhabar.com मा हेर्न तथा नेपाल टेलिकमको १६०२ मा डायल गरेर प्राप्त निर्देशानुसार र ४९४९ मा एसएमएस गरेर थाहा पाउन सकिने परीक्षा नियन्त्र...