‘सप्तरङ्ग’ यात्राको तयारी पूरा, यात्रामा राजेश हमालदेखि रवि ओडसम्म

‘सप्तरङ्ग’ यात्राको तयारी पूरा, यात्रामा राजेश हमालदेखि रवि ओडसम्म
काठमाडौं – गत वर्षबाट सुरु भएको ‘सप्तरङ्ग’ यात्राको दोश्रो चरणको तयारी पूरा भएको छ । कार्तिक १७ गते सातै प्रदेशमा सुरु हुने कार्यक्रमको तयारी अन्तिम चरणमा रहेको आयोजक गृष्मा ब्रोर्डकास्टिङले जानकारी दिएको छ । सात कलाकारलाई लिएर सातै प्रदेशमा मनोरञ्जनात्मक कार्यक्रम गर्ने कन्सेप्ट अनुसार अघिल्लो वर्षदेखि यो यात्राको थालनी गरेको हो। पहिलो सिजनमा सद्भाव र ऐक्यवद्धतालाई केन्द्रमा राखेको आयोजकले दोस्रो...

राजेश पायल राईको घरमा आगलागी

राजेश पायल राईको घरमा आगलागी
काठमाडौं - गायक राजेश पायल राईको बानेश्वरस्थित घरमा सोमबार साँझ आगलागी भएको छ । आगलागीबाट कुनै मानवीय क्षती नभएको बुझिएको छ । आगलागीबाट उनका अवार्ड तथा प्रमाणपत्रहरू जलेर नष्ट भएका छन् । आगलागीबाट के कति क्षती भएको छ भन्ने विवरण आइसकेको छैन् ।

त्यो पुस्तक जसले बदल्यो शाहिद कपुरको जीवन

त्यो पुस्तक जसले बदल्यो शाहिद कपुरको जीवन
काठमाडौं- सन् २००३ देखि बलिउड अभिनेता शाहिद कपुर शाकाहारी छन् । उनी जब हवाईजहाजमा यात्रा गर्दै थिए, तब बाबु पंकज कपुरले उपहार दिएको ब्रेन हाइन्सको पुस्तक ‘लाई इज फेयर’ का पाना पल्टाउन थाले । २२ वर्षीय शाहिदमा पुस्तकको प्रभाव यतिसम्म प¥यो कि जहाजबाट ओर्लिएपछि उनले माछामासु खान छाने ।बलिउडका चर्चित कलाकार पंकज राधास्वामीका अनुयायी हुन् । उनले शाहिदलाई शाकाहारी भोजनका लागि पटकपटक सुझाव दिने ग...

‘भद्रगोल’ आजदेखि नयाँ विषयवस्तुमा

‘भद्रगोल’ आजदेखि नयाँ विषयवस्तुमा
काठमाडौं - नेपाल टेलिभिजनबाट प्रत्येक शुक्रबार राति प्रसारण हुँदै आइरहेको हास्य टेलिश्रृंखला ‘भद्रगोल’ आजदेखि नयाँ विषयवस्तुमा प्रसारण हुने भएको छ। नयाँ कलाकार र नयाँ कथावस्तुका साथ भद्रगोल आजै शुक्रवारबाट प्रसारण हुने निर्देशक ज्योति काफ्लेले फेसबूकमार्फत जानकारी दिएका छन् । अब भद्रगोलको निर्देशन नक्कली बाबुरामको रूपमा पहिचान बनाएका काफ्ले र भद्रगोलमा बाहुन डनको भूमिकामा देखिँदै आएका अशोक धितालल...

सुरज थापाले ल्याए नेपाली लोक शैलीको ‘लालुमै लालुमै’ (भिडियो)

सुरज थापाले ल्याए नेपाली लोक शैलीको ‘लालुमै लालुमै’ (भिडियो)
काठमाडौं - नेपाल आइडलवाट चर्चामा आएको सुरज थापाले आफ्नो शब्द तथा संगीतमा नयाँ गीत सार्वजनिक गरेका छन्। तारा थापा र विवेक थापाको युगल स्वरमा नेपाली लोक शैलीको 'लालुमै लालुमै' बोलको गीत सार्वजनिक गरेका हुन्।  सार्वजनिक गीतमा चर्चित लोक गायक प्रकास सपुत र रियासा दाहालको अभिनय रहेको छ। गम्बीर विष्टले कोरियोग्राफी गरेको गीतको भिडियोलाई सुरज आफैले निर्देशन गरेका हुन्। https://youtu.be/cTAgl7GpUck

सन्देशमूलक लघुचलचित्र ‘प्रतिफल’ सार्वजनिक (भिडियो)

सन्देशमूलक लघुचलचित्र ‘प्रतिफल’ सार्वजनिक (भिडियो)
काठमाडौं - राघव आचार्यको कथा तथा निर्देशक रहेको सन्देशमूलक छोटो चलचित्र 'प्रतिफल' सार्वजनिक भएको छ । रिमा इन्टरटेन्टमेन्ट नेपालको युट्युब च्यानलबाट सार्वजनिक भएको भिडियो १३ मिनेट ३७ सेकेन्डको छ । सन्देशमूलक लघुचलचित्र मार्फत मोबाईल प्रयोग गरी बाईक चलाउदा बालकको मृत्यु “अन्जानमा गरिएको गल्तीलाई त भगवानले पनि माफ गर्छन्... तर जानी जानी गरेको गल्तीको सजाए हामीले भोग्नै पर्ने हुन्छ ।” भन्ने देखाउन ख...

नबिनबाबु गुरुङको निर्देशन तथा छायाँकनमा नयाँ म्युजिक भिडियो ‘फेरी फेरी’ सार्वजनिक

नबिनबाबु गुरुङको निर्देशन तथा छायाँकनमा नयाँ म्युजिक भिडियो ‘फेरी फेरी’ सार्वजनिक
काठमाडौं - फोटो पत्रकारितासंगै म्युजिक भिडियो निर्माणमा सक्रिय नबिनबाबु गुरुङको निर्देशन तथा छायाँकनमा नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक सन्तोष लामाको स्वर संगीतमा रहेको डीबी मोक्तानको ‘फेरी फेरी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो । गीतको भिडियोमा गायक लामाको उत्कृष्ट अभिनय समेत देख्न सकिन्छ । गायकलाई गीत गाउन लागाएर लिप्सीङ्गमात्र भन्दा एउटा कथामा अभिनयनै गराउँ अनि गीतको म...

‘साहो’ यस वर्ष सर्वाधिक पहिलो दिनको कमाइ गर्ने तेश्रो सिनेमा

‘साहो’  यस वर्ष सर्वाधिक पहिलो दिनको कमाइ गर्ने तेश्रो सिनेमा
काठमाडौं - प्रभास अभिनित एक्सन थ्रिलर 'साहो'ले रिलिजको पहिलो विश्वव्यापीरूपमा १३० करोड भारूको कमाइ गरेको छ। २४ करोड भारुबाट शानदार ओपनिङ गरेको साहोले रिलिजको दोस्रो दिन पनि दमदार प्रदर्शन गरेको छ । बक्स अफिस इन्डियाको वेबसाइट अनुसार ‘साहो’ ले दुई दिनमा ४७ करोड भारुको कलेक्सन गरेको छ । यो कमाइसँगै सिनेमामा हिन्दी भाषामा यस वर्ष सर्वाधिक पहिलो दिनको कमाइ गर्ने तेश्रो सिनेमा बनेको छ। रिलिज दिन सलमानक...

‘छ माया छपक्कै’को ‘जुनको जुनेली’ रिलिज,रिलिज डेट असोज २४ मा

‘छ माया छपक्कै’को ‘जुनको जुनेली’ रिलिज,रिलिज डेट असोज २४ मा
काठमाडौं - नेपाली कथानक चलचित्रचलचित्र ‘छ माया छपक्कै’को प्रदर्शन मितिसँगै पहिलो गीत सार्वजनिक गरिएको छ । चलचित्रलाई असोजको २४ गतेबाट रिलिज गर्ने जानकारी सार्वजनिक गीतमा नै दिइएको छ । यसअघि दसैं अगाडि अथवा पछाडि रिलिज गर्ने भन्नेमा अन्योल रहेको थियो । बसन्त थापा र मिना निरौलाको स्वर, बसन्त थापाको संगीत र राजेन्द्र थापाको शब्द रहेको गीतमा चलचित्रका मुख्य कलाकारहरुलाई फिचरिङ गरिएको छ । लोक शैलीमा र...

चलचित्र ‘छ माया छपक्कै’को फर्ष्ट लुक पोस्टर सार्वजनिक,प्रदर्शन कहिले ?

चलचित्र ‘छ माया छपक्कै’को फर्ष्ट लुक पोस्टर सार्वजनिक,प्रदर्शन कहिले ?
काठमाडौं - नेपाली कथानक चलचित्र ‘छ माया छपक्कै’को फर्ष्ट लुक पोस्टर सार्वजनिक भएको छ । मंगलबार निर्माण युनिटले ‘छ माया छपक्कै’को फर्ष्ट लुक पोस्टर सार्वजनिक गरेको हो । सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य चार कलाकारलाई स्थान दिइएको छ । मुख्य कलाकारहरु दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल र नायिका केकी अधिकारीलाई पोस्टरमा देखाइएको छ । कलाकारत्रय दीपकराज, केदार र जितु केकीको सुन्दरतामा टोलाएको ...