क्लिन्टनलाई विपक्षी दलको शीर्ष नेताको समर्थन

क्लिन्टनलाई विपक्षी दलको शीर्ष नेताको समर्थन
काठमाडौं, असोज १३— अमेरिकामा आगामि नोभेम्बरमा हुने राष्ट्रपतिको निर्वाचनमा डेमोक्रेटिक पार्टीका तर्फबाट उम्मेदवार बनेकी हिलारी क्लिन्टनलाई विपक्षी रिपब्लिकन पार्टीका एक शीर्ष नेताको समर्थन रहेको बीबीसीले जनाएको छ । रिपब्लिकन पार्टीका उमेदवार डोनाल्ड ट्रम्पसँग पहिलो प्रत्यक्ष टेलिभिजन बहसमा भाग लिएको २ दिनपछि भर्जिनिया राज्यका पाँच पटकका सिनेटर जोन वार्नरले समर्थन गर्ने घोषणा गरेका हुन् । यसका ...

ट्रम्प र क्लिन्टनको प्रत्यक्ष बहस ८४ मिलियन अमेरिकी नागरिकले हेरे

ट्रम्प र क्लिन्टनको प्रत्यक्ष बहस  ८४ मिलियन अमेरिकी नागरिकले हेरे
काठमाडौं, असोज १२—आगामी नोभेम्बर महिनामा हुने अमेरीकाको राष्ट्रपति निर्वाचनका उम्मेदवार रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प र डेमोक्रेट पार्टीका हिलारी क्लिन्टनको पहिलो प्रत्यक्ष टेलिभिजन बहस ८४ मिलियन अमेरिकी नागरिकले हेरेको तथ्य सार्वजनिक भएको बीबीसीले बताएको छ । यो पछिल्लो ३६ बर्षमा सबैभन्दा धेरैले हेरेको प्रत्यक्ष टेलिभिजन बहस बन्न पुगेको बताइएको छ । यसअघि सन् १९८० को रोनाल्ड रेगन र जिम्मी ...

भारत पाकिस्तान तनावले सार्क शिखर सम्मेलन नहुने

भारत पाकिस्तान तनावले सार्क शिखर सम्मेलन नहुने
काठमाडौं, असोज १२—नोभेम्बर पहिलो सातका लागि निर्धारित दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको १९ औं शिखर सम्मेलन नहुने भएको छ । भारतले सम्मेलनमा सहभागी हुन नसम्ने जानकारी सार्ककको अध्यक्ष रहेको देश नेपाललाई जानकारी गराएको हो । कुनै एक सदस्य देश शिखर सम्मेलनमा सहभागी हुन नसक्दा सम्मेलन आयोजना हुन नसक्ने प्रचलन रहेको छ । भारत नियन्त्रित कास्मीरको उरी क्षेत्रमा गत साता भएको आतंकवादी हमलामा १८...

संयुक्त राष्ट्रसंघद्धारा उत्तर कोरियाविरुद्ध प्रतिबन्ध

संयुक्त राष्ट्रसंघद्धारा उत्तर कोरियाविरुद्ध प्रतिबन्ध
काठमाडौं, असोज ११— संयुक्त राष्ट्रसंघले उत्तर कोरियाविरुद्ध नयाँ प्रतिबन्ध लगाउने विषयमा सहमति जुटाएको छ । बीबीसीका अनुसार उक्त निर्णय १५ सदस्यीय सुरक्षा परिषद्को आपतकालीन बैठकले लिएको हो । ]यसअघि नै अहिलेसम्मकै सबैभन्दा ठूलो परमाणु परीक्षण गरेकोमा दक्षिण कोरिया, जापान तथा चीनले विरोध गरिसकेका छन् । राष्ट्रसंघको प्रतिबन्धका बाबजुद उत्तर कोरियाले यस वर्ष दुईवटा परमाणु परीक्षण सम्पन्न गरिसकेको छ ...

युद्धविराम भङ्ग भएको छैनः सिरियाली रक्षामन्त्री

युद्धविराम भङ्ग भएको छैनः सिरियाली रक्षामन्त्री
लेबनान, असोज ११—सिरियाली रक्षामन्त्री वालिद अल मौलेभने सोमबार प्रसारित एक टेलिभिजन च्यानलसँग भएको अन्तरवार्ता विश्व समुदायको पहलमा सिरियामा भएको युद्धबिराम ‘अन्त्य नभएको’ बताएका छन् । विद्रोहीको नियन्त्रणमा रहेको मानवीय सहायताका लागि सिरियाको प्राचीन सहर अलेप्पो र वरपरका क्षेत्रमा सरकार र यसका सहयोगीद्वारा गरिएको हवाई आक्रमण अत्यन्तै क्रुर र अमानवीय भएको बताइरहेका बेला रक्षामन्त्रीको यो विरोधाभ...

ट्रम्प र क्लिन्टन पहिलो पटक ‘फेस टु फेस’ बहसमा सहभागि

ट्रम्प र क्लिन्टन पहिलो पटक ‘फेस टु फेस’ बहसमा सहभागि
वासिङटन, असोज ११—अमेरिकी राष्ट्रपतिका दुई आकांंक्षी हिलारी क्लिन्टन र डोनाल्ड ट्रम्पले आफ्ना नीतिगत एजेन्डामाथिको पहिलो बहसमा सोमबार ‘फेस टु फेस’ रहेर सहभागि भएका छन् ।  । पक्कै पनि दुई विरोधी खेमाका नेताबीच हुने यस बहसमा विचारको विल्कुलै कडा टक्कर देखिने अमेरिकी विश्लेषकहरुले जनाएका छन् । कैयौँ अमेरिकी मतदाताले दुई नेताको विचार बहसबाट के पाउने छन् भन्नेमा प्राय अनिश्चित देखिएका छन् । किन की दु...

हस्टनमा गोली चल्दा छ जना घाइते

हस्टनमा गोली चल्दा छ जना घाइते
वासिङटन (अमेरिका), असोज १० - एक बन्दुकधारी आक्रमणकारीले व्यस्त व्यापारिक भवनमा गोली चलाउँदा यहाँ सामान किन्न आएका छ जना अमेरिकी नागरिक घाइते भएका छन् । प्रहरीले आक्रमणकारीलाई गोली हानी नियन्त्रणमा लिएको बताइएको छ । हस्टनका आगलागी नियन्त्रण विभागका प्रवक्ता रिचार्ड भ्यानले घाइतेहरु कसैलाई फुटेका शिशाले काटेको छ भने केही मानिस आक्रमणकारीको निशानामा पर्दा चोटग्रस्त भएको बताउनुभएको छ । घाइते ...

तामिल बन्दीद्वारा भोक हडताल सुरु

तामिल बन्दीद्वारा भोक हडताल सुरु
  काठमाडौं, असोज ९ —श्रीलङ्कनको जेलमा रहेका पूर्व तामिल विद्रोहीद्वारा आफ्नो रिहाईको माग गर्दै जेलभित्र भोक हडताल सुरु गरेका यहाँका स्थानीय सञ्चार माध्यमले शनिबार जनाएका छन् । अल्पसङ्ख्यक तामिल समुदायका पूर्व तामिल टाइगर्स समूहमा आबद्धता रहेको र जाफ्ना तथा भावुनिया क्षेत्रमा हिंसा भड्काएको आरोपमा पक्राउ परेका उनीहरुले आफ्नो मुद्दालाई थप ढिलाइ नगरीकन बिनासर्त रिहा गर्नुपर्ने माग राखेका छन्...

चीनमा खडेरीका कारण दुई लाख ३७ हजार मानिसमा खानेपानीको अभाव

चीनमा खडेरीका कारण दुई लाख ३७ हजार मानिसमा खानेपानीको अभाव
वुहान, असोज ९—मध्य चीनको हुवेई प्रान्तमा खडेरीका कारण करिब दुई लाख ३७ हजार मानिसमा खानेपानीको अभाव भएको हुवेईका स्थानीय अधिकारीले बताएका छन् । सामान्यतया यहाँ पर्ने गरेको औषत वर्षाको करिब १० प्रतिशत मात्र वर्षा यस क्षेत्रमा भएको स्थानीय अधिकारीले एक प्रेस विज्ञप्ति जारी गरी शनिबार बताए । हुवेईको उत्तरपश्चिम क्षेत्रमा अवस्थित सियान र इचाङ सहरमा वर्षा नहुँदा यहाँका खानेपानीका स्रोतहरु सुकेपछि पान...

फिलिपिन्समा शक्तिशाली भूकम्प

फिलिपिन्समा  शक्तिशाली भूकम्प
फिलिपिन्स, असोज ८ - फिलिपिन्सको उत्तरी क्षेत्रमा शनिबार शक्तिशाली भूकम्प आएको छ । स्थानीय समयअनुसार बिहान ०६.५३ बजे ६.५ म्याग्नीच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ अनुसन्धान केन्द्रले पुष्टी गरेको छ । भूकम्पबाट बच्न त्यस क्षेत्रमा रहेका मानिसलाई घरबाहिर खुल्ला ठाउँमा बस्न आह्वान गरिएको छ । अहिलेसम्म कुनै क्षति र घाइतेको विवरण आइसकेको छैन । यसैगरी रुवान्डामा पनि ४.८ म्याग्नीच्युडको भूकम्प ग...