भारतमा कोरोना संक्रमितको संख्या ४२ हजार नाघ्यो,एकै दिन २८ सय संक्रमित थपिए

भारतमा कोरोना संक्रमितको संख्या  ४२ हजार नाघ्यो,एकै दिन २८ सय संक्रमित  थपिए
काठमाडौं । भारतमा कोरोना संक्रमितको संख्या ४२ हजार नाघेको छ । आइतबार एकै दिन भारतमा २८ सय ६ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या ४२ हजार ५ सय ५ पुगेको हो । यो भारतमा एकै दिन देखा परेको अहिलेसम्मकै उच्च संख्या हो। कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १३ सय ९१ पुगेको वर्ल्डओमिटरले जनाएको छ। भारतमा अहिलेसम्म संक्रमितको संख्या छ। संक्रमितमध्ये ११ हजारभन्दा धेरै उपचारपछि ठिक भएका छन्। ...

कोरोना संक्रमितको ३३ लाख नाघ्यो, २ लाख ३३ हजार बढीको मृत्यु

कोरोना संक्रमितको ३३ लाख नाघ्यो, २ लाख ३३ हजार बढीको मृत्यु
काठमाडौं । विश्वमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या ३३ लाख नाघेको छ भने यसका कारण २ लाख ३३ हजार बढीको मृत्यु भइसकेको छ। वर्ल्डोमिटर्सको तथ्याङ्कअनुसार बिहीबारसम्म विश्वमा ३३ लाख ४ हजार ३ सय ८१ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ। सोही अवधिमसम्म कोरोना भाइरसका कारण विश्वमा २ लाख ३३ हजार ८ सय ३९ जनाले ज्यान गुमाइसकेका छन्। संक्रमितमध्ये १० लाख ३९ हजार १ सय ४४ जना उपचारपछि ...

विश्वभर कोरोना संक्रमितको संख्या ३२ लाख नाघ्यो, २ लाख २८ हजार बढीको मृत्यु

विश्वभर कोरोना संक्रमितको संख्या ३२ लाख नाघ्यो, २ लाख २८ हजार बढीको मृत्यु
काठमाडौं । विश्भर कोरोना भाइरस संक्रमितको संख्या ३२ लाख नाघेको छ । वर्ल्डोमिटर्सको तथ्याङ्कअनुसार बुधबारसम्म विश्वमा ३२ लाख १८ हजार १ सय ८३ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ। २ लाख २८ हजार बढीले ज्यान गुमाइसकेका छन्। संक्रमितमध्ये १० लाख ३२ जना उपचारपछि निको भइ अस्पतालबाट घर फर्केका छन्। हालः विश्वमा १९ लाख ९० हजार १ सय २५ जना कोरोना भाइरस संक्रमित उपचारत छन्। उपचारतमध्ये ५९ हज...

कोरोनाबाट एकैदिन साढे ६ हजार बढीको मृत्यु, ८१ हजार बढी संक्रमित थपिए

कोरोनाबाट एकैदिन साढे ६ हजार बढीको मृत्यु, ८१ हजार बढी संक्रमित थपिए
काठमाडौं । कोरोना भाइरससंक्रमणका कारण पछिल्लो चौबिस घण्टामा विश्वमा साढे ६ हजार भन्दा बढीको मृत्यु भएको छ भने ८१ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन्। वर्ल्डोमिटर्सको तथ्याङ्कअनुसार कोरोनाका कारण बुधबार विश्वभर ज्यान गुमाउनेको संख्या ६ हजार ५ सय ३६ रहेको छ। सोही दिन विश्वभर ८१ हजार १ सय ९६ कोरोनाका नयाँ बिरामी थपिएका छन्। बुधबार अमेरिकामा कोरोना कारण २ हजार ३ सय ६७ जनाले ज्यान गुमाएका थिए ...

कोरोनाबाट एकैदिन ६ हजार ३६५ को मृत्यु, ७६ हजार ५६२ जना संक्रमित थपिए

कोरोनाबाट एकैदिन ६ हजार ३६५ को मृत्यु, ७६ हजार ५६२ जना संक्रमित थपिए
काठमाडौं । विश्वभर कोरोना संक्रमितको संख्या ३१ लाख नाघेको छ । बुधबार बिहानसम्म ३१ लाख ३८ हजार ९७ जना संक्रमित भएका छन् । मृत्यु हुनेको संख्या २ लाख १७ हजार ९६८ पुगेको छ। ९ लाख ५३ हजार ३ सय २१ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ ५९ हजार २ सय ६६ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने १० लाख ३५ हजार ७ सय ६५ रहे...

भारत कोरोनाको इपिसेन्टर बन्दैः एकैदिन १८ सय बढीमा देखियो संक्रमण

भारत कोरोनाको इपिसेन्टर बन्दैः एकैदिन १८ सय बढीमा देखियो संक्रमण
काठमाडौं । भारतमा दैनिक एक हजारभन्दा बढी कोरोना भाइरसका नयाँ बिरामी थपिन थालेका छन्। यसले छिट्टै भारत कोरोना भाइरसको इपिसेन्टर बन्ने खतार बढाएको छ। वर्ल्डोमिटर्सको तथ्याङ्कअनुसार शनिबारमात्र भारतमा १ हजार ३६ जना कोरोना भाइरसका नयाँ बिरामी उपचारको लागि अस्पताल पुगेका थिए भने ४५ जनाले ज्यान गुमाएका थिए। योसँगै भारतमा कूल कोरोना संक्रमितको संख्या २६ हजार २ सय ८३ पुगेको छ। भारतमा हालसम्म कोरोनाका क...

कोरोना भाइरसबाट विश्वभर मर्नेको संख्या २ लाख नाघ्यो, २९ लाख बढी संक्रमित

कोरोना भाइरसबाट विश्वभर मर्नेको संख्या २ लाख नाघ्यो, २९ लाख बढी संक्रमित
काठमाडौं । विश्वभर कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख नाघेको छ । आइतबार बिहानको तथ्याङ्कअनुसार शनिबारसम्म विश्वमा कोरोना भाइरसका कारण २ लाख ३ हजार २ सय ५५ जनाले ज्यान गुमाइसकेका छन्। विश्वका २९ लाख २० हजार ७ सय ३८ जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भइसकेको छ। संक्रमितमध्ये ८ लाख ३६ हजार ६ सय ३६ जना उपचारपछि निको भई अस्पतालबाट घर फर्केका छन्। हाल विश्वमा १८ लाख ७८ हजार कोर...

विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख ९० हजार, अमेरिकामा ५० हजारले ज्यान गुमाए

विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख ९० हजार, अमेरिकामा ५० हजारले ज्यान गुमाए
काठमाडौं, १२ बैशाख । विश्वभर कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक लाख ९० हजार नाघेको छ। हालसम्म विश्वक २७ लाख बढीमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भइसकेको छ। तथ्याङ्कअनुसार गएको २४ घन्टामा मात्रै यसको संक्रमणबाट विश्वभर ६ हजार ५ सय ६९ जनाले ज्यान गुमाएका छन्। यो सँगै मृत्यु हुनेको संख्या १ लाख ९० हजार ४ सय ९६ पुगेको छ। हालसम्म कूल संक्रमतिमध्ये ७ लाख ४५ हजार ६ सय २० जना...

विश्वभर कोरोना संक्रमितको संख्या करिब साढे २६ लाख, एक लाख ८४ हजार बढीका मृत्यु

विश्वभर कोरोना संक्रमितको संख्या करिब साढे २६ लाख, एक लाख ८४ हजार बढीका मृत्यु
काठमाडौं । विश्वभर कोरोना भाइरसका संक्रमित संख्या साढे २६ लाख पुग्न लागेको छ भने यसका कारण १ लाख ८४ हजार बढीको मृत्यु भएको छ। वर्ल्डोमिटर्सको तथ्याङ्कअनुसार बुधबारसम्म विश्वमा २६ लाख ३६ हजार ९ सय ८४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। सोही दिनसम्म विश्वमा १ लाख ८४ हजार १ सय ८६ जनाको ज्यान कोरोना भाइरसले लिइसकेको छ। कोरोना भाइरसका ७ लाख १७ हजार ५ सय २७ जना संक्रमित उपचारपछि निको भइ अस्प...

भारतमा एकैदिन १२ सय ९० जना संक्रमित थपिए, नेपालसँग सीमा जोडिएका राज्यमा १६ सय बढी संक्रमित

भारतमा एकैदिन १२ सय ९० जना संक्रमित थपिए, नेपालसँग सीमा जोडिएका राज्यमा १६ सय बढी संक्रमित
काठमाडौं । छिमेकी देश भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २१ हजार नाघेको छ। बुधबार एकैदिन १२ सय ९० जना संक्रमित भएको वर्ल्डोमिटरको तथ्यांकमा उल्लेख छ। योसँगै स‌ंक्रमित हुनेको संख्या २१ हजार ३ सय ७० पुगेको छ। त्यस्तै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ सय ८१ पुगेको छ। बुधबारमात्रै ३६ जनाको मृत्यु भएको थियो। भारतमा सबैभन्दा धेरै प्रभावित राज्य महाराष्ट्र बनेको छ। महाराष्ट्रको मुम...