‘उच्चशिक्षाको लागि विदेश जाने विद्यार्थीहरुलाई विश्वासिलो माध्यमको रुपमा आएका हौं’

‘उच्चशिक्षाको लागि विदेश जाने विद्यार्थीहरुलाई विश्वासिलो माध्यमको रुपमा आएका हौं’
मानव विकास सुचाङ्कमा १ सय ४४ औं र क्षेत्रफलका हिसाबले अष्ट्रेलिया ९३ औं ठूलो देश हो नेपाल । दक्षिण एशियाको एउटा सानो देश नेपालबाट संख्याका हिसाबले जुन अनुपातमा विद्यार्थी अष्ट्रेलिया भित्रेका छन् । पछिल्लो समय उच्च र गुणस्तरिय शिक्षाको खोजिमा विदेशमा पढ्न जानेको संख्या बढ्दै गएको छ । शिक्षा र रोजगारीको लागि पहुँचवालाहरुको रोजाईमा पर्ने गरेको छ अष्ट्रेलिया, जापान, अमेरिका, बेलायत, क्यानडा लगायत देश...

सीमानासम्म थुतुनोमात्र घुसार्ने रेलको कुरा गरेको होइन –प्रधानमन्त्री ओली

सीमानासम्म थुतुनोमात्र घुसार्ने रेलको कुरा गरेको होइन –प्रधानमन्त्री ओली
ल्हासा (तिब्बत) (रासस)/हरि लामिछाने - प्रधानमन्त्री केपी शर्मा ओलीले अगाडि बढाएको ‘समृद्ध नेपाल सुखी नेपाली’को नारालाई चीन र भारतका दुवै सरकारले महत्वपूर्ण भनेका छन् । दुवै मुलुकले सरकारीस्तरमै स्वीकारेका छन् । नयाँ संविधान कार्यान्वयनमा आएपछि तीन तहको निर्वाचन सम्पन्न भई बनेको सरकारका कार्यकारी प्रमुखका रुपमा उत्तरी छिमेकी मुलुक चीनको छ दिने औपचारिक भ्रमण समापनको संघारमा तिब्बतको ल्हासामा राससस...

सिन्डिकेट अन्त्य गर्ने विषयमा यातायात व्यवसायीको कुनै पनि सर्त सरकारलाई मान्य हुदैन: गृहमन्त्री थापा

सिन्डिकेट अन्त्य गर्ने विषयमा यातायात व्यवसायीको कुनै पनि सर्त सरकारलाई मान्य हुदैन: गृहमन्त्री थापा
यातायात व्यवसायीको सिन्डिकेटको एकाधिकार तोड्न सरकार सफलोन्मुख छ। यातायातका साधन नचलाएर सरकारलाई घुँडा टेकाउने सिन्डिकेटपक्षधर यातायात व्यवसायीको उद्देश्य सफल हुने छाँटकाँट देखिएको छैन। सरकारले सिन्डिकेटपक्षधर व्यवसायीको समितिलाई अवैध घोषित गरेको छ भने यातायात जस्तो अत्यावश्यक सेवामा अवरोध ल्याउने व्यवसायीका सवारी साधनका रुट परमिट खारेज गर्ने निर्णय गरेको छ। शनिबार नै यातायात व्यवसायीले हड्ताल स्थग...

सर्वेन्द्र खनाल आईजीपीमा नियुक्त भएलगत्तै रमेश खरेलद्धारा राजीनामाको घोषणा

सर्वेन्द्र खनाल आईजीपीमा नियुक्त भएलगत्तै रमेश खरेलद्धारा राजीनामाको घोषणा
काठमाडौं- सरकारले नेपाल प्रहरीका महानिरीक्षकमा सर्वेन्द्र खनाललाई नियुक्त गरेलगत्तै सहब्याची रमेश खरेलले राजीनामाको घोषणा गरेका छन् । मंगलबार साँझ नयाँ पत्रिकाका सुजित महत संक्षिप्त अन्तर्वार्ता दिँदै खरेलले राजीनामा दिने बताएका हुन्। नेपाल प्रहरीको महानिरीक्षकमा तपाईंको पनि दाबेदारी थियो, सहब्याची सर्वेन्द्र खनालले यो जिम्मेवारी पाउनुभएको छ, तपाईंको प्रतिक्रिया के छ ? आइजिपीमा नियुक्त स...

हामीले दिन सक्ने दिइसक्यौँ, सरकारमा सहभागी गराउने जिम्मेवारी ‘प्रधानमन्त्री’को: फोरम/ राजपा

हामीले दिन सक्ने दिइसक्यौँ, सरकारमा सहभागी गराउने जिम्मेवारी ‘प्रधानमन्त्री’को:  फोरम/ राजपा
१. प्रधानमन्त्रीको समस्या संविधानतः २५ जना मात्रै मन्त्री हुन्छन् । ओली मन्त्रिपरिषद्मा अहिले २२ जना सदस्य छन् । अब तीनजनालाई मात्रै मन्त्री बनाउन सकिन्छ । त्यस्तै, सहरी विकास मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गरी दुईवटा मन्त्रालय मात्र बाँकी छन् । दुई मन्त्रालय र तीन सिटमा फोरम र राजपालाई अटाउन असम्भवप्रायः छ । यस्तो अवस्थामा प्रधानमन्त्रीले एउटा दललाई मात्र लिन सक्छन् र त्यसका लागि फ...

‘पार्टी नेतृत्वमा बासी अनुहारहरु भएमा जनतासँग टुटेको समबन्ध जोडिँदैन’

‘पार्टी नेतृत्वमा बासी अनुहारहरु भएमा जनतासँग टुटेको समबन्ध जोडिँदैन’
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा काठमाडौं ४ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित गगन थापा पार्टीभित्र वैचारिक दृष्टिकोण प्रस्तुत गर्न मात्र होइन, पार्टी र राष्ट्रिय मुद्दाहरुमा खरो टिप्पणी गर्ने नेता मानिन्छन् । यही नेतृत्वबाट कांग्रेस सशक्त पार्टी बन्ला र ? कतिपयलाई तीतो लाग्न सक्छ, पार्टी नेतृत्वमा यिनै बासी अनुहारहरु भएमा जनतासँग टुटेको जुन समबन्ध छ, त्यो जोडिँदैन । हाम्रा केही साथीहरु नेतृत...

‘बाम गठबन्धनले तागत देखाउने बेला हो,हेरौं उहाँहरू कतिको सक्षम हुनुहुन्छ ?

‘बाम गठबन्धनले तागत देखाउने बेला हो,हेरौं उहाँहरू कतिको सक्षम हुनुहुन्छ ?
नुवाकोटको चुनावी समीक्षा गरिसक्यो नेपाली कांग्रेसले ? चुनावी समीक्षाको लागि नुवाकोटमा ८८ वटै वडामा पार्टीको प्रतिनिधि खटाएको छ, जिल्ला कार्यसमितिले । त्यो वैठकमा पार्टीका जनबर्गिय संगठनका प्रतिनिधिहरूसहित बसेर स्थानीयसहित प्रदेश र प्रतिनिधिसभासम्ममा कहाँ कहाँ कति कमजोरी र गल्ती भए । पार्टी कार्यकर्ताहरूबाट सहयोग असहयोग के के भयो ? अहिलेसम्म पराजय हुनका कारण के हुन् ? पार्टीको संघीय संरचना अनुसार ...

जनताको सेवामा समर्पित हुन चाहन्छु

जनताको सेवामा समर्पित हुन चाहन्छु
नेपाली काग्रेंसका नेता तथा पुर्व दोधारा गाबिस अध्यक्ष बेल बहादुर राना कञ्चनपुर क्षेत्र नं. ३ (ख) प्रदेश सभाका काग्रेंसका उम्मेदवार हुन् । २०५४ सालमा राना दोधारा गाबिसका अध्यक्ष पदमा निर्वाचित भएका हुन् । त्यस्तै उनी २०४९ सालमा क्षेत्रपालमा निर्वाचित भएका थिए । राना २०५७ सालमा नेपाली कांग्रेसको जिल्ला कार्य समिति कञ्चनपुरको सदस्य समेत भए । युवा उमेर देखि राजनितिक क्षेत्रमा होमिएका बताउने उम्मेदवार ...

‘कांग्रेसले झुटको राजनीति गरेर नुवाकोटवासीले परिवर्तनको अनुभुती गर्न सकेनन्’

‘कांग्रेसले झुटको राजनीति गरेर नुवाकोटवासीले परिवर्तनको अनुभुती गर्न सकेनन्’
बद्री मैनाली, उम्मेदवार, नुवाकोट क्षेत्र नं. १ प्रदेश (ख) वाम गठबन्धन (नेकपा एमाले) चुनावी अभियान कसरी अघि बढिरहेको छ ? हामीले पहिलो चरणको कार्यक्रम अन्र्तगत वडा भेला, टोलभेलासम्मका कार्यक्रमहरू सम्पन्न गरि अहिले हामी मतदाताको घरघरमा मत माग्नको लागि विभिन्न विधि मार्फत पुगिरहेका छाँै । बाम गठबन्धनका उम्मेदवारहरूलाई विजयी गराउनका लागि भेला, छलफल, भेटघाट, घरदैलो जस्ता कार्यक्रम सञ्चालन गरिरहेक...

‘कम्युनिष्टहरुले धेरै पटक भनेका छन् हामी तपाईलाई नै भोट हाल्छौं’ -अमात्य

‘कम्युनिष्टहरुले धेरै पटक भनेका छन् हामी तपाईलाई नै भोट हाल्छौं’ -अमात्य
ललितपुरका कांग्रेस उम्मेदवार (क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा) मदनबहादुर अमात्य यतिखेर जनतासमक्ष आफ्ना योजना सुनाउँदै भोट माग्नमा ब्यस्त छन् । बिशेषतः चुनावको बेलामा भोट माग्दै हिड्ने बानी आफुमा खासै नभएको बताउने अमात्यले जनतासामु आफ्ना योजना र ललितपुरलाई कसरी बिकास गर्न सकिन्छ त्यसको बारेमा कार्यकर्ताहरुलाई सक्रिए बनाउन तिर लागेका छन् । चुनाव नजिकिँदै गर्दा अन्य नेताहरुलाई जस्तो मन ढुकढुक नभएको ...