भद्रगोलकी रक्षा भन्छिन्, ‘खर्चालुको त कुरै नगरुम, हातमा पैसा पर्नासाथ सपिङ’

भद्रगोलकी रक्षा भन्छिन्, ‘खर्चालुको त कुरै नगरुम, हातमा पैसा पर्नासाथ सपिङ’
काठमाडौं, भदौ १० – पछिल्लो समय नेपालीका भित्रि मनदेखि नै हिन्दी सिरियलहरुको प्रभुत्व जमेको पाइन्छ । धेरै नेपालीहरले नेपाली सिरियल राम्रा छैन् भन्ने गरेको पनि पाइएको छ । यही बीचमा राम्रो र धेरै दर्शकले रुचाइएको नेपाली सिरियलको नाम हो भद्रगोल । नेपाल टेलिभिजनबाट हरेक शुक्रबार साँझ पौने नौ बजे प्रसारण भइरहने हाँस्य टेलिसिरियल ‘भद्रगोल’ का चर्चित पात्र मध्ये एक हुन् रक्षा श्रेष्ठ । ग्रामिण भेगको मह...