भगवान शिवको लागि साउन महिना किन विशेष ? साउन महिना र सोमबारको महत्व

भगवान शिवको लागि साउन महिना किन विशेष ? साउन महिना र सोमबारको महत्व
काठमाडौं - साउन महिना अर्थात भगवान शिवको महिना । अर्को कुरा महिलाहरुको लागि विशेष महिना । शिवको महिना भएको यो महिनाको हरेक सोमबार अविवाहित महिलाहरुले ‘राम्रो वर पाउँ’ भनि र विवाहित महिलाहरुले ‘श्रीमानको आयू लामो होस’ भनि शिवको आराधना गर्ने गर्दछन् । उनीहरु दिनभर अन्न नखाई व्रत बस्ने चलन छ । साउन महिनाको धार्मिक तथा आध्यात्मिक महत्व रहेको छ । साउन महिना प्राकृतिक रुपमा पनि हरियो महिना हो । साउनमा व...

किन लगाउँछन् हरियो चुरा र मेहन्दी ? यस्तो छ साउने संस्कृति

किन लगाउँछन् हरियो चुरा र मेहन्दी ? यस्तो छ साउने संस्कृति
काठमाडौं  – साउन महिना प्राकृतिक रुपमा पनि हरियो महिना हो । वन जंगल खेतबारी सबैतिर हरियाली हुन्छ साउनमा । गाउँघरतिर साउनलाई खेतीपाती सकेर सफासुगर बन्ने महिनाको रुपमा लिईन्छ । यस्तो छ साउने संस्कृति शिवजीको आराधनाका रूपमा लिइन्छ यो महिनालाई । हिन्दू संस्कृतिमा श्रावण महिनाको पहिलो दिनलाई साउने सङ्क्रान्तिपर्वको रूपमा लिइन्छ । साउन महिनाले नेपाली खासगरी हिन्दू धर्मसँग सम्बन्धित परम्पराका च...

वर्षायाममा यसरी बच्नुहोस् संक्रमणबाट,अपनाउनुस् यी ११ उपायहरु

वर्षायाममा यसरी बच्नुहोस् संक्रमणबाट,अपनाउनुस् यी ११ उपायहरु
अहिले वर्षायाम छ । केही दिनदेखिको अविरल वर्षाका कारण जनजीवन प्रभावित भइरहेको छ । यस्तो समयमा अत्याधिक फैलने झाडापखाला, रुघा खोकी जस्ता सरुवा रोगदेखि चिसोका कारण अन्य संक्रमण हुन सक्ने उत्तिकै सम्भावना बढेको हुन्छ । त्यस्तै गरी लामखुट्टेको बिगबिगी अर्काे ठूलो समस्याको रुपमा यस समयमा हामीले भोग्नुपर्ने हुन्छ । मलेरिया, डेन्गु, इन्सेफलाइटिस लगायत रोगको महामारी फैलिन सक्छ । अझ अर्काे विकराल चुनौतीको र...

परफ्युम प्रयोग गर्नुहुन्छ ? झुक्किएर पनि नगर्नुहोस् यी अंगमा,यस्तो असर पर्नसक्छ…

परफ्युम प्रयोग गर्नुहुन्छ ? झुक्किएर पनि नगर्नुहोस् यी अंगमा,यस्तो असर पर्नसक्छ…
शरीर तथा कपडाबाट आउने दुर्गन्ध कम गर्न अथवा बास्नादार बन्न अनि व्यक्तित्वलाई निखारता प्रदान गर्न परफ्युमको प्रयोग गरिन्छ । प्रायः हामी परफ्युमको प्रयोग नाडी, कान, गला जस्ता शरीरका अंगमा गर्छौ । किनकी यी अंंगहरुमा लगाएको परफ्युम धेरैबेर टिकाउ हुने र बास्ना पनि आउने हुन्छ । तर, परफ्युम शरीरको अंगमा लगाउनु सही हो त ? परफ्युमको प्रयोग शरीरको कुन कुन अंगमा प्रयोग गर्दा यसको असर धेरै हुन्छ त ? शरीरका क...

घमौराले दिक्क बनाएको छ ? यी हुन जोगिने उपाय

घमौराले दिक्क बनाएको छ ? यी हुन जोगिने उपाय
गर्मीकै कारणले बालबालिकामा देखिने प्रमुख समस्या भनेको घमौरा हो । गर्मीमा पसिना बढी आउँछ र पसिना निस्किने ग्रन्थीका नलीहरु विभिन्न कारणल बन्द भइदिँदा छालामा चिलाउने वा नचिलाउने मसिना बिमिराहरु देखा पर्छन्, जसलाई घमौरा भनिन्छ। घमौरा धेरैजसो घाँटीमा, काखीमा वा कापमा देखिने भएपनि कहिलेकाहिँ अन्य भागमा पनि देखिन सक्छन्। गर्मी वातावरण, बाक्लो लुगा, ज्वरो आउँदा घमौरा आउन सक्छन् । भर्खर जन्मिएका बच्चामा ...

कस्ता च्याउ बिषालु हुन्छन् ? यसरी चिनौं विषालु च्याउ

कस्ता च्याउ बिषालु हुन्छन्  ? यसरी चिनौं  विषालु च्याउ
काठमाडौं -  जंगली च्याउ खानु हुन्न भन्ने सबैलाई थाहा छ । तर पनि जंगलबाट ल्याइएका त्यही च्याउ घरमा ल्याएर खाँदा आफू मात्र हैन परिवारका सबै सदस्य मृत्युको मुखमा पुगिरहेका हुन्छन् । पछिल्लो समय पाँचथरमा पनि जंगली च्याउ खाएर मृत्यु हुनेहरुको संख्या बढ्दै गएको छ । कस्ता च्याउ बिषालु हुन्छन् र कसरी चिन्ने ? नेपालमा हजार भन्दा बढि च्याउका प्रजातीहरु पाइन्छन् । तीमध्य करिब ११० जातका च्याउ मात्र खान योग्...

गर्मीमा शरीरलाई शितल राख्न के-के खाने ?

गर्मीमा शरीरलाई शितल राख्न के-के खाने ?
काठमाडौं - गर्मीले आजित बनाएपछि मानिसलाई के गर्ने र कसो गर्ने भन्ने हुन्छ। कहाँ शितल होला, के खाँदा शितल होला भन्ने पिरलो सबैलाई हुन्छ।  गर्मीको समयमा धेरै पटक खाना खानाले असजिलो महसुस हुनुका साथै राम्रोसँग निद्रा नलाग्न सक्छ । गर्मीमा राति खाँदा स्वास्थ्यमा लाभ पुग्ने खाद्यपदार्थबारेमा जानिराख्नुपर्छ । यस्ता खाद्यपदार्थको सेवनले शरीरमा शक्ति र तरलताको मात्रा पूरा गर्न सघाउ पुग्छ । पोषण विज्ञहर...

दुब्लो, पातलो भएर चिन्तित हुनुहुन्छ ? यी खानेकुरा खानुहोस्

दुब्लो, पातलो भएर चिन्तित हुनुहुन्छ ? यी खानेकुरा खानुहोस्
कोहि व्यक्ति जस्तो खाना खाए पनि फुर्तिलो, बलियो, जाँगरिलो र मोटो हुन्छ भने कोहि व्यक्तिहरु भने जति सुकै प्रोटिनयुक्त वा सन्तुलन खाना खाए पनि एकदम दुब्लो, पातलो र कमजोर हुन्छ। बिहानको खाजा देखि बेलुकाको भोजन सम्म मिलाएर खाँदा पनि अत्ति नै दुब्लो र वजन कहिल्यै नबढ्ने समस्या प्राय व्यक्तिमा देखिन्छ। यसकारण कतिपय मानिसहरु तौल बढाउने अर्थात् मोटाउने औषधी खान्छन् तर यस्ता औषधीहरु शरीरको लागि एकदम बेफाइद...

बुझिराखौ ! हस्तमैथुनले स्वास्थ्यलाई कसरी हानी गर्छ ?

बुझिराखौ ! हस्तमैथुनले स्वास्थ्यलाई कसरी हानी गर्छ ?
एजेन्सी -  हस्तमैथुन एउटा सामान्य यौन व्यवहार हो । तर यो अन्य यौन व्यवहार भन्दा यसकारण फरक छ कि अत्याधिक हस्तमैथुन गर्नाले शरीरमा मानसिक तथा शारिरीक असन्तुलन तथा अन्य साइड इफेक्ट निम्त्याउन सक्छ । तर यसको असर हरेक मानिसमा फरक फरक हुन्छ । त्यसभए कति पटक हस्तमैथुन गर्दा अत्याधिक हुन्छ त ? एक दिनमा २ अथवा २ भन्दा धेरै पटक हस्तमैथुन गर्नुलाई अत्याधिक मान्न सकिन्छ । अधिकांश चिकित्सकहरु हस्तमैथुन गर्...

चुरोट भन्दा खतरनाक अगरबत्ती धूपको धुँवा,देखियो यस्तो समस्या

चुरोट भन्दा खतरनाक  अगरबत्ती धूपको धुँवा,देखियो यस्तो समस्या
एजेन्सी - धार्मिक कार्यमा होस् वा सांस्कृतिक कार्यमा होस् जताततै अगरबत्ती आवश्यक्ता परेकै हुन्छ। धार्मिक कार्य तथा पूजापाठमा आवश्यक पर्ने अगरबत्तीको वषौँदेखि प्रयोग गर्दै आइएको छ।  अधिकांश मानिसहरु पूजापाठको समयमा मात्र नभएर बिहान र बेलुका नियमित रुपमा पनि अगरबत्ती बाल्ने गरेको समेत पाइन्छ। प्रायः जसो पसलहरुमा बिहानमा अगरबत्ती बाल्ने गरेको देखिन्छ। तर धेरैलाई यो कुरा थाहा नहुन सक्छ, अगरबत्तीको ...