यस्ता व्यक्तिको बिग्रिन्छ कलेजो

यस्ता व्यक्तिको बिग्रिन्छ कलेजो
- प्रा.डा. अनिल मिश्र, कलेजोरोग विशेषज्ञ कलेजो हाम्रो शरीरको एक महत्वपूर्ण र संवेदनशील अंग हो । कलेजो बिग्रिएमा शारीरिक प्रक्रियामा जटिलता आउँछ । कलेजोले आफ्नो भूमिका छोड्दै गएपछि हामीले खाएको पोषण शरीरमा लाग्न पाउँदैन । बिग्रिदै गरेको कलेजोको वेलैमा उपचार गरे काममा ल्याउन सकिन्छ । तर, अन्तिम अवस्थामा पुगिसकेपछि कुनै सीप लाग्दैन । यतिखेर एउटै उपाय हुन्छ, ट्रान्सप्लान्ट । त्यसैले कलेजोमाथि खेलाँची...

उपत्यकामा ९० प्रतिशत पानी पिउन अयोग्य

उपत्यकामा ९० प्रतिशत पानी पिउन अयोग्य
काठमाडौं उपत्यकाका  ९० प्रतिशत पानी पिउन अयोग्य रहेको स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी शाखाले आज जनाएको छ। परीक्षण गरिएका ६० वटा नमूनामध्ये मध्ये  महाशाखाले  ५९ वटामा कोलिर्फम जिवाणु फेला पारेको छ। महाशाखाले गत साउनको दोश्रो साता पनि काठमाडौं उपत्यकाको ९६ ठाउँका पानीको नमूना संकलन गरेको थियो । त्यसमध्ये ४६ वटामा इकोली, इस्टेरिया लगायत कोलिर्फमका जिवाणु पाइएको थियो । ‘पानीमा हैजा...

पेट घटाउने सरल र घरेलु उपाय

पेट घटाउने सरल र घरेलु उपाय
पेट घटाउने घरेलु उपाए, यि कुराहरु नियमित गर्नाले पेट घट्नु का साथै शरिर स्वस्थ रहन्छ। १. उठ्नेबित्तिकै मनतातो पानीमा कागतीको रस राखेर पिउँदा पेटको बोसो घट्छ । यसले मेटाबोलिजम दुरुस्त रहन्छ र तौल कम गर्न पनि मद्दत मिल्छ । २. बिहान लसुनको दुई या तीन पोटी चपाएपछि तातोपानीमा कागती हालेर पिउनाले बोसो घटाउन मद्दत गर्छ । यसबाट मोटोपना घट्ने प्रक्रिया दोब्बर हुन्छ । यसबाट शरीरको रक्तप्रवाह पनि सुचार...

ट्रमा सेन्टरमा जोर्नी प्रत्यारोपण सेवा

ट्रमा सेन्टरमा जोर्नी प्रत्यारोपण सेवा
काठमाडौँ, १५ भदौ । जोर्नी बिग्रिएर हिँड्न नसक्ने अवस्थाबाट छुट्कारा पाउन गरिने कृत्रिम जोर्नी प्रत्यारोपण उपचार राष्ट्रिय ट्रमा सेन्टरमा सुरु भएको छ । ट्रमा सेन्टरका अर्थोपेडिक तथा ट्रमा सर्जरी विभाग प्रमुख प्रा डा श्रीकृष्ण गिरीले दुई महिनाअघि प्रत्यारोपण सेवा सुरु गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘विभिन्न कारणले जोर्नीले कामगर्न नसक्ने अवस्था आएपछि प्रत्यारोपण गर्नुपर्ने हुन्छ । ट्रमा...

कपाल झर्न बाट बच्ने उपाय

कपाल झर्न बाट बच्ने उपाय
कपाललाई बलियो र स्वस्थ बनाउने तत्वको शरीरमा अभाव भयो भने कपाल झर्ने गर्छ । यस्ता तत्व पाइने खाना नियमित खाने गरेमा कपाल झर्न रोकिनुका साथै झरेको ठाउँमा कपाल पनि आउँछः १. ओखर, सालमोन माछा, निउटेला, तोफु, काउलीजस्ता खानामा यस्तो फत्याटी एसिड पाइने भएकाले हरेक दिन यस्ता खाना खाने गर्नुपर्छ । यसले कपालको जरा लाई मजबुत बनाउछ। २. जनावरको कलेजो, फर्सीको बियाँ, हाडेबादम, कुखुराको छाती, च्याउजस्ता ...

यो स्तनको ट्याटु मात्र, होइन एक सन्देश हो

यो स्तनको ट्याटु मात्र, होइन एक सन्देश हो
सिड्नी, भदौ १४ – स्तन क्यान्सरको समस्याबाट जुधिरहेकी एलिसन हेबलाई सँधै एउटै चिन्ताले सताई रहन्थ्यो, क्यान्सरको उपचारपछि उनको शरीरमा त्यसको कस्तो असर पर्ने हो । उनलाई लाग्थ्यो किमोथेरापीपछि उनको कपाल झर्नेछ, अप्रेशनपछि उनले आफ्नो स्तन गुमाउने छिन् र स्तनमा सँधैका लागि दाग रहनेछ । उनका आफन्तले उनलाई अप्रेशनपछि प्लास्टिक सर्जरी गरेर दाग हटाउन सकिने सल्लाहपनि दिएका थिए । तर, उनलाई शरीरको अन्य कुनै भा...

पूर्व राष्ट्रपति यादवलाई देखियो क्यान्सर

पूर्व राष्ट्रपति यादवलाई देखियो क्यान्सर
काठमाडौं- पूर्वराष्ट्रपति डा. रामवरण यादवलाई क्यान्सर भएको छ। भारतमा स्वास्थ्य परीक्षणक्रममा पूर्वराष्ट्रपति यादवलाई प्रोस्टेट क्यान्सर देखिएको हो। प्रोस्टेट पुरुषको पिसाब थैली र पिसाब नली सुरु हुने स्थानमा रहने एक ग्रन्थी हो। प्रोस्टेट क्यान्सर देखिएपछि यादव शल्यक्रियाका लागि अमेरिका जाने भएका छन्। भारतको चन्डिगढस्थित नेहरू चिकित्सालय (पोस्ट ग्राजुएट इन्स्टिच्युट अफ मेडिकल एजुकेसन एन्ड रिर...

एक नर्स, जसले सम्बन्ध बिच्छेद सहिन् तर घाइते उपचार छाडिनन

एक नर्स, जसले सम्बन्ध बिच्छेद सहिन् तर घाइते उपचार छाडिनन
एजेन्सी – २९ वर्षीय नर्स मल्लिका दुई वर्षको बर्षको बच्चा अलीलाई समाउँछिन् । अली जीवनमरणको अन्तिम संघर्षमा छन् । पाँच वर्षदेखिको गृहयुद्धले प्रभावित सिरियाको पूर्वी एलेप्पोका अली जन्मिदै छातीको समस्याले पीडित थिए । जसका कारण उनी जन्मेदेखि नै एलेप्पो बाल अस्पतालको न्युनेटल युनिटमा अक्सिजन पम्प र इन्क्युबेटरमा निर्भर छन् । अस्पताललाई सिरियामा रहेको गैर सरकारी संस्था इन्डिपेन्डेन्ट डक्र्टस एसोशियनसले ...

स्वाइन फ्युबाट एक हजार ७५५ को मृत्यु

स्वाइन फ्युबाट एक हजार ७५५ को मृत्यु
रियो डे जेनेरो, १० भदौ । ब्राजिल गएको जनवरी १ बाट अगस्त १३ सम्ममा स्वाइन फ्लूको भाइरस एच१एन१ को सङ्क्रमणबाट एक हजार ७७५ व्यक्तिको मृत्यु भएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले बिहीबार सो जानकारी दिएको छ । उक्त मन्त्रालयद्वारा बिहीबार प्रकाशित तथ्यांकअनुसार यस रोगबाट सन् २००९ यता भएको मृत्युमा यो सबैभन्दा धेरै हो । विश्व स्वास्थ्य सङ्गठनले जारी गरको तथ्याङ्कअनुसार ब्राजिलमा सन् २००९ मा २...

डा केसीका माग सम्बोधन गर्ने प्रयास गर्छु : प्रधानमन्त्री दाहाल

डा केसीका माग सम्बोधन गर्ने प्रयास गर्छु : प्रधानमन्त्री दाहाल
काठमाडौं, प्रधानमन्त्री पुष्पकमल दाहालले स्वास्थ्य क्षेत्रमा डा गोविन्द केसीले उठाएका माग र मुद्दा आफूले राम्रोसँग बुझेको भन्दै समाधानको प्रयास गर्ने बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान डा गोविन्द केसीको नेतृत्वमा गएको चिकित्सक टोलीसँग कुराकानी गर्दै प्रधानमन्त्रीले भन्नुभयो, “शिक्षा, स्वास्थ्य लगायतका आधारभूत आवश्यकताको दायित्व राज्यले लिनुपर्छ भन्ने मेरो मान्यता हो । अ...