शुक्रबार, आश्विन ०७, २०७३
काठमाडौँ – विगत तीन दशकदेखि बेलायतमा बसोबास गरिरहेका क्याक्मी, स्याङ्जाका घनबहादुर थापा मगर आफूद्वारा रचित गीतहरूको एल्बम ‘मायाको संसार’ लिएर स्रोतामाझ आएका छन् ।
उनको एल्बमको नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव गणेश रसिकले बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमबीच विमोचन गरे ।
एल्बम विमोचनपछि बोल्दै रसिकले ‘विदेशमा रहेका थुप्रै कवि÷कलाकारहरूले नेपाली साहित्य तथा संस्कृतिलाई स...