नेपाली भाषा साहित्यको ‘कुम्भमेला’ बेलायत हुँदै 

नेपाली भाषा साहित्यको ‘कुम्भमेला’ बेलायत हुँदै 
काठमाडौं - नेपाली भाषा साहित्यको कुम्भमेला अर्थात अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन २०१९ पटक बेलायत हुने भएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रिय समिती तथा बेलायत च्याप्टरको आयोजनामा हुन लागेको छैटौं अन्तर्राष्ट्रिय सम्मेलन आउँदो अगष्ट ३ देखि ५ तारिख सम्म बेलायतमा सम्पन्न हुन लागेको हो । विश्वब्यापी रूपमा आयोजना हुँदै आएको अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनमा...

आज भानुजयन्ती

आज भानुजयन्ती
काठमाडौं, असार २९ – नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको २०६औँ जन्मजयन्ती आइतबार देश तथा विदेशका विभिन्न स्थानमा समेत विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । सरल नेपाली भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवाद सहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाउनुभएको थियो । उहाँले लेख्नुभएको रामायण अहिले पनि नेपालीको घरघरमा सस्वर लय हालेर पाठ गरिन्छ । श्री...

‘आमा…’ भन्दै ऊ चिच्याइरहेकी थिइ, मैले मरे पनि छोडीन…

‘आमा…’ भन्दै ऊ चिच्याइरहेकी थिइ, मैले मरे पनि छोडीन…
ऊ र म सानैदेखी सँगै पढेका क्लासमेट थियौँ । म ऊ बस्ने बेन्चको अगाडि बस्थेँ । कुरा मिल्ने भएर होइन नि, झगडा गर्नको लागि, लड्नको लागी । हामी एकअर्कालाई देखी सहन्नथ्यौँ, कुकुर बिरालोझैँ । किन किन उसको अनुहार देख्ने बित्तिकै रिस उठ्थ्यो मलाई । हुनपनि हेर्दै घमण्डी देखिन्थी । हामी झगडा नगरेको कुनै दिन हुन्थेन । फेरि निहुँ पनि ठूलो चाहिँदैन थियो । यस्तैमा हाम्रो अन्तिम झगडा क्लास एटमा भएको थियो । त्यो झ...

कलाकार तामाङ गोधूलिबाट सम्मानित

कलाकार तामाङ गोधूलिबाट सम्मानित
काठमाडौं - गोधूलि साहित्य प्रतिष्ठानले शुक्रबार एक विशेष कार्यक्रमका बीच कलाकार फुर्वा दोर्जे मोक्तानलाई सम्मान गरेको छ । व्यवसायका साथसाथै कलाकारिता क्षेत्रमा क्रियाशील तामाङलाई गोधूलि युवा सिर्जनशील कला सम्मान –२०७६ द्धारा सम्मान गरेको हो । गोधूलि साहित्य प्रतिष्ठान र संस्कार समाज नेपालको संयुक्त आयोजनामा राजधानीको सुन्धारामा आयोजित एक कार्यक्रमका बीच संस्कार समाज नेपालका अध्यक्ष पशुपति गुरु...

‘शताब्दी पुरुष झिकिदिनोस् भनेँ, तर त्यही शौभाग्य भयो’

‘शताब्दी पुरुष झिकिदिनोस् भनेँ, तर त्यही शौभाग्य भयो’
काठमाडौं, वैशाख २९ – उही पुरानै मयल रङको टोपी । दौरा सुरुवालमाथि कोट, सधैँ लगाउने जुत्ता । तर अघिपछिभन्दा अली हँसिलो मुहार लिएर वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी मञ्चमा आसिन हुनुभयो । उहाँको अनुहारमा चमक हुनुको एउटै कारण हो, एक सय वर्षको नजिकिँदो समय । आउँदो सोमबार १०० वर्षमा टेक्दै हुनुहुन्छ । उहाँ जति खुशी हुनुहुन्थ्यो त्योभन्दा खुशी उपस्थित दर्शक थिए । काठमाडौँको टङ्गालमा नइ प्रकाशनको स...

हनुमानले किन टार्न सकेनन् भगवान श्रीरामको मृत्यु ?

हनुमानले किन टार्न सकेनन् भगवान श्रीरामको मृत्यु ?
काठमाडौं -  भगवान श्रीरामको जब समय पुरा भयो। उनको गमनको समय आयो । आकाशवाणी भयो, 'प्रभु तपाईले आफ्नो अवतारमा आफ्नो सबै लिला गर्नुभयो । जुन तपाईको अभिप्राय थियो संसारलाई बचाउने, सन्तको रक्षा गर्ने त्यो अभिप्राय पुरा भएको छ । अब तपाईको जाने समय आयो ।' तब भगवानले भन्नुभयो, 'मैले बुझे '। प्रभु श्रीरामले भन्नुभयो,'जुन कार्यको हेतु म यहाँ आएको थिए त्यो पुरा भयो । अब मेरो जाने समय भयो । तपाई यमराजलाई भन्...

संगीतकार मदन दीपबिमको निधन

संगीतकार मदन दीपबिमको निधन
काठमाडौं - संगीतकार मदन दीपविमको हृदयाघातको कारण निधन भएको छ । सोमबार राती हृदयघातका कारण अमेरिकाको सन फ्रान्सिस्कोमा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । । उनी छोरी ममता दीपविमसँगै अमेरिकास्थित सनफ्रान्सिस्कोमा बस्दै आएका थिए । केही समय रेडियो नेपालमा समेत काम गरेका उनले गायिका शिवा बस्नेतसँग विवाहगरेका थिए । उनले सुरिलो रुख सल्लै हो, तिम्रै यादमा कल्पी कल्पी, झस्केर दुख्छ यो मुटु म...

व्याकुल माइलालाई पितृशोक

व्याकुल माइलालाई पितृशोक
काठमाडौं – राष्ट्रगानका रचनाकार प्रदिप कुमार राई (व्याकुल माइला)लाई पितृशोक परेको छ । उनका पिता मानबहादुर राईको बिहीबार राति १ बजे ७२ वर्षको उमेरमा ओखलढुङ्गाको मानेझन्ज्याङ गाउँपालिका वडा नम्बर ६ को हिलेपानीमा रहेको आफ्नै घरमा निधन भएको हो । उनलाई २०६७ सालमा मस्तिष्कमा समस्या देखिएको थियो भने राई लामो समयदेखि मधुमेहका पनि रोगी थिए । राईका तीन छोरा र एक छोरी छन् ।

पुष्पराज पौडेलको ‘शिक्षाका ती दिन’ संस्मरणात्मक कृति विमोचन

पुष्पराज पौडेलको ‘शिक्षाका ती दिन’ संस्मरणात्मक कृति विमोचन
काठमाडौं - पुष्पराज पौडेलको संस्मरणात्मक कृति 'शिक्षाका ती दिन' को विमोचन गरिएको छ । शनिबार हेडस नेपालद्वारा पद्मकन्या क्याम्पसमा आयोजित कार्यक्रम माझ उक्त पुस्तकको विमोचन पूर्व शिक्षा मन्त्री एबम् साहित्यकार मोदनाथ प्रश्रितले गरे । पुस्तक विमोचन पस्चात कार्यक्रम माझ बोल्दै पूर्व मन्त्री प्रश्रितले 'शिक्षाका ती दिन' नेपालमा बिगत राणाकाल देखीको शिक्षण अवस्थालाई चित्रण गरेको उल्लेख गर्दै पौडेलको कृत...

‘असल संस्कार,समृद्धिको आधार’ लिएर पशुपति गुरुङ साहित्य क्षेत्रमा

‘असल संस्कार,समृद्धिको आधार’ लिएर पशुपति गुरुङ साहित्य क्षेत्रमा
काठमाडौं - सामाजिक अभियान्तापशुपति गुरुङले साहित्य क्षेत्रमा फड्को मारेकी छिन् । ‘असल संस्कार, समृद्धिको आधार’ नामक निवन्ध संग्रहमार्फत साहित्य क्षेत्रमा उदाएकी हुन् । संस्कार समाज नेपालकी अध्यक्ष तथा समाजसेवी गुरुङद्धारा लिखित ‘असल संस्कार, समृद्धिको आधार’ नामक कृति शनिबार प्राध्यापक उषा ठाकुर, साहित्यकार भद्राकुमारी घले, तोयानाथ पौडेल, कृष्णप्रसाद पौडेल, खेम तिवारी लगायतले संयुक्त रुपमा विमोचन...