काठमाडौंका २४ सहित उपत्यकामा थप ५४ जनामा कोरोना संक्रमण

काठमाडौंका २४ सहित उपत्यकामा थप ५४ जनामा कोरोना संक्रमण
काठमाडौं । काठमाडौं उपत्यकामा एकैदिन ५४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्‍वर गौतमको अनुसार काठमाडौंको २४ जना, ललितपुरको २० जना र भक्तपुरको १० जना संक्रमित थपिएका हुन् । मन्त्रालयले संक्रमित कहाँका हुन् भन्ने मन्त्रालयले खुलाएको छैन ।

थप २ सय ९३ जनामा कोरोना संक्रमण

थप २ सय ९३ जनामा कोरोना संक्रमण
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्‍वर गौतमको अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार कोरोना भाइरस संक्रमितको संख्या १५ हजार ७८४ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १ सय ३२ जना उपचारपछि नि...

पछिल्लो २४ घण्टामा कोरोनाबाट थप २ जनाको मृत्यु, मृतकको संख्या ३४ पुग्यो

पछिल्लो २४ घण्टामा कोरोनाबाट थप २ जनाको मृत्यु, मृतकको संख्या ३४ पुग्यो
काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट थप २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गोरखाको पालुङटारका १ र रुपन्देहीका १ जनाको कारोनाका कारण मृत्यु भएको हो । मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार गोरखाको पालुङटार ७ का ४४ वर्षिय पुरुषको आज विहान उपचारका क्रममा मृत्यु भएको हो । असार १७ गते कतारबाट आएका उनी पालुङटारकै क्वारेन्टिनमा बसेका थिए । १८ गते स्वा...

नेपालमा थप २३२ जनामा कोरोना पुष्टि,संक्रमितको संख्या १५४९१ पुग्यो

नेपालमा थप २३२ जनामा कोरोना पुष्टि,संक्रमितको संख्या १५४९१ पुग्यो
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार कोरोना भाइरस संक्रमितको संख्या यससँगै संक्रमितको संख्या १५ हजार ४९१ पुगेको छ । पछिल्लो २४ घण्टामा ...

असार २१ गतेबाट सार्वजनिक यातायात सञ्चालन गर्ने व्यवसायीको तयारी

असार २१ गतेबाट सार्वजनिक यातायात सञ्चालन गर्ने व्यवसायीको तयारी
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले असार २१ गतेबाट सार्वजनिक यातायात सञ्चालन गर्ने भएको छ । तीन महिनाभन्दा बढीको लकडाउनले व्यवसायी आर्थिक संकटमा परेको र सरकारले पनि राहत उपलब्ध नगराएको भन्दै यही २१ गतेपछि सञ्चालन गर्ने महासंघले जनाएको छ । यातायात खुला गरेको तर सार्वजनिक सवारीलाई मात्र रोकेर व्यवसायी र मजदुरप्रति सरकार गम्भीर नभएको महासङ्घको आरोप छ । सञ्चालनका लागि सरकारसँ...

नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु, मृतकको संख्या ३३ पुग्यो

नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु, मृतकको संख्या ३३ पुग्यो
काठमाडौं । कोरोना संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ । गोरखा अस्पतालमा उपचाररत पालुङटार नगरपालिका वडा नं. ७ निवासी ४४ वर्षीय पुरुषको मृत्यु भएको हो । शुक्रबार आइसोलेशनमा भर्ना भएका संक्रमितको शनिबार बिहान पाँचबजे मृत्यु भएको गोरखा अस्पतालद्धारा जारी विज्ञप्तीमा जनाइएको छ । ती पुरुष यही असार १६ गते कतारबाट आएका थिए । उनलाई पालुङटारस्थित जीवनज्योति माविको क्वारेन्टिनमा राखिएको थियो ।...

कोरोनाका कारण काठमाडौंमा एक जनाको मृत्यु, मृतकको संख्या ३२ पुग्यो

कोरोनाका कारण काठमाडौंमा एक जनाको मृत्यु, मृतकको संख्या ३२ पुग्यो
काठमाडौं। नेपालमा कोरोना संक्रमणको कारण थप एक जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नयाँ बानेश्वर बस्दै आएका ८५ वर्षीय एक पुरुषको असार १७ गते मृत्यु भएको हो। उनलाई उच्च रक्तचाप र पार्किन्सनको समस्या भएपछि अस्पताल पुर्‍याइएको थियो। मृतक ती पुरुषको पिसिआर परीक्षण गर्दा पोजेटिभ आएको गौतमले बताए। हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्...

नेपालमा थप ४७३ जनामा कोरोनाको संक्रमण, संक्रमितको संख्या १४५१९

नेपालमा थप ४७३ जनामा कोरोनाको संक्रमण, संक्रमितको संख्या १४५१९
काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४ सय जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जसमा १०९ महिला र ३६४ पुरुष रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या संक्रमितको संख्या १४ हजार ५१९ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ...

कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ लाख १८ हजार

कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ लाख १८ हजार
काठमाडौं । विश्वभर एकै दिन झण्डै २ लाख कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा १ लाख ९६ हजार ९ सय १ जनामा नयाँ संक्रमण पुष्टि भएको हो । यसैगरी पछिल्लो २४ घण्टामा विश्वभर मृत्यु हुनेको संख्या ४ हजार ८ सय ४७ रहेको छ । पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै अमेरिकामा मात्रै ५० हजारभन्दा धेरै संक्रमित भेटिएका छन् । यसैगरी, ब्राजिलमा झण्डै ४५ हजार, भारतमा १९ हजार ४ सय, रसियामा ६ हजार ५ सय, मेक्सिको...

नेपालमा २ हजार ६१ जना बालबालिकामा कोरोना संक्रमण

नेपालमा २ हजार ६१ जना बालबालिकामा कोरोना संक्रमण
काठमाडौं ।  नेपालमा २ हजार ६१ जना बालबालिकामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नेपालमा पछिल्लो समय बालबालिकामा कोरोना भाइरसको संक्रमण बढ्दै गएको जानकारी दिए । “नेपालमा १८ वर्षमुनिका २ हजार ६१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ,” उनले भने, “बालबालिकाहरूबाट अरूमा सर्नेदर बढी हुने हुँदा अभिभावकहरू सचेत भएर उनीहरूलाई सकेसम्म घरमै ...