प्रधानमन्त्रीमा मिर्गौला प्रत्यारोपण सफल, होस खुलेसँगै आईसीयूमा सारियो

प्रधानमन्त्रीमा मिर्गौला प्रत्यारोपण सफल, होस खुलेसँगै आईसीयूमा सारियो
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको शरीरमा मिर्गौला प्रत्यारोपण भएको छ। प्रधानमन्त्री ओलीलाई उनकी भान्जी समीक्षा संग्रौला ज्ञवालीले मिर्गौला दिएकी हुन्। ट्रान्सप्लान्ट सर्जन प्रेम ज्ञवालीले मिर्गौला प्रत्यारोपण सकिएको जानकारी दिए। उनका अनुसार प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न सुरु गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफलसँगै आईसीयूमा राखिएको छ । त्रिवि शिक्...

बाँस्कोटाको बचाउमा प्रधानमन्त्री-‘टेप प्रकरण बात लागेका हो,आरोप पुष्टि छैन’

बाँस्कोटाको बचाउमा प्रधानमन्त्री-‘टेप प्रकरण बात लागेका हो,आरोप पुष्टि छैन’
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बास्कोटाको टेप प्रकरणबारे मुख खोलेका छन्। क्युरिटी खरिद प्रकरणमा कमिशनको अडियो टेप सार्वजनिक भएपछि राजीनामा दिन बाध्य भएका तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको बचाउ गरेका हुन् । बिहीबार पार्टीको बागमती स्तरीय प्रशिक्षण कार्यक्रममा कार्यकर्ताहरुलाई सम्बोधन गर्दै नेकपा अध्यक्ष तथा प्रधानमन्त्री ओलीले बाँस्कोटमाथि मुद्दा नलागेको भन्दै...

झ्यालबाट संसद छिरेर प्रधानमन्त्री बन्ने वामदेवको हठ फेरि पनि भुमरीमा

झ्यालबाट संसद छिरेर प्रधानमन्त्री बन्ने वामदेवको हठ फेरि पनि भुमरीमा
काठमाडौं । सत्तारुढ नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनीत गर्ने मात्र होइन, उनलाई प्रधानमन्त्री हुने गरी बाटो खोल्न संविधान संशोधन गर्ने नेकपाको गृहकार्य विवादमा परेको छ। झ्यालबाट संसद प्रवेश गर्ने गौतमको हठविरुद्ध नेकपाभित्रै चर्को विरोध सुरु भएको छ। शनिबार बसेको नेकपा सचिवालय बैठकमा गौतमलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्ने कोटाबाट राष्ट्रिय सभामा लैजाने सह...

सञ्चारमन्त्री बास्कोटाले दिए राजीनामा

सञ्चारमन्त्री बास्कोटाले दिए राजीनामा
सञ्चारमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएका छन् । ७० करोड घुस मागेको विवादमा फसेपछि उनले राजीनामा दिएका हुन् । संसदको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले यसको जानकारी दिएका हुन् ।

बलात्कार प्रयास मुद्दामा पूर्वसभामुख कृष्णबहादुर महरा निर्दोष साबित

बलात्कार प्रयास मुद्दामा पूर्वसभामुख कृष्णबहादुर महरा निर्दोष साबित
काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराले बलात्कारसम्बन्धी मुद्दामा सफाइ पाएका छन् । सोमबार जिल्ला न्यायाधीश अम्बरराज पौडेलको इजलासले महरालाई सफाइ दिएको हो । जिल्ला अदालतले महराविरुद्ध अभियोग दाबी नपुग्ने भन्दै सफाइ दिएको हो । संघीय संसद् सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीमाथि बलात्कारको प्रयास गरेको आरोपमा महराविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरिएको थियो। महराको पक्षबाट...

सिजीलाई सञ्चारमन्त्रीको प्रश्न:भिस्याट प्रविधि कहाँ छ,४१ जिल्लामा काम गर्नु भो ?

सिजीलाई सञ्चारमन्त्रीको प्रश्न:भिस्याट प्रविधि कहाँ छ,४१ जिल्लामा काम गर्नु भो ?
काठमाडौं । सूचना तथा सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले चौधरी ग्रुपमाथि प्रश्नै प्रश्न गरेका छन् । बिहीबार मन्त्रिपरिषदको निर्णय सुनाउँदै बास्कोटाले सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै चौधरी ग्रुपको कम्पनी सिजी टेलिकममाथि प्रश्नै-प्रश्न गर्दै छानबिन गर्ने बताएका हुन् । बाँस्कोटाले प्रक्रिया पुर्‍याएर आउन सिजी कम्युनिकेसन सञ्चालक चौधरी ग्रुपलाई आग्रह गर्दै ढोका ...

आलमलाई अर्को झट्का: जेलबाट छुट्ने प्रयास असफल

आलमलाई अर्को झट्का: जेलबाट छुट्ने प्रयास असफल
काठमाडौं । उच्च अदालतले नेपाली कांग्रेसका सांसद मोहम्मद आफताव आलमलाई थुनामा राख्ने जिल्ला अदालतको आदेशलाई सदर गरेको छ । योसँगै जेलबाट छुट्ने आलमको प्रयास असफल भएको छ । उच्च् अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जले आलमलाई थुनामा राख्ने जिल्लाकै आदेशलाई सदर गरेको हो । अस्थायी इजलास वीरगगञ्जका न्यायाधीश डिल्लीराज आचार्य र सत्यमोहन जोशी थारुको संयुक्त इजलासले आलमलाई पूर्पक्षका लागि थुनामा नै राख्ने...

काँग्रेसले प्रतिनिधिसभा अवरुद्ध गर्ने

काँग्रेसले प्रतिनिधिसभा अवरुद्ध गर्ने
२४ माघ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले पार्टी उपसभापति विजयकुमार गच्छदारविरुद्ध राजनीतिक पूर्वाग्रहबाट प्रेरित भई मुद्दा दायर गरिएको भन्दै आज पनि प्रतिनिधिसभाको बैठक अवरोध गर्ने जनाएको छ । काँग्रेस संसदीय दलको आज बसेको बैठकले प्रचलित कानून र संवैधानिक निकायको निष्पक्षता र स्वतन्त्रता नै कमजोर हुने गरी राजनीतिक पूर्वाग्रह भई नेता गच्छदारविरुद्ध मुद्दा दायर भएको ठहर गरेको पार...

ललिता निवास जग्गा प्रकरण: ‘दोषीलाई कारवाही हुनुपर्छ, निर्दाेष फस्नु हुन्न’

ललिता निवास जग्गा प्रकरण: ‘दोषीलाई कारवाही हुनुपर्छ, निर्दाेष फस्नु हुन्न’
२३ माघ, काठमाडौं । सांसदहरुले ललिता निवासको जग्गा प्रकरणमा कोही दोषी उम्कन नहुने र निर्दाेष फस्न नहुनेमा जोड दिएका छन् । आजको प्रतिनिधिसभा बैठकपछि पत्रकारहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै सांसदहरुले उक्त विषयमा गम्भीर हुनुपर्नेमा जोड दिएका हुन् । समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले ललिता निवास जग्गा प्रकरणमा छानबिन गरेर दोषीलाई कारवाही हुनुपर्छ भन्नेमा आफू स्पष्ट...

राष्ट्रिय सभाबाट मिडिया काउन्सिल विधेयक पारित, पत्रकारले लाइसेन्स लिनुनपर्ने

राष्ट्रिय सभाबाट मिडिया काउन्सिल विधेयक पारित, पत्रकारले लाइसेन्स लिनुनपर्ने
२३ माघ, काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ सर्वसम्मतिले पारित गरेको छ । बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ‘नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए । मिडिया काउन्सिल विधेयकका सम्बन्धमा विधायन व्यवस्थापन समितिमा छलफल भई सहमति भएअनुसार नै पत्रकारहरुका लागि लाइसेन्स, परीक्षा तथा दर्त...