प्रचण्डले पहिलो महिनाको तलव धुर्मुस सुन्तलीलाई दिने

प्रचण्डले पहिलो महिनाको तलव धुर्मुस सुन्तलीलाई दिने
काठमाडौं, १ भदौ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पहिलो महिनाको तलब धर्मुस सुन्तली फाउण्डेसनलाई सहयोग गर्ने भएका छन् । बुधबार बिहान प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका धुर्मुस सुन्तलीसहितको टोलीलाई उनले आफ्नो एक महिनाको पारिश्रमिक उपलव्ध गराउने बताएका हुन् । भूकम्पपछि धुर्मुस सुन्तलीले चलाएको प्रशंसा गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘भूकम्पपछि आएको मानवीय विपत्ति...

पूर्वमन्त्रीदेखि हेडक्वार्टर सदस्यलाई बालुवाटार र सिंहदरबारमा ‘नो इन्ट्री’

पूर्वमन्त्रीदेखि हेडक्वार्टर सदस्यलाई बालुवाटार र सिंहदरबारमा ‘नो इन्ट्री’
काठमाडौं, भदौ १–सरकारको नेतृत्व नेकपा माओवादी केन्द्रको छ । केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नै प्रधानमन्त्री छन् । जोकोहीलाई लाग्छ, पार्टीकै नेतृत्वमा सरकार बनेकाले माओवादी केन्द्रका नेता–कार्यकताबाटै सिंहदरबार र बालुवाटारमा भीडभाड बढेको छ । उनीहरू सहजै प्रवेश पाइरहेका छन् । तपार्इंले यस्तो सोचिरहनुभएको छ भने पूर्णतः गलत हुनुपर्छ । विभिन्न १० माओवादी घटकबीचको एकतापछि बनेको नेकपा माओवादी केन्द्रका...

देउवा भत्भताउन थालेपछि मन्त्रालय रोज्न पुगेका सम्भावित तीनै भाई टाप

देउवा भत्भताउन थालेपछि मन्त्रालय रोज्न पुगेका सम्भावित तीनै भाई टाप
काठमाडौं, भदौ १– ‘राज्यमन्त्री नै खानुपरेपछि किन सानोतिनो रोज्नु ?’ भन्दै हिजो मंगलबार विहान नारायणस्थानमा एउटा लर्को पुग्यो । नेविसंघ महाधिवेशनको तनावले अरु कुरा गर्न त के सोच्नसम्म फुर्सद नभएका कांग्रेस सभापति शेरबहादुर देउवासँग मन्त्रालय रोज्न पुगेका केही सम्भावित राज्यमन्त्री गाली खाएर फिर्ता भए । नेविसंघकै तनावका कारण देउवाले आफ्नो कोटाका मन्त्री तोक्ने र सपथमा पठाउने कामलाई फेरी केही द...

भूकम्पपीडितको लागि १० खर्ब उठाइदिन्छु, सरकारले जिम्मेवारी देओस् : बाबुराम भट्टराई

भूकम्पपीडितको लागि १० खर्ब उठाइदिन्छु, सरकारले जिम्मेवारी देओस् : बाबुराम भट्टराई
गोरखा, साउन ३२ – नयाँ शक्ति नेपालका संयोजक बावुराम भट्टराईले भूकम्प पीडितका लागि आफूले १० खर्ब उठाउन सक्ने बताएका छन् । मंगलबार सदरमुकाममा नयाँ शक्ति पार्टीको संघसंस्था विभागले आयोजना गरेको गोरखा पुनर्निर्माण विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सरकार पीडितलाई घर बनाउन एकमुष्ट पाँच लाख रुपैयाँ दिनुपर्ने तर, दिन नसकेकोमा आपत्ति जनाएका छन् । ‘सरकार पैसा छैन भनेर राहत दिन पछि हटन लागेको छ,’ उन...

नेपाली कामदारको पूर्ण सुरक्षा हुनुपर्छ : प्रधानमन्त्री प्रचण्ड

नेपाली कामदारको पूर्ण सुरक्षा हुनुपर्छ  : प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ, साउन ३२ – सुरक्षाको पूर्ण प्रबन्ध भए मात्र नेपाली कामदार अफगानिस्तान पठाउन सकिने सरकारले गठन गरेको एक कार्यदलको प्रतिवेदनले सुझाव दिएको छ । केही समय पहिले १३ नेपालीको ज्यान गएको अफगानिस्तानको राजधानी काबुलमा भएको विस्फोटको घटनाको छानबिनका लागि गठन भएको टोलीले दिएको प्रतिवेदनमा पूर्ण सुरक्षाको प्रबन्ध नहुँदासम्म नेपाली कामदार पठाउन नसकिने र नहुने निष्कर्ष निकालेको छ । श्रम तथा रोजगार मन...

गृहमन्त्रीको सपथ खाएको १० दिन नबित्दै जल्यो निधिको तस्बिर

गृहमन्त्रीको सपथ खाएको १० दिन नबित्दै जल्यो निधिको तस्बिर
काठमाडौं, साउन ३१ – नेविसंघको प्रतिनिधि छनोटको विषयलाई लिएर भइरहेको विवादमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर विद्यार्थीहरुले पार्टी सभापति शेरबहादुर देउवा र उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिको तस्बिर जलाउँदै चर्को नाराबाजी गरेका छन् । उनीहरुलाई देश छोड्न उर्दी समेत जारी गरेका छन् । नेपाली काँग्रेसको मुख्यालयमा उम्मेद्वारी मनोनयन गराइरहँदा पौडेल पक्षधर विद्यार्थीहरुले कडा सुरक्षा घेराबीच न...

प्रधानमन्त्री प्रचण्ड र संयुक्त अरब इमिरेट्सका राजदूत नक्वी भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र संयुक्त अरब इमिरेट्सका राजदूत नक्वी भेटवार्ता
काठमाडौँ, साउन ३१ – प्रधानमन्त्री प्रचण्डसँग नेपालका लागि संयुक्त अरब इमिरेट्सका राजदूत सइद हमदान अल नक्वीले भेटवार्ता गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आज भएको सो भेटघाटमा उनीहरुबीच द्विपक्षीय हित र आपसी चासोका विषयमा कुराकानी भएको प्रम प्रचण्डको सचिवालयले जनाएको छ । सो अवसरमा प्रधानमन्त्री दाहालले नेपालको आर्थिक विकास र समृद्धिमा संयुक्त अरब इमिरेट्सले गरेको सहयो...

तीन सन्देश लिएर उपप्रधानमन्त्री महरा चीन प्रस्थान

तीन सन्देश लिएर उपप्रधानमन्त्री महरा चीन प्रस्थान
काठमाडौँ, साउन ३१ – उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महरा उत्तरको छिमेकी मुलुक चीनलाई नयाँ सरकारको चासो र प्राथमिकताका बारेमा जानकारी गराउन आज त्यसतर्फ प्रस्थान गरेका छन् । परिवर्तित राजनीतिक स्थिति तथा नयाँ सरकार गठन भएको सन्दर्भमा प्रधानमन्त्रीको विशेष प्रतिनिधि पठाउने सरकारको निर्णयअनुसार उपप्रधानमन्त्री महरा राजनीतिक भेटघाटका लागि चीन प्रस्थान गरेका ह’न् । प्रधानमन्त्री प्रचण्डको...

आर्थिक विकासका लागि निजी क्षेत्रसँग सहकार्य गर्छु : प्रधानमन्त्री प्रचण्ड

आर्थिक विकासका लागि निजी क्षेत्रसँग सहकार्य गर्छु : प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ, साउन ३१– प्रधानमन्त्री प्रचण्डले आर्थिक विकासका लागि आफ्नो नेतृत्वको सरकारले निजी क्षेत्रसँग सहकार्य गर्ने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज नेपाल चेम्बर अफ कमर्सको एक प्रतिनिधिमण्डलसँगको भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले राजनीतिक परिवर्तनलाई संस्थागत गर्न आर्थिक विकास जरुरी भएको बताए । आर्थिक विकासका लागि सरकार र निजी क्षेत्र मिलेर नै अगाडि बढ्ने उल्लेख गर्दै उनले ...

नेवि सङ्घ कार्यकर्ता र प्रहरीबीच झडप

नेवि सङ्घ कार्यकर्ता र प्रहरीबीच झडप
काठमाडौँ, ३० साउन । नेपाल विद्यार्थी सङ्घको एघारौँ महाधिवेशनअन्तर्गतको प्रक्रिया अगाडि बढिरहेका बेला विद्यार्थी र प्रहरीबीच भएको झडपमा थुप्रै व्यक्ति घाइते भएका छन् । शनिबार राति सार्वजनिक भएको महाधिवेशन प्रतिनिधिको सूचीलाई लिएर नेपाली काँग्रेस केन्द्रीय कार्यालय सानेपामा असन्तुष्ट पक्षका विद्यार्थी प्रवेश गर्ने क्रममा आज झडप भएको हो । झडपमा परी विद्यार्थी र प्रहरी दुवैतर्फ घाइते भएका छन् । ...