कोपा अमेरिका फुटबल प्रतियोगिताको ड्रिम टिममा मेसी परेनन्,ब्राजिलबाट ५ खेलाडी

कोपा अमेरिका फुटबल प्रतियोगिताको ड्रिम टिममा मेसी परेनन्,ब्राजिलबाट ५ खेलाडी
काठमाडौं,असार २६ – ब्राजिलमा सम्पन्न कोपा अमेरिका फुटबल प्रतियोगिताको ड्रिम टिम सार्वजनिक भएको छ। सार्वजनिक ड्रिम टिममा अर्जेन्टाइन कप्तान लिओनल मेसी भने अटाएका छैनन् । कन्मेबोलले सार्वजनिक गरेको उक्त टिममा च्याम्पियन ब्राजिलबाट सर्वाधिक ५ खेलाडी परेका छन्। यस्तै उपविजेता पेरुबाट २ खेलाडी पर्दा अर्जेन्टिना, चिली, उरुग्वे र कोलम्बियाबाट १-१ खेलाडी परेका छन्। कन्मेबोलले प्रतियोगितामा उत्कृष्ट प्र...

भारतलाई हराउदै न्यूजिल्याण्ड विश्वकप क्रिकेटको फाइनलमा

भारतलाई हराउदै न्यूजिल्याण्ड विश्वकप क्रिकेटको फाइनलमा
काठमाडौं - भारतलाई हराउँदै र न्यूजिल्याण्ड आईसीसी विश्वकप क्रिकेट फाइनलमा पुगेको छ । न्यूजिल्याण्डले भारतलाई १८ रनले पराजित गरेको हो । मंगलबार भएको खेल वर्षाका कारण ४६.१ ओभरमा रोकिएपछि बुधबार त्यहीँबाट सुरु भएको थियो । न्यूजिल्याण्डले भारतलाई २४० रनको लक्ष्य दिएको थियो । भारतको सुरुआत भने एकदमै खराब रह्यो । जारी विश्वकपमा पाँच शतक बनाएका रोहित शर्मा व्यक्तिगत एक रन बनाएर आउट भएपछि भारतको विकेट ...

हङकङलाई हराउँदै नेपाल च्याम्पियन,अब ८ देशको प्रतिस्पर्धा

हङकङलाई हराउँदै नेपाल च्याम्पियन,अब ८ देशको प्रतिस्पर्धा
काठमाडौं - हङकङमाथि ६ विकेटको शानदार जित हात पार्दै नेपालले एसीसी यू-१९ इन्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । मलेसियामा भएको प्रतियोगितामा हङकङलाई पराजित गर्दै नेपाल प्रतियोगिताको उपाधि उचालेको हो । हङकङलाई हराउँदै उपाधि जितेको नेपाल यू -१९ एसिया कपमा छनोट भएको छ । हङकङले दिएको ९६ रनको सामान्य लक्ष्य नेपालले चार विकेट गुमाएर १६.१ ओभरमा भेटाएको थियो। नेपालका पवन सर्राफले ३९ रन जोड...

मलेसियालाई ७ विकेटले हराउँदै नेपाल फाइनलमा

मलेसियालाई ७ विकेटले हराउँदै नेपाल फाइनलमा
काठमाडौं - नेपाल एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । सोमबार भएको पहिलो सेमिफाइनलमा आयोजक मलेसियालाई ७ विकेटले पराजित गर्दै नेपाल उपाधि नजिक पुगेको हो । मलेसियाले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले १५.५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा भिम सार्कीले अविजित रहदै ३३ रन बनाए । यस्तै कप्तान रोहित कुमार पौडेलले अविजित ३१ रन बनाए । मलेसियाका हैक...

ब्राजिललाई कोपा अमेरिका फुटबलको उपाधि

ब्राजिललाई कोपा अमेरिका फुटबलको उपाधि
काठमाडौं- ब्राजिल १२ वर्षपछि पुनः कोपा अमेरिका फुटबलको उपाधि जितेको छ । आईतबार राति माराकाना रंगशालामा भएको खेलमा पेरुलाई ३–१ गोल अन्तरले पराजित गर्दै ब्राजिलले सन् २००७ पछि पहिलो पटक घरेलु मैदानमा कोपा अमेरिकाको उपाधि उचालेको हो । खेलको १५औं मिनेटमा एभर्टनले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । उनले जेससको पासमा गोल गरेका थिए ।४४औं मिनेटमा पेरुले पेनाल्टी पायो । टियागो सिल्भाले डि एरिया...

अर्जेन्टिनाले चिलीलाई हरायो,शान्त स्वभावका मेस्सीलाई १४ वर्षपछि रेडकार्ड

अर्जेन्टिनाले चिलीलाई हरायो,शान्त स्वभावका मेस्सीलाई १४ वर्षपछि रेडकार्ड
एजेन्सी – अर्जेन्टिना कोपा अमेरिका फुटबलमा तेस्रो भएको छ। तेस्रो स्थानको लागि भएको खेलमा चिलीलाई २–१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले तेस्रो स्थान हासिल गरेको हो। खेलमा सर्जियो अगुएरो र पाउलो डिबालाको गोल गदै अर्जेन्टिनालाई जीत दिलाए। चिलीका अर्टुरो भिदालले एक गोल फर्काए । चिलीविरुद्ध अर्जेन्टिनाले खेलको १२ औं मिनेटमा अग्युरोको गोलबाट अग्रता बनाएको थियो। खेलको २२ औं मिनेटमा डिबलाले गोल गर...

फुटबल स्टार अर्जेन रोबेनद्वारा सन्यासको घोषणा

फुटबल स्टार अर्जेन रोबेनद्वारा सन्यासको घोषणा
काठमाडौं - नेदरल्याण्डका फुटबल स्टार अर्जेन रोबेनले सन्यासको घोषणा गरेका छन् । सन् २०१७ को वर्ल्ड कप क्वालिफायरमा नेदरल्याण्डलाई जिताउन नसकेपछि रोबेनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएको घोषणा गरेपनि पछि फिर्ता लिएर फुटबल खेल जारी राखेका थिए । । ३५ वर्षीय रोबेनले भनेका छन्, सबैलाई थाहा छ कि म वायर्न म्युनिखबाट अलग भएर आफ्नो भविष्यको बारेमा सोचिरहेको थिएँ । अब मैले आफ्नो व्यासायीक करिअर समाप्त ग...

जितविहीन बन्दै घर फर्कियो अफगानिस्तान

जितविहीन बन्दै घर फर्कियो अफगानिस्तान
काठमाडौं - इंग्ल्याण्डमा जारी एक दिवसीय विश्वकप क्रिकेटमा वेष्ट इन्डिजले अफगानिस्तानलाई २३ रनले हराएको छ । अन्तिम खेलमा विजयी भएसँगै वेष्ट इन्डिजले जारी विश्वकपबाट सुखद विदाई गर्दा अफगानिस्तान भने सबै ९ खेलमा पराजित भएको छ । वेस्ट इन्डिजले दिएको तीन सय १२ रनको विजयी लक्ष्य पछ्याएको अफगानिस्तानले ५० ओभरमा अलआउट हुँदै दुई सय ८८ रन मात्र बनाउन सक्यो । अफगानिस्तानका इक्रम अली खिल र रमात साहले अर...

चेल्सीका पूर्व खेलाडी फ्रान्क लाम्पर्ड चेल्सीको नयाँ प्रशिक्षकका नियुक्त

चेल्सीका पूर्व खेलाडी फ्रान्क लाम्पर्ड चेल्सीको नयाँ प्रशिक्षकका नियुक्त
एजेन्सी - चेल्सीका पूर्व खेलाडी फ्रान्क लाम्पर्डलाई चेल्सीले नयाँ प्रशिक्षकका नियुक्त गरेको छ । चेल्सीका पूर्व प्रशिक्षक माउरिसियो सार्रीले क्लब छाडेपनि लाम्पर्डलाई प्रशिक्षकको रुपमा राखेको हो । लाम्पर्डलाई चेल्सीले तीन वर्षका लागि प्रशिक्षको रुपमा सम्झौता गरेको हो । लाम्पर्ड यो भन्दा पहिले डर्बी कट्रिमा प्रशिक्षक थिए । ४१ वर्षीय बेलायती खेलाडी लाम्पर्डले १३ वर्ष चेल्सीमा बिताएका थिए । सन् २००१...

उपाधि दिलाउने सपना फेरि अधुरै रहेपछि रेफ्रीमाथि खनिए मेस्सी

उपाधि दिलाउने सपना फेरि अधुरै रहेपछि रेफ्रीमाथि खनिए मेस्सी
एजेन्सी -  अर्जेन्टाइनी फुटबल खेलाडी लियोनल मेस्सीको देशलाई उपाधि दिलाउने सपना फेरि पनि अधुरै रहेको छ । ब्यवसायिक खेलका क्रममा स्पेनिश क्लब बार्सिलोनालाई थुप्रै उपाधि दिलाएका मेस्सीले देशलाई भने उपाधि दिलाउन सकेका छैनन् । कोपा अमेरिका फुटबलको उपाधि दिलाउने सपना पनि बुधबार बिहान चकनाचुर भयो । अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलबाटै बाहिरिएको छ । जारी कोपा अमेरिका फुटबल प्रतियोगितामा आयोजक ब्राजिल...