बुधबार, साउन २८, २०७७
काठमाडौं । डकसुमो डकुमेन्ट एल नामक स्टार्ट अपकम्पनीले Rupeek, Open, Khatabook, YAP जस्ता अन्य थुप्रै लोकप्रिय फिनटेक कम्पनीमा लगानी गर्ने Better capital नामक सुरुवाती स्टेज भेन्चर फर्मबाट बीज कोष उठाएको छ ।
यस राउण्डमा विश्वव्यापी विकासमा बढुवा ल्याउने TechStars र Barclays जस्ता कम्पनीले पनि सहभागिता जनाएका थिए जसले गर्दा यस कम्पनीले कुल २ लाख २० हजार अमेरिकी डलर रकम उठाउन सक्यो । यस स्टा...