बुधबार, साउन ०१, २०७६
श्रावण १, २०७६-आज बिहान एकाएक सामाजिक सञ्जाल फेसबुकको टाइमलाईन भरी बुढेसकालमा कस्तो देखिन्छु भन्ने तस्वीरहरु आउन थाल्यो । फेसएप नामक एपमा तपाईले आफ्नो तस्वीर अपलोड गरेपछि तपाई बुढेसकालमा र युवा अवस्थामा कस्तो देखिनुहुन्छ भनेर सम्पादित तस्वीर सिर्जना गरिदिन्छ ।
विभिन्न रचनात्मक क्याप्सनले अपलोड गरेका तस्वीरहरुलाई थप रमाईलो बनाईदिएको छ भने यो एपको प्रयोगकर्ता बढीरहेका छन् ।
तर अन्त...