अहिले सम्मकै यस्तो नयाँ फिचर हुनेछ, आइफोन ७ मा!

अहिले सम्मकै यस्तो नयाँ फिचर हुनेछ, आइफोन ७ मा!
स्मार्टफोन बजारको मुख्य हिस्सेदार आइफोनको नयाँ संस्करण ‘आइफोन ७’ यसै साता सार्वजनिक हुने तयारीमा छ । आइफोन ७ का नयाँ फिचर्स, रंग, आकार, तौल जस्ता कुरामा अनेक अडकलबाजी भइरहेका छन् तर एप्पलले भने आधिकारिक रूपमा कुनै सूचना सार्वजनिक गरेको छैन् । धेरैको अनुमान के छ भने आइफोनको यो संस्करणदेखि ३.५ मिमिको हेडफोन ज्याक हट्ने छ । यसको बिकल्पको रूपमा वायरलेस हेड सेट अघि सार्ने छ । हेडफोन ज्याकको अर्को विकल...

यूटीएल अब जीएसएम प्रतिस्पर्धामा

यूटीएल अब जीएसएम प्रतिस्पर्धामा
काठमाडौं,भदौ २१ । युनाइटेड टेलिकम लिमिटेड (यूटीएल) ले जीएमएस मोबाइल सहितको दूरसञ्चार सेवा सञ्चालनका लागि अनुमति पाएको छ । डेढ दशकअघि लिमिटेड मोबिलिटीको लाइसेन्स पाएको भारतीय लगानीको कम्पनी यूटीएल जीएसएम मोबाइल सेवा सञ्चालनको लाइसेन्स पाउने चौथो कम्पनी भएको आजको कारोबार दैनिकमा समाचार छ । यसअघि नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकमले यो सेवा सञ्चालनका लागि असुरक्षित पाइसकेका छन् । आधारभूत टेलिफोन...

एप्पललाई तेह्र अर्ब यूरो फिर्ता गर्न आग्रह

एप्पललाई तेह्र अर्ब यूरो फिर्ता गर्न आग्रह
यूरोपिएन यूनियन (इयू) ले अमेरिकी प्रसिद्ध कम्पपनी एप्पललाई १३ अर्ब यूरो (करिब १४.५ अर्ब अमेरिकी डलर) आइरल्याण्ड सरकारलाई फिर्ता गर्नुपर्ने बताएको छ । इयूले आएरल्याण्डद्वारा अमेरिकी कम्पनी एप्पललाई बुझाएको राजस्व इयू सदस्य सहयोग नियम विपरीत भएको जनाउँदै सो रकम फिर्ता हुनुपर्ने दाबी गरेको हो । यूरोपेली आयोगले आएरल्याण्डद्वारा एप्पल कम्पनीलाई बुझाएको करको फाइदा आवश्यक भन्दा बढी भएको र अमेरिकी प...

अष्ट्रेलियामा गुड्यो चालकबिहिन बस

अष्ट्रेलियामा गुड्यो चालकबिहिन बस
अष्ट्रेलियाको पर्थ शहरमा बुधबार चालकबिहिन बसको सडकमा गुडेको छ। अष्ट्रलियाले पहिलोपटक चालकबिहिन बस परीक्षणका रुपमा गुडाएको हो। ११ जना यात्रु बोकेको सो बस २५ किलोमिटरको रुटमा गुडेको हो।  बस प्रतिघण्टा २५ किलोमिटरको गतिमा गुड्ने बताइएको छ। एजेन्सी 

नेपाली विद्यार्थीले बनाए पानीमाथी कुद्ने साइकल

नेपाली विद्यार्थीले बनाए पानीमाथी कुद्ने साइकल
पथरी (मोरङ), १४ भदौ । मोरङको हाथिमुडामा रहेको मनमोहन पोलीटेक्नीकल कलेजका विद्यार्थीले पानीमाथि कुद्ने साइकल बनाएका छन् । बाढी आइरहेका बेला उद्धार गर्ने उद्देश्यले मनमोहन टेक्निकल कलेजका मेकानिकल इन्जिनियरिङका विद्यार्थीले पानीमाथि कुद्ने साइकल बनाएका हुन् । एक विद्यार्थी बर्जित थापाको समूहले सो साइकल बनाएको हो । उहाँले भन्नुभयो, “बाढीको बेला उद्धार गर्न सहज बनाउने उद्देश्यले साइकल प्रयोग...

साइलेन्ट मोडमा कतै छाड्नुभयो मोबाइल ? यी एपले पत्ता लगाइदिनेछन्

साइलेन्ट मोडमा कतै छाड्नुभयो मोबाइल ? यी एपले पत्ता लगाइदिनेछन्
कहिलेकाहीँ मोबाइल फोनलाई साइलेन्ट मोडमा राखेर कतै छाडिन्छ र जति खोज्दा पनि फेला पर्दैन । फोन गर्दा समेत घण्टी नबज्ने भएकाले फोन पत्ता लगाउन गाह्रो हुन्छ । यदि तपाइँ पनि आफ्नो स्मार्टफोन साइलेन्ट रहेको बेला कतै राखेर बिर्सिने र धुइँपत्ताल खोजेर दुख पाउने समस्याबाट गुजि्रनुभएको छ भने केही एपहरु तपाइँका लागि सहयोगी बन्नेछन् जसले कतै छाडिएका फोन पत्ता लगाउन सहयोग गर्नेछन् । क्लाप टू फाइन्ड एपः यो एप...

बिजुली उत्पादन बढे पनि वितरण गर्नै समस्या

बिजुली उत्पादन बढे पनि वितरण गर्नै समस्या
काठमाडौं–काठमाडौं उपत्यकाभित्रको जीर्ण प्रणालीका कारण उपलव्ध विद्युतसमेत आयात गरिए वा स्वदेशकै आयोजनाबाट बढी विद्युत ल्याउनु परे पनि उपत्यकाको वर्तमान संरचनाले नधान्ने अवस्था देखिएको विद्युत प्राधिकरण स्रोतले जनाएको छ । मागको आधारमा आवश्यक वितरण प्रणाली सुधार नगर्दा प्राधिकरणको वर्तमान प्रणालीबाट थप विजुली वितरण गर्न कठिनाइ हुने देखिएको छ । आगमी हिउँदमा भारतबाट ढल्केबर मुज्जजफुफ्पुर अन्तरदे...

खिम्ती ढल्केबर प्रसारण लाइन चाँडै सम्पन्न हुने

खिम्ती ढल्केबर प्रसारण लाइन चाँडै सम्पन्न हुने
काठमाडौँ, १० भदौ । खिम्ती– ढल्केबर प्रसारण लाइन आगामी डेढ महिनाभित्र सम्पन्न हुने भएको छ । ऊर्जामन्त्री जनार्दन शर्मालाई प्राधिकरणका प्रसारण लाइन निर्देशनालयका प्रमुख कनहैया मानन्धर र आयोजना प्रमुख श्यामकुमार यादवले आगामी दसँै अगावै प्रसारण लाइनको काम सम्पन्न हुने विश्वास दिलाउनुभएको छ । सिन्धुलीको कमलामाई नगरपालिका– ९ र भद्रकाली गाविसकोबीचमा तीन वटा ठाउँमा प्रसारण लाइन निर्माणका लागि हाल क...

फेसबुकको नाफामा १८६ प्रतिशतले बृद्धि

फेसबुकको नाफामा १८६ प्रतिशतले बृद्धि
काठमाडौं । फेसबुकले यस बर्षको दोस्रो त्रैमासिकको आय ब्ययको विवरण सार्वजनिक गरेको छ । कम्पनीको पछिल्लो बर्ष यही समयको तुलनामा मुनाफा १८६ प्रतिशतले बढेको देखिएको छ । फेसबुकले यस बर्षको दोस्रो त्रैमासिकमा २०० करोड डलरको खुद मुफामा कमाएको छ । जवकि पछिल्लो बर्या यही अवधिमा कम्पनीको खुद मुनाफा ७१.९ करोड डलर थियो । बिश्लेषकहरुले अनुमान लगाएका छन् कि कम्पनीले यस त्रैमासिकमा ५८० करोड डलरको कारोबार गर...