सुदूरपश्चिम पर्यटनको ‘भर्जिन ल्याण्ड’ होे

सुदूरपश्चिम पर्यटनको ‘भर्जिन ल्याण्ड’ होे
कञ्चनपुरमा पर्यटन विकासका लागि व्यावसायिक रूपमा लागेका पर्यटन व्यवसायी हुन् प्रमानन्द भण्डारी । २०४३ सालमा उनका बुबाले शुरू गरेको होटल न्यू आनन्द जिल्लाकै पहिलो होटल हो । २०५५ सालमा होटलको थप स्तरोन्नति गर्दै पहिलो सुविधासम्पन्न होटलको रूपमा होटल न्यू आनन्दलाई कञ्चनपुरमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई चिनाउन भण्डारी सफल भए । देशभित्र र देशबाहिर रहेका पर्यटकीय सम्पदाको विषयमा दख्खल राख्ने भण्डा...

संस्कृति र उड्डयन क्षेत्रलाई छाडेर पर्यटन पूर्ण हुन सक्दैन : मन्त्री शाही

संस्कृति र उड्डयन क्षेत्रलाई छाडेर पर्यटन पूर्ण हुन सक्दैन : मन्त्री शाही
काठमाडौं, भदौ १४ – राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज) ले नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीबनबहादुर शाहीलाई भेटी बधाई तथा शुभकामना व्यक्त गरेको छ । नाटोजका केन्द्रिय अध्यक्ष शिव अधिकारीको नेतृत्वमा गएको चार दर्जन पर्यटन पत्रकारहरुको टोलीले मन्त्रीलाई बधाई तथा शुभकामना दिनुका साथै पर्यटन क्षेत्रको समसामयिक विषयमा जानकारी समेत गराएका थिए । भेटमा संघका अध्यक्ष शिव अधिकारीले ...

पर्यटन मन्त्रीलाई विश्व पर्वतारोहीको अभिनन्दन

पर्यटन मन्त्रीलाई विश्व पर्वतारोहीको अभिनन्दन
काठमाडौं, भदौ १३ – चर्चित बिविश्व पर्वतारोही एवं लामो दुरीका धाबक संजय पण्डितले आफूले युरोपको सबभन्दा अग्लो शिखर एल्ब्रुसमा ६ मिनेट ०३ से अर्धनान्गो भएर कृतिमान गरेको तस्बिर नवनियुक्त पर्यटनमन्त्री जीवन कुमार शाही आइतबार सम्मान स्वरुप प्रदान गरेका छन् । आज सिंहदरबारमा उनले तस्बिरसँगै दोसल्हा ओडाएर सम्मानित गरेका हुन् । सगरमाथासहित विश्वका चर्चित हिमालहरुको क्रितिमानी आरोहण गरेका पण्डितले अस्ट्रेल...

भारतीय पर्यटक आउने क्रम बढ्यो

भारतीय पर्यटक आउने क्रम बढ्यो
पथरी (मोरङ), १२ भदौ । पूर्वका पर्यटकीयस्थल घुम्न आउने भारतीय पर्यटकको चाप बढेको छ । मोरङलाई केन्द्र बनाएर पूर्वका भेडेटार, नमस्ते झरना, हिले, वसन्तपुर, मिल्केजलजले, जेफाले पर्यटकीय क्षेत्रलगायतका ठाउँ घुम्न जाने भारतीय पर्यटक बढेका हुन् । मोरङका पर्यटन व्यवसायी पुण्य भट्टराईका अनुसार साउनयता भारतीय पर्यटकको सङ्ख्या अत्यधिक बढेको छ । उहाँका अनुसार दुई दिनअघि मात्रै ६३ जनाको एउटै टोली आएको...

बन्दीपुर नगरपालिकाद्वारा संरक्षित उपक्षेत्र घोषित

बन्दीपुर नगरपालिकाद्वारा संरक्षित उपक्षेत्र घोषित
तनहुँ, १० भदौ । बन्दीपुर नगरपालिका कार्यालयले बन्दीपुर क्षेत्रभित्र र बाहिरको करिब ५०० मि क्षेत्रलाई संरक्षित उपक्षेत्रका रुपमा घोषणा गरेको छ । पर्यटकीय नगरी बन्दीपुरमा घर निर्माण गर्दा पश्चिमेली शैली झल्किने वस्तु प्रयोग गर्न नपाइने र पुराना शैलीका घरलाई संरक्षण गर्ने उद्देश्यले उक्त क्षेत्रलाई संरक्षित उपक्षेत्रका रुपमा घोषणा गरिएको हो । उक्त क्षेत्रमा घर बनाउँदा बस्ती विकास सहरी योजना...

अब कस्तो हुँदैछ काठमाडौंको ट्राफिक व्यवस्था

अब कस्तो हुँदैछ काठमाडौंको ट्राफिक व्यवस्था
काठमाडौं, भदौ ७ – अहिले निकै खराव भएको काठमाडौंको ट्राफिक व्यवस्था सुधारका लागि सरकारले ठोस पहल थाल्ने तयारी गरेको छ । अहिल १५–२० मिनेटको दुरी पार गर्न पनि काठमाडौंमा घण्टौ लाग्ने गरेको छ । प्रधानमन्त्रीको निजि सचिवालयका अनुसार यस सम्बन्धी आज वा भोलिभित्र केही ठोस निर्णय गर्ने तयारी भएको छ । स्रोतका अनुसार काठमाडौंमा ट्राफिक प्रहरीको सख्या बढाउने लगायतका सरकारी तयारी भएको जनाईएको छ । प्रधानमन्त्र...

ठमेललाई धुम्रपानरहित क्षेत्र बनाउन माग

ठमेललाई धुम्रपानरहित क्षेत्र बनाउन माग
काठमाडौं, भदौ ७ – मुख्य पर्यटकीय नगरी ठमेललाई धुम्रपानरहित क्षेत्र बनाउनुपर्ने माग गर्दै बृहत ¥याली निकालिएको छ । लाइन्स क्लब अफ काठमाडौं सनराईजले ठमेल पर्यटन विकास परिषदसँगको सहकार्यमा गत शनिबार सो कार्यक्रमको आयोजना गरेको हो । लाँखे नाँचसहित सञ्चालन गरिएको बृहत ¥याली ठमेलको सञ्चयकोषबाट सुरु भएर ज्याठा, ठहिटी, चाक्सिबारी, काठमाडौं गेष्टहाउस, सातघुम्ति, होटल वैशाली, भगवतीबहाल, नर्सिङचोक हुँदै पु...

पर्वतारोहण रहर होइन पेसा हो खुम्जुङवासीको

पर्वतारोहण रहर होइन पेसा हो खुम्जुङवासीको
सोलुखुम्बु, भदौ ७ – सगरमाथाको प्रवेशद्वारका नामले चिनिएको नाम्चेबजारबाट थोरै, तर नाकै ठोक्किने उकालो चढेपछि नेपालकै उचाइमा रहेको स्याङबोचे विमानस्थल पुगिन्छ । स्याङबोचेबाट नेपालकै एकमात्र याक विकास फार्मको अवलोकन गर्दै खुम्जुङ भ्याली पुगिन्छ । खुम्जुङ भ्याली, खुन्दे तथा फोर्चे पर्वतारोहीको गाउँ हुन् । सुन्दर, मनोरम भएकाले जो कोहीलाई मोहनी लगाउँछ खुम्जुङले । चिसो सिरेटोमा सिउसिउ गर्दै यहाँबाट दे...