शनिबार, फाल्गुण ०५, २०७४
काठमाडौं -नायिका ऋचा शर्माले निर्माण गरेको दोस्रो चलचित्र ‘सुनकेसरी’ को टिजर सार्वजनिक भएको छ। ऋचाले नै मुख्य भूमिका निर्वाह गरेको ‘सुनकेसरी’को टिजरलाई हलिउड स्टाइलकको बनाउने प्रयास गरिएको छ। यसमा ऋचा भूतको भूमिकामा देखिएकी छन्। चलचित्रमा देखिएको ऋचाको रुपले सबैलाई चकित बनाउँछ।
अपर्ण थापाद्वारा निर्देशित यो चलचित्रमा ऋचाका अलवा भीम न्यौपाने, रवीन्द्र झा आदिको अभिनय रहेको छ। यो चलचित्रको अष्ट्रे...