चलचित्र ‘म यस्तो गीत गाउँछु’को ट्रेलर ट्रेन्डिङ नम्बर एकमा

चलचित्र  ‘म यस्तो गीत गाउँछु’को ट्रेलर ट्रेन्डिङ नम्बर एकमा
काठमाडौ -  चलचित्र ‘म यस्तो गीत गाउँछु’ को ट्रेलर युट्युबका दर्शकका लागि पहिलो रोजाइ बनेको छ । पल शाह र पूजा शर्माको मुख्य भूमिका रहेको चलचित्र ‘म यस्तो गीत गाउँछु’ को प्रोमो युट्युवको ट्रेन्डिङको नम्वर वानमा पर्न सफल भएको हो । सुदर्शन थापाको निर्देशन रहेको साँगीतिक लभ स्टोरी फिल्मको प्रोमोले दर्शकको मन छोएको छ । सुदर्शन थापा निर्देशित उक्त चलचित्रमा पल शाह र पूजा शर्माको जोडी प्रस्तुत गरिएको छ ।...

स्व । राजा बिरेन्द्रको भविश्यवाणी मिलाएको दाबी गर्ने ज्योतिषीको नेपाल राष्टृको नाममा अर्को भविष्यवाणी !

स्व । राजा बिरेन्द्रको भविश्यवाणी मिलाएको दाबी गर्ने ज्योतिषीको नेपाल राष्टृको नाममा अर्को भविष्यवाणी !
काठमाडौं । बेलाबेलामा विभिन्न राष्ट्रियस्तरका भविष्यवाणी गरेर चर्चामा आउने ज्यो. दीपक सुवेदीले नयाँ वर्ष २०७४ को पूर्वसन्ध्यामा फेरि अर्को भविष्यवाणी गरी आमसर्वसाधारणको ध्यानाकर्षण गरेका छन् । अल्लि अनौठो प्रकृतिको भविष्यवाणी गर्ने गरेका सुवेदीको धेरै भविष्यवाणीहरू पुग्ने गरेको पनि सञ्चारजगतलाई थाहा छ । उनले प्राय यस्ता भविष्यवाणीहरू सञ्चारमाध्यमबाटै गर्ने गरेका छन् । २०७३ को पहिलो दिन सगरमाथा टे...

नेपाल र भारतबीच तीन सम्झौता (भिडियोसहित)

नेपाल र भारतबीच तीन सम्झौता (भिडियोसहित)
काठमाडौं, भदौ ३१ । छिमेकी राष्ट्र भारतको ४ दिने भ्रमणका लागि बिहीबार नयाँदिल्ली पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज भारतसँग तीन सम्झौता गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको करिब एक घन्टाको वानटुवान कुराकानीपछि सो सम्झौता भएको जानकारी दिइएको छ । भेटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पुराना सम्झौताहरुलाई नै निरन्तरता दिने सहमति भएको हो । जस...

निराजन प्रधानको ‘एक्स्ट्रा पारामा’ म्यूजिक भिडियो सार्वजनिक

निराजन प्रधानको ‘एक्स्ट्रा पारामा’ म्यूजिक भिडियो सार्वजनिक
गायक एवं संगीतकार विश्वराम कार्कीको ‘एक्स्ट्रा पारामा’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । उक्त भिडियो युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

पहिलो पलट बाइक बिस्फोट गरिएको सर्ट मूभि (भिडियोसहित)

पहिलो पलट बाइक बिस्फोट गरिएको सर्ट मूभि (भिडियोसहित)
बाइक बिस्फोटमा आफ्नो प्रेमिको मृत्यु भएपछि आफ्नो मानसिक सन्तुलन गुमाएकी एक युवतीको सत्य घटनालाइ सर्ट मूभिको रुप दिएर एनएचएस मिडियाले प्रस्तुत गरेको शंकर अधिकारी घायलको लेखनर निर्देशन रहेको यो मूभिलार्इ हट मूभिले रिलिज गरेको छ ।