सुष्माकोे आँखाको ईशारा बुझ्लान त प्रेमीले ? (भिडियोसहित)

सुष्माकोे आँखाको ईशारा बुझ्लान त प्रेमीले ? (भिडियोसहित)
काठमाडौं, साउन ३२ – नवगायिका सुष्मा राईको ‘नबाँड्न’ बोलको गित रिलिज भएको दुईसातामै चर्चाको शिखरमा पुगेको छ । दुईसाता अघि ईमेज टेलिभिजन र ईमेज एफएममार्फत औपचारिक रुपमा सार्वजनिक भएको उक्त गितमा सुष्मा स्वयमं मोडलको रुपमा देखिएकी छन । नवाँड्न त्यो मन......... मेरो आखाँको ईशारा बुझन भन्दै सफ्ट प्रेमिले आग्रहका साथ प्रस्तुत भएकी सुष्माकोे स्वर यूटुयव दर्शकमा समेत घुँइचो नै लागेको छ । चर्चित नाम च...