पेट्रोल र डिजेल कारमाथि प्रतिबन्ध लगाउने तयारी

पेट्रोल र डिजेल कारमाथि प्रतिबन्ध लगाउने तयारी
एजेन्सी, भदौ २७—विश्वको सबैभन्दा ठूलो कार बजार रहेको चीनले डिजेल र पेट्रोलबाट चल्ने कार आफ्नो देशमा प्रतिबन्ध लगाउने तयारी गरिरहेको छ । उसले आफ्नो देशबाट त्यस्ता कारको उत्पादन र बिक्री वितरणमा समेत प्रतिबन्ध लगाउने योजना बनाइरहेको छ । देशका उप उद्योगमन्त्रीका अनुसार उनीहरुले यस कार्यका लागि अनुसन्धान गरिसकेका छन् । तर प्रतिबन्ध कहिलेदेखि लागू गर्ने भन्ने चाहिँ तय भइसकेको छैन । चीनले पछिल्लो व...

एकै परिवारका चार जनाको गोली हानी हत्या

एकै परिवारका चार जनाको गोली हानी हत्या
एजेन्सी, भदौ २६—फ्रान्सको उत्तरपूर्वी क्षेत्र ओइसेमा एकै परिवारका चार सदस्यको आइतबार गोली हानी हत्या गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।मृतकमध्ये दुई बालबालिका रहेका छन् भने एक जना उनीहरूकी आमा रहेकी बताइएको छ । आक्रमणमा दुई युवा सम्लग्न रहेका र एक जनाले आक्रमणपछि आँफैले गोली हानी आत्महत्या गरेका र अर्का आक्रमणकारी घटनास्थलबाट भाग्न सफल भएको फ्रान्सेली पत्रिका ले पेरिसियनले जनाएको छ । घट...

म्यानमारका रोहिङ्गा लडाकूद्धारा एक महिने युद्धविरामको घोषणा, सरकारले दिएन प्रतिक्रिया

म्यानमारका रोहिङ्गा लडाकूद्धारा एक महिने युद्धविरामको घोषणा, सरकारले दिएन प्रतिक्रिया
याङ्गुन, २५ भदौ- म्यानमारबाट झण्डै तीन लाख रोहिङ्गा मुस्लिम समूदायका मानिस बङ्गलादेश विस्थापित भएपछि रोहिङ्गा लडाकूहरुले आइतबार एकपक्षीय रुपमा एक महिने युद्धविरामको घोषणा गरेका छन् । “अराकान रोहिङ्गा सल्भेसन आर्मी -एआरएसए० ले सरकारी सेनाको आक्रमणबाट बच्न अस्थायी युद्धविराम घोषणा गरेको छ”, एआरएसएले आफ्नो आधिकारिक अकाउन्टमा ट्विट गरेको छ । युद्धविरामका बेला मानवीय सहायतका लागि युद्धबाट प्र...

अमेरिकालाई गतिलो जवाफ दिने उत्तर कोरियाको चेतावनी

अमेरिकालाई गतिलो जवाफ दिने उत्तर कोरियाको चेतावनी
काठमाडौं, भदौ २३— अमेरिकाले आफूमाथि लगाएको प्रतिबन्धको गतिलो जवाफ दिने उत्तर कोरियाले अमेरिकालाई चेतावनी दिएको छ । आफूमाथि अमेरिकाले थप प्रतिबन्ध लगाएर युद्ध निम्त्याइरहेको चेतावनी पनि उत्तर कोरियाले आफ्नो प्रतिक्रियामा दिएको छ । रसियामा आयोजना भइरहेको इकोनोमिक फोरमका क्रममा उत्तर कोरियाले बिहीवार एक विज्ञप्ती जारी गरि यस्तो चेतावनी दिएको हो । अमेरिकाले हामीमाथि विभिन्न प्रतिबन्ध र दबाब दिइ गरि...

गर्भवती महिलाले गरिन् अस्पतालमै हाम फालेर आत्महत्या

गर्भवती महिलाले गरिन् अस्पतालमै हाम फालेर आत्महत्या
काठमाडौं, भदौ २२—चीनमा एक गर्भवती महिलाले अस्पतालको झ्यालबाट हाम फालेर अत्महत्या गरेकी छन् ।साउथ चाइना मर्निङ पोष्टले जनाए अनुसार मा उपनाम दिइएको २६ वर्षीया महिलाले उत्तरी शाङसी प्रान्तको अस्पतालमा आत्महत्या गरेकी हुन् । आत्महत्या गर्नुका कारण शल्यक्रिया गर्न परिवार तयार नहुनु भनिएको छ । अस्पतालका डाक्टर हूओ जुनका अनुसार माले दुई पटक वार्ड छाडेकी थिइन् र परिवारका सदस्यलाई असाध्यै पीडा भएको भन्द...

उत्तर कोरियाको आणविक परीक्षणका कारण पहिरो गयो, जमिन चिराचिरा

उत्तर कोरियाको आणविक परीक्षणका कारण पहिरो गयो, जमिन चिराचिरा
एजेन्सी, भदौ २२— उत्तर कोरियाले हालै गरेको आणविक परीक्षणका कारण पहिरो गएको एक स्याटेलाइट इमेजबाट देखिएको छ । आइतवार उत्तर कोरियाले गरेको आणविका परिक्षणका कारण पहिरो गएको एनेलिसिस ग्रुप ३८ नर्थले सार्वजनिक गरेको स्याटेलाइट तस्वीरमा देखिएको हो । उत्तर कोरियाले प्योङ्–रि परमाणु परिक्षण केन्द्रमा आइतवारको परिक्षण गरेको थियो । उत्तरले हालै गरेको परिक्षणका कारण ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प पन...

उत्तर कोरियाले आक्रमण गरे प्रतिरक्षाका लागि २ मिनेट मात्रै

उत्तर कोरियाले आक्रमण गरे प्रतिरक्षाका लागि २ मिनेट मात्रै
एजेन्सी, भदौ २१—उत्तर कोरियाको परमाणु हतियार परिक्षण कार्यक्रमको मुख्य उद्देश्य निकै आक्रमक ढंगले अघि बढिरहेको छ। यसबाट छिमेकी मुलुकहरु दक्षिण कोरिया र जापानले सुरक्षा खतरा अनुभव गरिरहेका छन्। उत्तर कोरियालाई चीन र रुसको बलियो समर्थन छ। उत्तरसँग रुसमा निर्मित सैन्य प्रविधि धेरै छ। वर्तमानको आर्थिक शक्ति चीन उत्तर कोरियाको ब्याकअप शक्ति हो। अर्कोतर्फ अमेरिकाले समेत उत्तर कोरियाबाट विश्वले असुरक्...

सरकारी अस्पतालमा एक महिनामा ४९ बालबालिकाको मृत्यु

सरकारी अस्पतालमा एक महिनामा ४९ बालबालिकाको मृत्यु
एजेन्सी, भदौ २०— उत्तरी भारतीय राज्य उत्तर प्रदेशको सरकारी अस्पतालामा ४९ बालबालिकाको मृत्यु भएको छ ।एक महिनाको समयावधीको यो घटना अक्सिजन र औषधीको कमीबाट भएको सरकारी अधिकारीले सोमबार जानकारी दिएका छन । अक्सिजन र औषधीको कमीबाट उत्तर प्रदेशको फारुक्खाबाद जिल्लामा रहेको राम मनोहर लोहिया राजकिया चिकित्सालय (अस्पताल) मा रहेका बालबालिकाको मृत्यु भएको बताइएको छ ।अस्पतालको नवजात शिशु विशेष हेरचार एकाइ...

यदी परमाणु हमला भयो भने कसरी जोगिने ?

यदी परमाणु हमला भयो भने कसरी जोगिने ?
एजेन्सी, भदौ २०—उत्तर कोरियाका सनकी तानाशाह किम जोङ उनले दुई दिनअघि हाइड्रोजन बमको परीक्षण गरेपछि विश्वभर हलचल मच्चिएको छ ।उक्त बमको धमाका यति ठूलो थियो कि चीनसम्म पनि भूइँचालोको झटका महसुस गरियो । बीबीसीमा प्रकाशित सामाग्रीअनुसार उत्तर कोरियाले जति मन लाग्छ त्यति यस्ता हतियार बनाउन सक्छ । उता पाकिस्तानले पनि एटम बम बनाइसकेको छ । बेला बेलामा भारतमाथि आक्रमण गर्ने चेतावनी दिइरहेको छ । हुन त कस...

विश्वव्यापी हलचल मच्चाउने उत्तर कोरियाको हाइड्रोजन बम कति शक्तिशाली ?

विश्वव्यापी हलचल मच्चाउने उत्तर कोरियाको हाइड्रोजन बम कति शक्तिशाली ?
एजेन्सी, भदौ १९—उत्तर कोरियाले आइतबार भूमिगत विष्फोट गराएको हाइड्रोजन बम निकै शक्तिशाली मानिएको छ।कुनै कुनै अनुमानले त्यसको शक्ति एक सय किलोटन भएको उल्लेख गरेका छन्।अर्थात अमेरिकाले सन् १९४५ मा जापानको नागासाकीमा खसालेको फ्याट बोय नामक अणु बम भन्दा यो पाँच गुणा शक्तिशाली हो।नागासाकी विष्फोटले तत्काल ७० हजारको ज्यान गएको थियो। तर अझ पनि मानव निर्मित सबभन्दा शक्तिशाली विष्फोटहरुको तुलना गर्ने हो ...