युरोपेली सङघ सङ्कटमा छ : मर्केल

युरोपेली सङघ सङ्कटमा छ : मर्केल
ब्राटिस्लाभा (स्लोभाकिया), ३१ भदौ – जर्मनीकी चान्सलर एन्जेला मर्केलले युरोपेली सङ्घले अहिले सङ्कटकालीन अवस्था झेलीरहेको बताएकी छिन् । युरोपेली सङ्घबाट बेलायत बहिर्गमनपछिको योजना बनाउन आयोजित सम्मेलनमा सहभागी हुन स्लोभाकियाको राजधानी ब्राटिस्लाभा पुग्नुभएकी मर्केलले शुक्रवार यस्तो चिन्ता व्यक्त गरेकीहुन् । “हामी सङ्कटपूर्ण अवस्थामा छौा, हामीले यसलाई चााडै नै राम्रो अवस्थामा पुराउने छौा भन...

चीन र ताइवानमा आाधीबाट आठको मृत्यु

चीन र ताइवानमा आाधीबाट आठको मृत्यु
बेजिङग, ३१ भदौ – दक्षिणपूर्वी चीन र ताइवानमा आएको शक्तिशाली आाधीबाट आठ व्यक्तिको मृत्यु भएको छ । चीनको नागरिक मामिला मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार फुजिआन प्रान्तमा आएको ‘मेरान्टी’ नामक आाधीबाट सात व्यक्तिको मृत्यु हुनुको साथै अन्य नौ जना वेपत्ता भएका छन् । सोही आाधीबाट ताइवानमा पनि एक व्यक्तिको मृत्यु भएको ताइवानी आधिकारीले जानकारी दिएका छन् । चिनियाा अधिकारीका अनुसार मेरान्टी...

कृत्रिम बादलबाट पानी पार्ने योजना

कृत्रिम बादलबाट पानी पार्ने योजना
हानोई (भियतनाम), ३१ भदौ –  भियतनामले आकाशमा कृत्रिम बादल प्रक्षेपण प्रविधि (क्लाउड सिडिङग) गरी जमिनमा वर्षा गराउने नयाा प्रविधियुक्त गुरु योजनाको आगामी महिना परीक्षण गर्ने भएको छ । स्थानीय दैनिक पत्रिका तिएन फोङगको शुक्रबारको अङ्कमा प्रकाशित समाचारअनुसार हानोइको मध्यवर्तीनगर दा नाङगस्थित आङ् सिङ जाङ साइन्स एण्ड टेक्नोलोजि कम्पनीले भियतनाम सरकारसाग सो गुरु योजना सम्पन्न गर्नका लागि पााच हजार अर्...

रसियाद्वारा विदेशीभन्दा स्वदेशी सामानलाई प्राथमिकता

रसियाद्वारा विदेशीभन्दा स्वदेशी सामानलाई प्राथमिकता
मस्को, ३१ भदौ – रसियाका प्रधानमन्त्री दिमित्री मेदभेदेभले विदेशीभन्दा स्वदेशमा उत्पादन भएका वस्तु तथा सेवालाई प्राथमिकता दिने आदेशमा हस्ताक्षर गरेका छन् । रसियाली सरकारको आधिकारिक वेबसाइडले शुक्रवार जनाएअनुसार यो आदेश अर्को वर्षदेखि कार्यान्वयनमा आउने भएको छ । “रसियामा पाइने प्राथमिकताका वस्तु तथा सेवाहरुको सूची बनाएर सार्वजनिक गर्नु र विदेशी वस्तु, सेवा र कामको सट्टामा स्वदेशी वस्तु, सेवा र...

उत्तर कोरियाको शक्ति प्रदर्शन जारी,छैठौं परमाणु परीक्षणको तयारी

उत्तर कोरियाको शक्ति प्रदर्शन जारी,छैठौं परमाणु परीक्षणको तयारी
एजेन्सी,भदौ २७ । परमाणु परीक्षण गरेर विश्वलाई शक्ति देखाएको उत्तर कोरियाले फेरी अर्को परमाणु परीक्षण गर्ने तयारी गरेको छ । दक्षिण कोरियाको समाचार एजेन्सी योन्हापको अनुसार उत्तर कोरियाले तेस्रो सुरुङबाट परीक्षण गर्ने तयारी गरेको बताईएको छ। उत्तर कोरियाले अघिल्लो शुक्रबार आफ्नो पाँचौँ परमाणू परिक्षण गरेको थियो जुन सबैभन्दा शक्तिशाली बताइएको छ। अमेरिका सहित छिमेकी देशहरुले यो कार्यको निन्दा गरेका छन।...

फिलिपिन्सका राष्ट्रपति रोड्रिगोद्वारा ओबामामाथि आक्रमण

फिलिपिन्सका राष्ट्रपति रोड्रिगोद्वारा ओबामामाथि आक्रमण
एजेन्सी,भदौ २१ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले फिलिपिन्सका राष्ट्रपति रोड्रोगो डुटेर्तेलाई भेट्न अस्वीकार गरेका छन् । ओबामालाई अश्लिल किसिमले गाली बेइज्जती गर्दै भद्दा ढंगले अश्लिल शब्दले आक्रमण गरेका हुन् ।  लाओसमा हुन लागेको आसियान शिखर सम्मेलनमा ओबामा र डुटेर्तेबीच भेटघाट हुने निधारित कार्यक्रम रहे पनि राष्ट्रपति डुटेर्तेले आफूलाई अपशब्द प्रयोग गरेको भन्दै ओबामाले भेट्न अस्वीकार गरेका छन् । ...

‘कुख्यात सिरियल किलर’ मोहम्द मस्तकिम पक्राउ

‘कुख्यात सिरियल किलर’ मोहम्द मस्तकिम पक्राउ
काठमाडौं,भदौ २० । प्रहरीले कुख्यात सिरियल किलर मोहम्द मस्तकिम भनिने रइस मियालाई प्रहरीले पक्राउ गरेको छ। सप्तरीमा चार र सुनसरीमा एकै परिवारका तीन जनाको हत्यामा संलग्न भएका ‘सिरियल किलर’ मस्तकिम भनिने रईस मियाँलाई सप्तरी प्रहरीले विशेष सुराकीको आधारमा पक्राउ गरेको हो । शनिबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मस्तकिम वैदेशिक रोजगारीको लागि साउदी अरेबिया जान लाग्दा पक्राउ परेको जिल्ला प्र...

सिरिया सरकारी सेनाले एलेप्पो शहरका फेरि नियन्त्रण

सिरिया सरकारी सेनाले एलेप्पो शहरका फेरि नियन्त्रण
सिरिया,भदौ २० । सिरियाको एलेप्पो शहरका केही क्षेत्र सरकारी सेनाले फेरि नियन्त्रणमा लिएको छ । बिद्रोहीले नियन्त्रणमा लिएको क्षेत्रमा सरकारी सेनाले फेरि आफ्नो नियन्त्रण कायम गरेको हो । बिद्रोहीको नियन्त्रणमा रहेको पूर्वी जिल्लामा सेनाले घेराबन्दी गरेको पर्यवेक्षकले बताएका छन् । सरकारी सेनाले बिद्रोहीका दुई अखडा नियन्त्रणमा लिएका छन् । यस्तै बिद्रोहीले आवश्यक सामग्री ल्याउने लाइन पनि सरकारी सेनाले...

इजिप्टका राष्ट्रपति अल सिसी भारत भ्रमणमा

इजिप्टका राष्ट्रपति अल सिसी भारत भ्रमणमा
इजिप्ट, भदौ १७– इजिप्टका राष्ट्रपति अब्देल फतेह अल सिसी उनको औपचारिक भारत भ्रमणका लागि बिहीबार नयाँ दिल्ली प्रस्थान गरेका छन् । भारत भ्रमणका क्रममा दुई देशबीच रहँदै आएको द्विपक्षीय सम्बन्धलाई थप बलियो बनाउने कुरामा राष्ट्रपति अल सिसीले भारतीय राष्ट्रपति प्रणव मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदी, प्रमुख प्रतिपक्षी दलका नेता तथा अन्य भारतीय उच्च पदस्थ अधिकारीसँग भेट हुने कार्यक्रम रहेको बताइएक...

न्यूजिल्यान्डमा ७.१ रेक्टर स्केलको भूकम्प

न्यूजिल्यान्डमा ७.१ रेक्टर स्केलको भूकम्प
काठमाडौं, भदौ १७– न्यूजिल्याण्डमा ७.१ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । शुक्रबार बिहान भूकम्पको केन्द्रविन्दु गिस्ब्रोनबाट उत्तर पूर्व १६९ किलोमिटर उत्तर–पूर्वमा रहेको छ । भूकम्पपछि उत्तर-पूर्वी समुद्र किनारमा पर्ने वस्तीका बासिन्दालाई सुरक्षित स्थानमा जान भनिएको छ । भूकम्पपछिको क्षतिको विवरण आएको छैन । सन् २०११ मा दक्षिणी तटको क्राइस्टचर्च शहरमा गएको भूकम्पमा एक सय ८५ जनाको ज्यान गएको थ...