सोमबार, भाद्र २०, २०७३
सिरिया,भदौ २० । सिरियाको एलेप्पो शहरका केही क्षेत्र सरकारी सेनाले फेरि नियन्त्रणमा लिएको छ । बिद्रोहीले नियन्त्रणमा लिएको क्षेत्रमा सरकारी सेनाले फेरि आफ्नो नियन्त्रण कायम गरेको हो । बिद्रोहीको नियन्त्रणमा रहेको पूर्वी जिल्लामा सेनाले घेराबन्दी गरेको पर्यवेक्षकले बताएका छन् । सरकारी सेनाले बिद्रोहीका दुई अखडा नियन्त्रणमा लिएका छन् ।
यस्तै बिद्रोहीले आवश्यक सामग्री ल्याउने लाइन पनि सरकारी सेनाले...