बङ्गालादेशका पूर्व सांसदलाई मृत्युदण्ड र अरु सातलाई जन्मकैद

बङ्गालादेशका पूर्व सांसदलाई मृत्युदण्ड र अरु सातलाई जन्मकैद
ढाका, २६ साउन । बङ्गलादेशको युद्ध अपराधसम्बन्धी एक विशेष अदालतले यहाँका एक जना पूर्वसांसदलाई मृत्युदण्डको सजाय सुनाएको समाचार छ । साथै उक्त अदालतले अरु सातजना राजनीतिकर्मीलाई युद्धअपराध गरेको आरोपमा जन्मकैँदको फैसला सुनाएको समाचारमा जनाइएको छ । ती सांसदले सन् १९७१ मा बंगलादेशमा भएको स्वतन्त्रता आन्दोलनमा युद्धअपराध गरेको ठहर सो अदालतले गरेको छ । साथै ती सांसदलाई सघाउने अरु सात जनाल...

तीन घण्टा सैन्य कारबाही स्थगित

तीन घण्टा सैन्य कारबाही स्थगित
अलेप्पो (सिरिया), २७ साउन । युद्धग्रस्त सिरियाली सहर अलेप्पोमा मानवीय सहायता सहज बनाउनका लागि हरेक दिन तीन घण्टा आफ्नो कारबाही रोक्ने रसियाली सेनाले बताएको छ । सिरियाको अलेप्पो सहरमा विद्रोहीको नियन्त्रणमा रहेको इलाकालाई लक्ष्य गर्दै रसियाली सेनाले हवाई आक्रमण गर्दै आएका छन् । विद्रोहीको नियन्त्रणमा रहेका उक्त सहरका चिकित्सकहरूले त्यहाँका २ लाख ५० हजार जनतालाई मानवीय सहायता पठाउनका लागि अमेर...

डढेलोले स्पेन र फ्रान्स प्रभावित

डढेलोले स्पेन र फ्रान्स प्रभावित
म्याड्रिड (स्पेन), २७ साउन । उत्तरपश्चिमी स्पेनको ग्यालिसिया इलाकाका करिब चार हजार हेक्टर जङ्गल क्षेत्र डढेलोमा परी स्वाहा भएको छ । तीब्ररूपले जताततै डढेलो फैलनुको ठोस कारण नखुले ता पनि यसलाई सो क्षेत्रका पदाधिकारीले ‘असामान्य घटना’ बताएका छन् । स्थानीय पत्रपत्रिकाका अनुसार २० ठाउँबाट आगो फैलिएको र कुनै कुनै ठाउँमा त गत सोमबारदेखि नै शुरु भएका थिए । आगलागीबाट बचाउन ४५ थरी जङ्गली ज...