काठमाडौं,जेठ १ – काठमाडौंमा एक युवतीमाथि एसिड प्रहार भएको छ । बुधबार साँझ कालोपुलमा नजिकै २० वर्षीय ती युवतीमाथि अपरिचित व्यक्तिले एसिड प्रहार गरेर फरार भएको प्रहरीले जनाएको छ ।

प्रहरकिो अनुसार युवतीको शरीरका विभिन्न भाग एसिडले जलेको छ भने उनको चाबहिलस्थित ओम अस्पतालमा उपचारका लागि पठाइएको छ । प्रहरीका अनुसार एसिड हान्ने व्यक्तिको पहिचान हुन सकेको छैन ।

तपाईको प्रतिक्रिया

Shop Now with Lauaayo