काठमाडौं,असार २७ – गुडिराखेको बसमाथि सालको रुख ढलेको छ। सुदुरपश्चिम प्रदेशको कञ्चनपुरमा अनिरुद्र बोर्डिङ स्कुलका विद्यार्थी बोकेको बसमाथि शुक्रबार दिउँसो रुख ढलेर लागेको हो। घटनामा दुई जना विद्यार्थी सामान्य घाईते भएको बताईएको छ ।

तपाईको प्रतिक्रिया

Shop Now with Lauaayo