काठमाडौं – यस वर्षको जगदम्बाश्री पुरस्कार वरिष्ठ साहित्यकार वैरागी काइँलालाई प्रदान गरिने भएको छ । आज बसेको मदन पुरस्कार गुठीको साधारणसभाले उक्त निर्णय गरेको हो । त्यसैगरी यस वर्षको मदन पुरस्कार ‘रणहार’ पुस्तकका लागि योगेश राजले पाउने भएका छन् ।

तपाईको प्रतिक्रिया

Shop Now with Lauaayo